Тёмный

D.R Sujan New Song Udeko Chari [ उडेको चरी ] Devi Gharti • Roshni Karki• New Nepali Song 2079 • 2023 

D.R Sujan
Подписаться 173 тыс.
Просмотров 5 млн
50% 1

Presenting new Nepali song Udeko Chari by Devi Gharti & D.R Sujan featuring D.R Sujan, Roshni Karki, Surya Oli, Priya Pokhrel, Arjun Karki, Nandaram Badi & Team only on D.R Sujan's official RU-vid channel.
D.R Sujan Presents:- New Nepali Song 2023
|| Udeko Chari उडेको चरी ||
#devigharti
#drsujan
#roshnikarki
#newnepalisong
#newsong
#nepalisong
--------------------------------------
🎧 Audio Credits:-
♬ Vocal:-
Devi Gharti ‪@DeviGhartiMagarOfficial‬
D.R Sujan
♬ Lyrics | Music:-
D.R Sujan
♬ Music Arranger:-
Sudip Sagar
♬ Mixing | Mastering:-
Manoj Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Dhun Nepal 9851227209
-----------------------------------------------
🎬 Video Credits:-
🎬 Story | Concept | Direction:-
D.R Sujan
🎬 Cast:-
D.R Sujan
Roshni Karki
Surya Oli
Priya Pokhrel
Arjun Karki
Nandaram Badi & Team
🎬 Cinematographer:-
Resham Darlami
🎬 Edit | Color:-
Milan Bishwokarma
🎬 MUA:-
Priya Karki
🎬 Equipment:-
Black & White Films
🎬 Transportation:-
Bishal Puri
🎬 Production:-
Surya Oli
🎬 Focus Puller:-
Himal Sharma
🎬 Light:-
Sanjok Shrestha
Suresh Rai
SMS Chhetri
🎬 Camera Taker:-
Arjun KC
🎬 Work Station:-
Dragon Pictures
🎬 Post Production:-
D.R Sujan Films
9851227209
शब्दहरु:-
हेर्दा हेर्दै सेतो बादल कालो निलो भयो
मेरो आधा जिन्दगी रुँदै रुँदै गयो
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
मनै टुट्यो तनै टुट्यो टुटे सबै कुरा
लाउन लेख्या रैन्छ मलाइ सिन्दुर पोते चुरा
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
मनको कुरा सुनाम भने हेप्नेहरु बढ्लान
नसुनाम त तिनै पीडा खिल बनी गढ़लान
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
सुख दिनै पर्छ भन्ने छैन दैब कर
यत्ति भन्दे कति बाँचम जिउँदो लास झै भर
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
फेर्न मिल्ने भए फेर्थे जन्मिदाको खुन
लोग्ने मान्छे मिल्दो रैन्छ धुरुधुरु रुन
झरिलाई छेकेन छाताले
यस्तै भयो जिन्दगी जे भन्यो तेहि मान्दा रगतको नाताले, रगतको नाताले
Lyrics:-
Herda herdai seto badal kalo nilo bhayo
mero aadha jindagi rudai rudai gayo
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Manai tutyo tanai tutyo tute sabai kura
Launna lekhya rainchha malai sindoor pote chura
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Manko kura sunam bhane hepne haru badhlan
Nasunam ta tinai pida khil bani gadhlan
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Sukha dinai parchha bhanni chhaina daiba kara
Yeti bhanne kati bacham jiudo lash jhai bhara
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Ferna milne bhaye ferthe janmidako khuna
Logne manchhe mildo rainchha dhuru dhuru runa
Jharilai chhekena chhatale
Behal bhayo jindagi je bhanyo tehi manda ragatko natale
© D.R Sujan, 2023
-----------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/DRSujanYT
Facebook:- tinyurl.com/DRSujanFB
✔ Contact us at:- 9851227209
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from D.R Sujan. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

11 фев 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@D.RSujan
@D.RSujan Год назад
सम्पुर्णलाई नमस्कार, मेरो शब्द,संगीत,स्वर,अभिनय,कन्सेप्ट,कथा तथा निर्देशनमा रहेको नयाँ गीत - उडेको चरीलाई माया गरिदिनुहोला, धन्यवाद !❤️🙏❤️
@sapanakafle4132
@sapanakafle4132 Год назад
Wow kati ramro geet ab baba sg pani veteko video xitai herna paya hunto💓💓💗💌💌
@urmilathapaliya2107
@urmilathapaliya2107 Год назад
Dharii ramro x yo song dharii dharii agadi badanu hola
@bimalakc4598
@bimalakc4598 Год назад
🤩🤩🤩🤩🤩
@munaprajuli
@munaprajuli Год назад
Sarai runa man lagyoo hereyar
@uttambhetuwal3813
@uttambhetuwal3813 Год назад
what a concept.... hearth touching Hats off dear Sujan sr ....
