भुवन kc मात्रै हैन चलचित्र बोर्डको अदक्ष्य सबैले मन् पराएको महानायक राझेस हमाल भएनी तेस्तै हो असन्तुटी हुन्छनै सबैलाई खुशी राख्न स्वोइम भगवानले त सकिन्दैन झन् मानिस अनि k भन्नु र खोइ जो आएपनी उनको पक्षको मानिसले हाई हाई राम्रो गर्यो भन्छ बिपक्षले नराम्रो यही हो यो दुनियाको रित अब भुवन अंकल अदक्ष्य बाट हटेतापनि अब राम्रो राम्रो फिल्म बनाउनुहोला सुभकामना 👍