चाहे आमा जस्को सुकै हुनुहोस् तर कुनै पनि आमाको आँखाबाट आसु झरेको देख्न नसकिने रैछ 😢 I love you mom ❤ and happy birthday brother 🎂🎈🎁 and injoy your chocolatey family ❤❣️💝🎀🎈🥰👍🙏🇳🇵🇳🇵
अामा रुनु हुदा कस्तो मेराे पनि मृटु फुटेर अायाे किनकि मेराे अामा हुनु हुन्न अामा काे सारै याद अायाे😢 हाल अहिले बिदेशी भुमि मा छु र डाेना दाजु मेजाे अारेन ममता बुनु सबैकाे भिडियो हेर्छु so happy birthday to you Aare💐🎂 good bless you
हैजाले लानेहरु कति छिनमै हसाउन जानेको छिनमै रुवाउन जानेको होलाके भगवान् ले पनि पोक्त क्षेमता दिएको होलान बरै अासा छ अाउदा दिनहरुमा पनि यो परिवार यसरी नै एकसाथ हासिखुसि रहनु कसैको पनि पापि नजर नलागोस् यो सुन्दर र बुझकारी परिवारमा मिस यु अल फेमलिलाई
अरे गाठे तिनै जना भाइहरु बाट उस्तै उत्तिकै फरक फरक खालको अदभूत नया कला देखियो । बडे र मेजोको रोबर्ट डान्स, छोटेको त्यस्तै मुखर म्युजिक अनि बुहारी नानी भेनिलाको पनि आफ्नै ताली र मुखबाट निक्लेको धुन । बाबारे.. बाबा समग्रमा अनौठो अचम्म लाग्यो Wow..👏👏👏त्यस्तै छ्यामाले आफ्नो 3 सन्तान छोराहरूलाई सानोमा गर्नु भएको बराबर लालनपालन र स्याहारसुसारको सम्झनालाइ स्मरण गराउन आज तिनै जना छोराहरूलाई उस्तै पोसाक लगाइ दिएर आफु भावुक हुनु भयो र लगत्तै तिनै जना भाइहरुले एकै साथ नाच गान गरेर महोल रमाइलो परे । धेरै रमाइलो लाग्यो, आनन्द भयो । at last. Happy birthday to you kanxa Aron🎉🎉🎉
आमा बाबा ले साँच्चै नै कति proud गर्नु हुँदो हाे आफ्नो छोराहरूको माया र साथ सपोर्ट एक अर्कालाई गरेकाे देखेर कति रमाईलो परिवार सधैं यसरि नै खुसी हुनु होला भगवन् ले आशीर्वाद दिनु भएको होस् 🤗🤗🤗🤗
जन्म दिन को करोडौं शुभकामना छोटे भाई🎂🎂🎂🎊🎊🎊🎉🎉🎉🎁🎁🎁🎈🎈🎈सधै खुशी हुनु,स्वास्थ्य रहनु,बाबा-आमा दाई,भाउजू ले भनेको मान्नु सधै सबै लाई माया गर्नु अनि संमान गर्नु,बाबा,आमा लाई सधै माया गर्नु।
Haina yo kasto khal ko dans ho dona daju ko hait yo video herera ramailo pani vayo tara last ma aama ko maya ra aashu le mero pani Akah ma aashu aayo ❤❤❤❤
लास्ट मा मलाई सारै रूवाऊनु भयो😢 सायद मेरो पनि आमा भयको भय यसैगरी लुगा किन्दिनु हुने थियो होला। आमा नहुनुको पिड धेरै छ । आमालाई सम्मान छ आमा लाई माया छ❤❤
रुनु चाई अलिक काम गर्नु की भन्न मनलागे काे थियो आमा कमेन्ट गरी हाले गल्ती भय छू भने माफ पाउन आमा😢😢 सम्झना धेरै हुन्छ रुयार हैन् अब छोरा हरू काे माया र साथ मा हुनु हुन्छ अब आउने दिन हरू हाँसी खुसीले बिताउनु पर्छ नरुनु है❤❤❤❤😊😊😊 हजुर महान हुनु हुन्छ यति राम्रो संस्कार छोरा हरू लाइ दिनु भाको छ आमा❤❤❤
In three brothers of mejo is very gentle understandings handsome 👌 . I love ❤️❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤mejo i will come butel butla nepal and i will come nepal and i will meet you mejo.
Omg.... amazing obsessed family with love... Since its onli few days that i have subscribed ur chhanel.....but its worth time to watch ....God shall alys keep ur family happy 😊😊😊
Ooooo mejo your father is also know Arunachal Pradesh ? Arunachal Pradesh is my Arunachal Pradeh is my state.❤❤❤❤❤❤❤❤❤❤ Mejo mailA i love you s❤❤❤❤❤❤❤❤❤❤❤so oooooo much mejo.
बडे i'm your big fan तपाईको vlog म सधै हेर्ने गर्छु। मेरो पनी name लिदिनु पर्यो vlog मा अनी( छोटे) लाई पनि happy birthday 🎉🎉🎉🎉🎉🎉 ❤❤❤❤❤❤ i'll missing your happy❤❤🎉🎉 famelly.
Aja mero akha bata dherai aasu ayo mero tapaiko jastai 3 ta chora xa Sami ma eutai dreass lagai dinthyo afnai chora haru jastai lagyo happy birthday kanxu chote 🎂❤️❤️❤️