@joshjanadangi
@joshjanadangi Год назад
रोशनी बैनीको अभिनय ले मन नै छुयों देवी दीदिको आवाज क्या करुणा भाव मा छ शब्द निकई गहिरो लाग्यो गीत यस्तो पो हुनु पर्छ ❤️🙏🏾
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@lakupun1336
@lakupun1336 Год назад
कस्तो छ है हाम्रो समाज, उठाउन खोजिएको बिषय र देबी घर्तीको स्वरको तारीफ़ जति गरे पनि कमै होला॥
@uttambhetuwal3813
@uttambhetuwal3813 Год назад
अबको गीत सङ्गीत भन्या यस्तै मन छुने र समाज बोल्ने हुनुपर्छ ।।।। हार्दिक बधाई सम्पूर्ण टीमलाई ।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@gajendragajendra9736
@gajendragajendra9736 Год назад
Yo ghatna kailali ko muda thauko real ghatna maa aadharit xa
@thapasirju243
@thapasirju243 Год назад
@@D.RSujan share vannu hola mistake vyo hajur
@santoshshrestha1425
@santoshshrestha1425 Год назад
@@D.RSujan à!!Llkg
@hancyedit9217
@hancyedit9217 Год назад
​@@D.RSujan t4
@Bimlabajgain
@Bimlabajgain Год назад
हेर्दा हेर्दै आखा बाट आसु खसेको थाहै भयन्😭😥 कति मार्मिक गित हो धन्यवाद छ सम्पूर्ण टिमलाई
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@rachanarachana2783
@rachanarachana2783 Год назад
Dharai nai Ramro rahexa song 💖💓🥰💞💞💗
@pujakandel7929
@pujakandel7929 Год назад
@@rachanarachana2783 2:19 pî I'll
@keshavgurung6551
@keshavgurung6551 Год назад
गीतसङै कलाकारको अभिनयले साच्चै मन छोयो ❤️💖 सम्पुर्ण टीमलाई गीतको अग्रिम सफलताको शुभकामना 🎉🎉
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@dipakdhakal375
@dipakdhakal375 Год назад
एउटा पुरै फिल्म हेरेको महसुस भयो गित हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै भएन 😥सुपर हिट होस् यो गित सफलता को कामना सम्पुर्ण युनिट लाई❣️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
@sumitrabhujel467
@sumitrabhujel467 Год назад
😭😭😭🙄🙄
@bodhaonlinetv
@bodhaonlinetv Год назад
हाम्रो समाज मा दैनिक घटिरहने घटनामा आधारित उडेको चरीलाई शुभकामना !❤🙏❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sarulamichhane8350
@sarulamichhane8350 Год назад
साच्चिकै हृदयस्पर्षी रहेछ, हेर्दाहेर्दै आँसु आएछ मन नै थाम्न नसकिने गरि निकै भाबुक बनायाे । अहिलेको नेपाली समाजकाे ज्वलन्त उदाहरण हो यो अनि शुभकामना याे जीवन्त प्रस्तुतिकाे लागि
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@siregarden
@siregarden Год назад
उत्कृष्ट गीत अनि जीवन्त अभिनय आँखाबाट आँशु खसेको पत्तै भएन सम्पुर्ण team लाई हार्दिक शुभकामना ❤️❤️🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@rajshrestha6379
@rajshrestha6379 Год назад
हेर्दाहेर्दै आँखा बाट आशु खसेको पत्तै भएन सारै नै राम्रो लाग्यो 👌👌 शब्द, अभिनय सबै मनै छोयो ❤️❤️ सफलताको कामना 🙏🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@tilakmagar6688
@tilakmagar6688 Год назад
समाजको यथार्थ बोलेको यो संगित सारै मन छुने ...keep it up love alot❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@mankosathi9683
@mankosathi9683 Год назад
समाजको तितो यथार्थ चित्रण गरेको यस गितको भाब, म्युजिक र अभिनय सबै उत्कृष्ट लाग्यो । यस्ता गीतहरु बन्नपर्छ भन्ने मलाई नि लागेको छ ।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@binitagurung4250
@binitagurung4250 Год назад
कस्तो रुव्हाउने गीत देबि दिदि धन्यवाद हजुरलाइ😭😭
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@devinpl4045
@devinpl4045 Год назад
Thank you 😁😁😅
@MousamGurungOfficial
@MousamGurungOfficial Год назад
आहा मत सपना झैँ भिडियोमा डुबेको पत्तै पाइन मन भक्कानियो
