सारै सान्धर्भिक छ है गित मलाई सारै मन पर्छ बाबै नि 😂😂😂हाहाहा पशुपति दाई हजुर कालो 😂😂कालो भय पनि गित चै पुरै क्या सेतो छ Jots jock स्वर सारै मन पर्छ अभिनय अन्य पनि
Lok dohori sayadai kam herne sunne manxe ma tara Pasupati daile malai lok dohori geet man paraune banai dinu vayo.Yo geet super hit hosh.Mero lakhau lakh suvakamana xa
Kasam "desh anusar besh".haina ..aba naya ayo Bazarma "desh ansar pasuapati dai ko geet". Samaj ko asiliyata darshaune pasupati daju ko kala rw gala lai salute xa hai✋✋😍. Sahi geet xa hai✌️ Dherai dherai maya💕💕.
नेपाली क्रिकेट टिमको ऐतिहासिक विश्वकप खेललाई दर्शाउदै बनेको यो उत्कृष्ट र निकै रमाइलो गीत "क्रिकेट खेल्न जान्छु" Music Nepal को RU-vid Channel मा हेर्नुहोस्| यस्ता रमाईला रमाईला गीत संगीतहरु हेर्नका लागि हाम्रो Facebook page र RU-vid Channel Subscribe गर्न नबिर्सनु होला ru-vid.com
फेरि हामी नेपालीहरु काे खुसि काे कुरा 2014 पछि 2024 अमेरिक र वास्टेन्डिज आयाेजक गर्दै छ यस हाम्रो नेपाली🇳🇵🇳🇵🏏🏏🇳🇵🇳🇵 किक्रेट टिम पनि छ हेरेर साथ सपाेट गर्नु हाेला सम्पूर्ण नेपालीहरु ले