बहिनिलाई सासुले माया गरेको देखेर सारै खुशी लाग्यो।हाम्रो समाजमा जति सुकै शिक्षित परिवार भए पनि अन्तरजातिय बिबाह र सम्बन्ध लाई सजिलै मान्यता दिन चाहान्दैन।यहाँहरुको परिवारले जस्तै सासू बुहारी को व्याहार आमा छोरिको जस्तो भै दिएको भए नेपाली समाजमा बुहारिहरु हेपिनु पर्ने थिएन।यो परिवार बाट सबैले केही सिक्नु जरुरी छ।