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
@puzapandey4226
@puzapandey4226 Год назад
सार्है चित्त दुख्यो कति राम्रो गित अनि भिडियो रोए म त 😪😪😪😪😪।सफल कार्यकालको शुभकामना
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sudipbista-bm5ls
@sudipbista-bm5ls Год назад
​@@D.RSujan ww
@dhami9865
@dhami9865 Год назад
असाध्यै मन छुने गित उत्तिकै राम्रो अभिनय पनि त्यसमाथी मलाई मन पर्ने रोशनी दिदिको अभिनय video हेरेर सार्है मन रोयो अबको गित संगित यस्तै समाज परिवर्तनको हुनुपर्छ सलाम छ सर्जक र सम्पुर्ण टिम प्रति ..................................................
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@subinakarki3681
@subinakarki3681 Год назад
अती नै मन छुने गीत अनि उस्तै मार्मिक भीडीयो 😥😥बधाई छ सम्पुर्ण टीम लाई 🤗❤️😊
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@dhirendrarawal5702
@dhirendrarawal5702 Год назад
यथार्थमा आधारित गीत त्यही माथि देवी घर्ती को स्वर अनि अभिनय को के कुरा गरम सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@prasain996
@prasain996 Год назад
म धेरै रोए यो गित सुनेर हेरेर😭😭😭😭😭
@ganeshghimireapple8716
@ganeshghimireapple8716 Год назад
यस्तो पो नेपाली गीत हुनुपर्छ
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@khadayt
@khadayt Год назад
आहा कति राम्रो गित अनि हाम्रो समाज र देश मा दैनिक घटिरहने घटनामा आधारित best of luck all entire team 🙏🤗💐❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
यो हाम्रो समाजमा घत्दै र हरेक चेलिहरुले भोग्दौ आएको संगीत भिडियो हेर्न पाउँदा एकदमै मन छोयो😣हाम्रो समाजमा यस्तो घतना देख्न नपाइयोस्🙏धेरै धेरै माया सबै दिमलाइ कतार देखि हेर्दै छु।🇧🇭🇧🇭🇧🇭♥️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@gurungthagu6275
@gurungthagu6275 Год назад
यो भिडियो हेर्दा हेर्दै अँखा बाट आँसु झरेको पत्तै भएन कति मार्मिक शब्द र अभिनय सम्पुर्ण टिमलाई अग्रिम सफलताको शुभकामना
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sangitabk4298
@sangitabk4298 Год назад
बादि समुदायको कथा समेटेको पहिलो गित भिडियो हेर्दै छु मन पनि पर्यो सबै कलकारलाइ माया अनि सुभकामना सुभकामना ❣️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@urmilagautam7523
@urmilagautam7523 Год назад
यस्ता गित किन हेरिदैनन ? समाजको यथार्थ चित्रण गरेका गितहरु सबैले हेर्न जरुरी छ ।। साच्चिकै मन छुने गित र भिडियो 🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@manapatiadhikari464
@manapatiadhikari464 Год назад
हरेक पटक नयाँ सामाजिक परिबेस लाई ससक्त तरिकाले उजागर गर्ने क्षमता झन यसपटक पुरस्कृत भएको छ बधाई छ सुजन सर र सम्पुर्ण टिमलाई
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@dhansaud1338
@dhansaud1338 Год назад
यो गित बनाउने लाई दस औला जोडी धन्यवाद छ 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो र निरन्तर काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@ritumudbhari277
@ritumudbhari277 Год назад
कति मन छुने शब्द अनि तेति नै राम्रो visul . मेरो आँखा बाट आँसु नै रोक्न सकिन
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@bishnupariyar8711
@bishnupariyar8711 Год назад
आहा गित यस्तो पाे हुनुहुन्छ हार्दिक बधाई यवम शुभकामना छ सुजन यति राम्रो काेशेलि पस्कनु भएकोमा ,,
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@namunapokhrel9511
@namunapokhrel9511 Год назад
सफलता को शुभकामना सम्पुर्ण टिम लाई निकै नै मार्मिक गित हाम्रो समाजमा दिनहु घट्ने वास्तविक घटनाको चित्रण गरियको
