नमस्कार म गायक कृष्ण रेउले। तपाईहरुकै मायाले आशीर्वादले अगाडि बढ्न चाहान्छु त्यो अवश्य हो। अहिले बिश्व कोरोनाको महामारीबाट आक्रान्त छ। नेपालको कुरा गर्दा अझै गरिखाने हरुलाई बाच्न अर्थात रोग भन्दा भोकबाट जीवन जाने हो कि भन्ने चिन्ता सायद हजुरहरुलाई पनि होला मलाइ त पक्कै छ। त्यसैले त यो गीत निर्माण भयो। बाकी यहाँहरुले नै हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। किन कि म जहिले पनि यहाँहरुकै सहि मार्ग निर्देशबाट हिड्न चाहान्छु। समय सान्दर्भिक सिर्जना मिठो आवाजमा स्वर दिनुहुने मिना नेपाली ज्युलाई धेरै धन्यवाद दिदै यो गीत सबै सामु पुर्याइदिनुहुन सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित यो सिर्जना हजुरहरुको जिम्मा लाइदेको छु है। "भोकै छोरा छोरी"
दर्शन नमस्ते हजुर असाध्यै राम्रो लाग्यो भिडियो full watch गरेर सबै नियम पालना गर्दै नयाँ- नयाँ भिडियोको प्रतीक्षा गर्दै बेल (घन्टी)🛎️बजाउँदै म नयाँ साथी बनेर हजुरको चौतारीमा आएको छु हजुरलाई पनि निम्तो छ है गार्हो पिरो नमानी मेरो तिर पनि आउनुहोला (keep support each order lets go together).