कृष्ण जी हजुरको आइ पी एसको बारेमा बनेको भिडिओ एकदम ज्ञानमूलक छ। बिदेशमा रहेको नेपालीले नेपालमा रहेको आफ्नो बैंक खातालाई कनेक्ट आइ पी एसमा कनेक्ट गर्न भेरिफिकेसन कसरि सकिन्छ होला ? आइ पी एस बैक संग भेरिफिकेसन गर्न विदेशबाट सम्भब छ कि छैन ? कृपया स्पष्ठ पार्न मिल्छ ? धन्याबाद
नमस्ते हजुर तपाईं को भिडियो राम्रो लाग्यो ।मोबाइल हरायको बेला सजिलो को लागि मेरो मोबाइल बेला बेला हराउँछ र यस्को लागि हराए को बेला mobile off गर्दा luck हुने बनाउन सकिन्छ कि नाई
सर, मैले तपाईंको भिडियो हेरेर connect ips बनाए तर भिडियोमा pin चेन्ज गर्ने बारेमा भन्नू भएको थिएन त्यसैले मेरो connect ips incomplete भएको छ। जब log in गर्यो कि incomplete भन्छ अब same मोबाइल नम्बर बाट अर्को connect ips बनाउन सकिन्छ कि सकिन्दैन ? कृपया छोटो भिडियो बनाउनु होला ।
Hamro 1 user ko 50 lakhs ko limt xa mahina ko ki jati bank hami le ad gareko xu tyo per 1 bank bata 50 lakh transaction garna milxa Example - maile 2 ta bank add gare 1 user id ma vane paxi 2*50lakhs ko transaction garna milxa ki mildai na only 50lkah milxa
Yo connect ips खोलेपछि जुन बैंक मा कनेक्ट गरेको छ त्यस बाट मात्र balance transfer garna sakinx ki Aru bank Bata Pani balance trans fer garna milx duita 3wata bank Bata कुनै खाता मा हाल्नु पर्ने छ भने मिल्छकी मिल्दैन भन्दिनु होला
hamile yo form bujhaisakepaxi pending bata accepted dekhaune hoki yo vanda pahile nae bank le gardinxa.?dai anu connect ips ko yearly charges kati lagxa vandinu paryo
सर मेरो कनेट आइपियस् छ। मैले सेयर को पैसा तिर्न प्रयोग गर्छु। फी निकै सस्तो पर्छ। यसै गरेर मैले अरू को बैंक खाता मा पनि यसै मार्फत पैसा ट्रान्सफर गर्न सक्छु??(जसले कनेक्ट आइपियस प्रयोग गर्दैनन्।)। सकिन्छ भने कुनै भिडीयो??
Ok , then how about those who are living in foreign countries, can't they submit their documents though online? Or you must go physically submit their documents
Ips bata paisa transfer garda, transfer garney bank account ra receive garney bank account both ips MA registration ( connection) hunaiparcha? Mero ips account registered cha Ani Mero A bhaney account Chai ips MA register cha, b account Chai ips MA register chaina so k mailey b(ips register navako) account bata a(ips register vako) account MA paisa transfer garnu milcha ki nai?
Sir connect ips bank bat verify bhaye pxi feri maile aafno user id ani aru name edit garda ajhai bank ma PDF print garera signature garer bujhaunu parxa ki pardain
Hello Sir, maile hijo voucher submit gaare taara ma sanga connectips nabhakole hijo pay garna milena, aaja feri voucher submit garda duita voucher dekhayo hijo ra aajako so aaba k garnu parcha? hijo ko voucher k huncha?
सर मैले हजुर काे भिडियाे हेरेर ips एकाउन्ट खाेलेकाे थिय तर User detail document मा यउटा अक्षर मिस्टिक भयाे फाइल पनि तेस्तै अायाे बैक एकाउन्ट। नाम सहि राखदा पनि चेन्ज भयन अब कसरी बदल्ने सर रिपलाइ दिनुहाेला
सर बिदेस बाट कसरी डीमेट एकाउन्ट रिन्यु गर्ने होला मेरो खल्ती, ई सेवा केही पनि छैन केवल बैक एकाउन्ट छ र तेही बाट पैसा तिरेर रिन्यु गर्नु छ सजिलो तरीका बताईदीनु होला
मेरो baink को customer account details मा capital letar ma name भयो र connectips user Details smilator मा नाम भयर बैंक मा लिङ्क भयन सर यस्लाई edit गरेर मोडिफाईड गर्न पनि कुनै अब्सन भेटेको छैन अब कसरी बैंक मा लिङ्ग्क गर्ने सर भनिदिनु भय आभारी हुने थिय सर
Hello 👋 bro,sab kura ramrai spast bujhe,Ani I'd creat pani gare ko 5 mahina vo,tar tayaslai print garne bela ma , garn saken kehi Karan ,tar paxi prient kasari garne, creat gareko I'd lai...
सर नमस्कार, मैले मेरो घर परिवारको ७ जनाको IPo भर्छु र मेरो connect ips खोलेको छु अन्यको खोल्दा एउटै इमेल र फोन नम्वरले खोल्न मिलेन, त्यसको उपाय के होला सर... सबैको छुट्टै इमेल र फोन नम्वर राखेर खोलु भने घरमा सबैले फोन चलाउदैन मसँग दुई वटा मात्र नम्वर छ, त्यसले गर्दा मलाई बैंकमा रकम कति छ भनेर हेर्ने गाह्रो भइरहेको छ।