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@singerashokrojregmiracheet6088
सत्य घटना मा बनेको यो गित गित होइन राम्रो कथा प्रस्तुत भएको चलचित्र नै भन्न चाहे हेरे आँसु आयो । एक दम उत्कृष्ट बनाउनु भएको छ। उस्तै मीठो आवाज करोडौं को सुभकामना तथा बधाई यति राम्रो गित दिनु भएको मा। शब्द कडा छ। सत्य बोलेको शब्द मीठो सङ्गीत मिक्सिङ्ग दामी स्टुडियो खत्रा । सबै मिलेको यो एउटा खिर जस्तो हो। यस्ता समाज मा घटेका यथार्थमा सजिएको गित हरुले स्थान पाईरहुन । कलाकार लाई राज्री ले सम्मान गरून्। मीठो सम्झना डि आर सुजन दाई । नमस्ते म अशोक रोज रेग्मी घर धादिङ्ग धार्के थाक्रे गाउपालिका अहिले काठमाडौ बसाई बालाजु ।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@KastupPanta
@KastupPanta Год назад
उत्कृष्ट गीत उत्कृष्ट निर्देशन 💖👌
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो र निरन्तर काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@bibashlove944
@bibashlove944 Год назад
सम्पूर्ण टिमलाई बधाई छ गितले मुटु छोयो 🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@MeshanaMusic
@MeshanaMusic Год назад
आहा साच्चिकै मन छोयो हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🌹
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
@ritikagurung4340
@ritikagurung4340 Год назад
wow धेरै राम्रो छ गित😘😘😊 @kalpana Dear meri maya 😘 ❣️🧡🧡
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
@sushmitapokhrel.
@sushmitapokhrel. Год назад
कति राम्रो लाग्यो भनेर साध्य छैन DR sujan भिनाजु , अति नै मन छोयो सफलताको शुभकामना 🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@asmitapokhrel1330
@asmitapokhrel1330 Год назад
गीत सँगै अभिनयले हेर्दाहेर्दै अाँखाबाट आशु थाम्नै सकिन Nice song 👍️👍️🙏💖
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@SandipNeupaneNP
@SandipNeupaneNP Год назад
डि आर सुजन राजा यो गितले मेरो मन सारै छोयो देबि जि को आवाज रोसनी बैनी र हजुरको अभिनय बधाई छ छिटोभन्दा छिटो करोड कल्बमा प्रबेस गरोस ❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@binodbiswokarma751
@binodbiswokarma751 Год назад
गीत धेरै राम्रो छ अनि अभिनय पनि असाध्यै राम्रो मन् छ्यो सफलता काे शुभकामना छ सबै टीम लाई
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@dilabc4437
@dilabc4437 Год назад
हजार चोटी हेर्दानी हेरिरहु लाग्ने गित यथार्थ भावको गीत आहा बधाई छ सम्पूर्ण टिमलाई
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@janakbhatchhetri
@janakbhatchhetri Год назад
देवि घर्ती दिदिकाे स्वरले खै किन यती साराे मन्त्रमुग्ध गराउछु मलाई 💙💛💜👍️👍️🙏🙏💐💐🎶🎶🎶
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
शब्द सङ्कलन , लय,गायन, सङ्गित, अभिनय, निर्देशन, सबै सबै दमदार शुभकामना सुजन सर । Missing north field cafe
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@gangakhatri2395
@gangakhatri2395 Год назад
its so heart touching song full of tears
@crmilan2318
@crmilan2318 8 месяцев назад
Concept, acting, song, dailogue, as a whole awesome superb mind-blowing no words really heart touching 🥹 speechless 😶🤐🤐
@srishtisunari6564
@srishtisunari6564 Год назад
Sachchikai man xoyo ajhai Pragati gardai janu sampurna teamlai safaltako shuvakamna 🎉🎉🎉🎉 love from Nawalpur 😊❤️❤️❤️❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@santoshpakku8240
@santoshpakku8240 Год назад
उत्कुष्ट सिर्जना बधाइ छ डि.आर सुजन अङ्कल
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@bhojkumarisingh8111
@bhojkumarisingh8111 Год назад
