भारती पिक्चर्सको नयाँ प्रस्तुति "छानु (मेलो बाबा २)", अमृत भारतीको शब्द, सङ्गीत, राम कुमार नेपाली र शान्ति श्री परियारको स्वर, सागर लम्साल "बले", गीता ढुंगाना र उषा उप्रेतीको अभिनयमा सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
यति फरक गित त काठै क्षेत्र मा मात्र नभाइ नेपाल भरिकै बिल्कुल फरक गित हो तर भिडियो मा भने केही फरक भेटिएन यति मिठी गित को त भिडियो पनि आगो हुनु पर्नी जस्तो लाग्छ मेरो मन को सोचाइ मात्र है बदाइ सम्पूर्ण टिम लाइ
मेरो अनि हामी सबैको "छानु" नजिक बाट भेट्न अनि देख्न मन नभएको त कहाँ हो र तर पनि समयले अलिकति साथ दिएन टाढै बाट भए पनि देख्न भेट्न आँतुर छु ❤️ सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना 🙏
नमस्कार म राम कुमार नेपाली 🙏🙏🙏 मेलो बाबा १ लाई यति धेरै माया गरि दिनु भयो। मेलो बाबा २ छानु लाई पनि त्यसै गरि माया गर्नु हुने छ भन्ने आसा लिएको छु। कहि गल्ती कमि कमजोरी छन भने औल्याइ दिनु होला , म हजुर हरु कै कलाकार राम कुमार नेपाली 🙏🙏😍😍❤️❤️
सब प्रथम यश गितको सबै टिमलाई मेरो बेक्तिगत तर्फबाट धेरै धेरै प्रगतिको शुभकामना ।यो गित धेरै राम्रो लग्यो विशेष गरि राम्कुमार नेपाली दाईको म फ्यान हु रामेछापको मुटु बनेर बसेको बेत्क्ती हो रामकुमार दाइ । आगामी दिनमा पनि धेरै राम्रो राम्रो गित ल्याउनु हुनेछ। भन्ने आशा लियको छु । यसरिनै सधै भरी यो आवाज गुन्जी रहेको सुन्न अनि देखन पाउने आसा लियको छु ।यो गित को सबै सबै कलाकार टिमलाई फेरि पनि ( हर्दिक शुभकामना बेत्क्त गर्दछु।)
साह्रै मन खुशी हुने र बच्पनको याद दिलाउने गाउँ घर तिर रमाइलो गरेको ताजा याद आयो धन्यवाद राम कुमार नेपालि , अमृत भारती लगायत सबै टिमलाई धेरै धेरै बधाई यसैगरी अझै अरू नयाँ नयाँ सृजना गरेको सुन्न पाइन्छ भन्ने अासा अपेक्षा राख्दछौँ तपाईहरू दुबै जना को लामोसमयसम्म सहकार्यको लागि सुभकामना दिन चाहन्छु।।।
अत्यन्तै कला प्रतिभा क्षमताको धनी प्रीय कलाकार मेरो प्यारो भाइ। किन किन राम कुमार भाइको बानी व्यवहार म सङ्ग मिल्छ कि जस्तो लाग्छ। सधैं मेहनतलाई बिश्वास गर्ने इमान्दार अनि गीतसङ्गीतको एउटा पागल गायकी क्षमता त झन कति कति। यस्तो कलाकारको यो मीठो सिर्जनालाई सबैले माया गरिदिनु होला है। बधाई अनि शुभकामना मेलो बाबा 2 सम्पुर्ण टीमलाई। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-sMxZFr5nFNA.html