I loved the slow performance by Krishna.. I think that’s his style of delivery! Loved it! U don’t need to shout n aggressive to deliver the punchline.. there are many stand up comedians in the world who do this type of delivery! I think judges need to understand the pattern and watch stand up comedy around the world not just stick to Indian comedy! And they are the best to watch ❤keep it up bro
53:45 कर्णालीको यो मौलिक प्रस्तुतीलाई स्थान दिनुभाकोमा कमेडी च्याम्पियनको टीमलाई स-धन्यवाद आभार !!! कर्णालीको संस्कार र पहिचान लाई प्रबर्धन गर्नुहुने शान्ती अधिकारी ज्युलाई सम्मान 🙏
Content khoi ta hasne thau nai xaina ...comedy show ho bro...karnali ktm kai hudaina hasaunu paro🤣🤣karnali sudur pachim purba vana ho vana ta malai lagara rakhada hunxa😊
आजको सबभन्दा हासो भनेको कर्णाली मध्यपश्चिममा पर्छ भन्ने सामान्य जानकारी पनि नहुने रिमा जस्तो होस्ट र केही जजहरु नै लाग्यो ।कालिकोट लाई सुदुरपश्चिम बनाईदिए।
आजको सबै भन्दा मन परेको कर्णलिको एथार्थ लाई कमेडिको रुपमा उजागर गरै सबैका सामु यकदम दमदार प्रस्तुती दिनु भयको मा धेरै धेरै धन्याबाद अनि सम्पुर्ण जजहरुलाइ मनै देखि धन्यवाद उहालाई ठाउँ दिएको मा अनि दुइटै दी ले लगाएको जाले अनि तिन्टै सर ले लगाएको टोपी दामी सुहाएको छ सारै राम्रो सुहाएको छ
Why are the judges trying to change krishna's style????? This is the best style i have ever witnessed from nepali comedian just like international comedians!!! Erfan khan ko vibe aucha tara malai bro ko style nai khatra kageko ho i dont think if he does any other style or delivery it will suit him. Content honi. Darshak hase bhaihalyo ta. Let him be himself plez dont let him lose himself so that we all lose a gem. Malai chai yo kura alik chitta bujena. Manche hasauna enery nai chaincha athawa natak nai garna parcha athawa caricature nai garna parcha. He is the new test of the new generation!!!!
यो भिडियोमा धेरै थरीका कमेन्टहरु देखियो कमेडीमा छानिनु नछानिनु त्यो एउट कुरा हो । भाग लिन त सबैको अधिकार हो । हामी टीभी राउण्डको यो भिडीयाे सुटिङ हुने दिन हेर्ने र सुन्ने दशक थियौं। भाषा जसले बुझ्नु भएन उहाँहरुलाई राम्रो नलागे पनि भाषा बुझ्ने सबै जना शान्ति अधिकारीको कमेडी हेरेर सुनेर धेरै रमाईरहनु भएको थियो । यो भियो हर्दा हाँस्ने पाटो भएको कमेडी हालिएको छैन । के कारणले पुरा भिडियो हालिएन यदि समय काम थियो भने अरूको भियाे धेरै समयको छ। कैसले पनि अरूको भाषा क्षेत्र संसकृतीलाई अपमान हुने गरी कमेन्ट गर्न पाँदैन ।
रिमा लाई लगातार शो मा राख्नु पर्ने चाहिँ के रैछ अरु छैनन र कमेडी को कहि थाहा नभएका लाई कमेडी शो मा । म लगातार हरेक एपिसोड हेर्ने दर्शक हो ।धन्यवाद नवलपरासी बाट । अरु लाई नै राखुम है अति भएको छ साची 🙏🙏🙏