प्रकाश 1:7 (NNRV) 7. हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।
Wawwwwww my tears drops down for the glory of jesus ....proud to you all tamang christian family nepal ....best wishes from Manipur tamang christian organisation ......india