In this 40s also Aunti energy is next level ..... Such an inspiration and example for other house wife or mothers who think that now they get aged and this all things is not made for them......❤❤❤❤
दि नेपाल मा घुम्नु जानू न किन तपाईं नेपाली हाेनि तपाईं काे छाेरी पनि नेपाल घुम्नु जानुभकाेछैन तपाईं हरु पनि नेपाली हाेईर किन ईडियामा बस्ने भएर नेपाल बिसीनु भकाे हाे दि❤❤
दिदी जयमसी अनि के हजुरको भिडियो सबै हेर्छु अनि हजुरको छोराको छोरीको ज्वाईको पनि हेर्छु पहिलादेखि नै। अनि के एउटा कुरा हजुर के काम गर्नुहुन्छ एकचोटी भन्दिनुस् न प्लिज❤❤❤