Watching it in 2024 and brings so many childhood memories when this song was viral and played almost everyday in Nepali television . Never understand the lyrics but we love to sang the song while walking in the street .
किन रोयौ भन तिमी मनको बलेसीमा किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा कस्तो चोट पर्यो भन कस्तो मर्म पर्यो तिम्रा निश्चल आँखा भित्र कस्को व्यथा सर्यो किन बग्यौ आज तिमी मनको कुलेसीमा किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा कति घुम्ती आफ्नै लाग्थ्यो कति तिम्रै जस्तो कति तृष्णा तिम्रै लाग्थ्यो कति मेरै जस्तो किन भाग्यौ टाढा टाढा एक्लौ बेहोशीमा किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा ला ला ला ला ला ला ला ला