Тёмный

Child rescue || Rajan Basnet || 

Creative Studio Dolakha
Подписаться 18 тыс.
Просмотров 485
50% 1

दृष्टि तथा अभिभावक बिहिन ५ बर्से बालकको उद्वार बाल अधिकार कर्मी राजन बस्नेतलाई हृदय देखि धन्यवाद #_अथक_प्रयास_पछि_दृष्टि_तथा_अभिभावक_बिहिन_बर्ष_५_कुशल_शार्कीको_उद्दार_भएको_छ
भीमेश्वर नगरपालिका वडा नं. २ निवासी सन्त बहादुर सार्की र सोविता सार्कीको छोरा वर्ष ५ को कुशल सार्कीको बाबु सन्त बहादुर सार्कीले मिति २०७५ साल भाद्र ७ गते आत्महत्या गरेको र आमा पनि दोस्रो विवाह गरी अन्यत्र गएको र बालक स्वयं पनि दुवै आँखा नदेख्ने दृष्टिविहिन भएको साथै निज बालकको पालनपोषण गर्ने कोही पनि नभएकोले निज बालकको पालनपोषण, हेरविचार र शिक्षाको अवसर प्रदान गर्ने व्यवस्था मिलाउनको लागि आवश्यक कागजात तयार भइ निज बालकको उद्दार गरी राष्ट्रिय बाल अधिकार परिषद मार्फत अपांग सेवा संघ ललितपुर सम्म पुर्याउनु हुने बाल अधिकार कर्मी एबम समाजसेवी राजन बस्नेतलाई हृदय देखी धन्यवाद बेक्त गर्दछु ।
अभियानमा सहयोगी सरोकारवाला सरकारी तथा गैरसरकारी संघ सस्था र बेक्तिहरुलाइ हृदय देखि नै धन्यवाद बेक्त गर्दछु .

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@SudarshanSolu
@SudarshanSolu 3 года назад
सेवा नै धर्म हो
@SudarshanSolu
@SudarshanSolu 3 года назад
❤️❤️❤️
Далее
ХИТРАЯ БАБУЛЯ #shorts
00:20
Просмотров 1,3 млн
Holding Bigger And Bigger Dogs
00:18
Просмотров 27 млн
DHAKA-DHOTI | VYOMA ft D1 ( Cover Music Video )
3:16
Saru Weds Sajjan Highlights
7:20
Просмотров 599
ХИТРАЯ БАБУЛЯ #shorts
00:20
Просмотров 1,3 млн