आकाश कराउने मेग गर्जने बेला मा माेबाेईल नचलाएकाे राम्रो हुन्छ बैनि धेरै ठाउँमा माेबाेईल चलाउने चाज गर्ने ठाउँमा चट्याङ पर्ने सम्भावना हुन्छ त्यसैले नचलाए काे नै राम्रो तर सबै कुरा मन पर्छ गाउँ घर देखाउने भएको ले नानी
सम्पूर्ण परिवारलाई झोर्ले नमस्ते🙏🙏🙏अनि धेरै धेरै माया❤❤❤बैनी हजुरको भिडियोहरू धेरै राम्रो👌👌👌छ सधै हेर्छु मैले हजुरको भिडियो हजुरको भिडियोहरू नहेरी निद्रा नै लाग्दैन साँचै भन्नु पर्दा🎉🎉🎉😢😢