निकै मार्मिक गीत सारै मन छोयो सम्पुर्ण टीमलाई सफलताको शुभकामना ।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sumansanjel184
@sumansanjel184 Год назад
This song,story,acting, lyrics, direction deserves millions views and likes❤️❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@roshanbudhathoki2283
@roshanbudhathoki2283 Год назад
​@@D.RSujan bi b over
@suryatarafilms2671
@suryatarafilms2671 Год назад
धेरैनै कथा बाेकेकाे गित सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप मेरो शुभकामना व्यक्त गर्दछु
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@govindgobbu16
@govindgobbu16 Год назад
असाध्यै मन छुने गित उत्तिकै राम्रो अभिनय पनि☺️ त्यसमाथी मलाई मन पर्ने रोशनी दिदिको अभिनय video हेरेर सार्है मन रोयो😥 अबको गित संगित यस्तै समाज परिवर्तनको हुनुपर्छ ☺️ सलाम छ सर्जक र सम्पुर्ण टिम प्रति 🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@VinodBaijalee
@VinodBaijalee Год назад
😊L😊
@sanjibsanjib6898
@sanjibsanjib6898 Год назад
अाह कति मिठाे मन छुने शब्द अनि माया बधाइ छ सजिना आले लगयात सम्पुर्न सहकर्मी मित्र ज्यु हरु मा🙏🌹
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@preranakatwal9858
@preranakatwal9858 Год назад
I really like her acting totally natural she nailed whole songs ❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@MisiriGurung
@MisiriGurung Год назад
@@D.RSujan ppppppppp
@GitaChanara
@GitaChanara Год назад
कति सुन्दर कथा मेरो मन छोयो आखा मा आशु नै रोखियन
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@surendrakapadyal6530
@surendrakapadyal6530 Год назад
हाल हाम्रो समाजमा प्रचलित कु-प्रथा लाई न्युनिकरण गर्न सहयोग पुग्ने आशा सहित सम्पुण टिम लाई बधाई सहित सुभकामना
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@DMilanPatel
@DMilanPatel Год назад
Ohh My Goodness, Creators of this video stepped into extremely big subjects. Heart Shaking story and reality: Removing caste-based discrimination is a complex and long-term process. It requires education and awareness, engagement with community leaders, legal reforms, and enforcement mechanisms. The eradication of this tradition necessitates sustained efforts at all levels of society, but with consistent effort, change is possible. Thank you for an amazing selection of subjects and executing wonderful work done. Touched
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@bipanachhetri5588
@bipanachhetri5588 Год назад
Speechless 😢 Full of tears❤😢 Congratulations entire team❤❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@narayansubedi3873
@narayansubedi3873 Год назад
7
@khimgc2933
@khimgc2933 Год назад
के गर्नु हामि नेपालि भेलु बाजे को गित हेर्ने बानि परेको ! यति मौलिक गित कहा हेर्छौ र ! सम्मान छ हजुर यो गित सुन्दा र हेर्दा एउता फिल्म हेरे जस्तै भयो !
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@c.branamagar8148
@c.branamagar8148 Год назад
Dr sujan your lyrics and composition just awesome
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sunitadarji8541
@sunitadarji8541 Год назад
कति बेला आँसु आयो पत्तै पाइन्😢😭 no words😢❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@DevendraBablu
@DevendraBablu Год назад
सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sukmayamagar3580
@sukmayamagar3580 Год назад
यथार्थ कहाँनि समेतिए को गीत सह्रै मन छोयो।।😥😥😥सम्पुर्ण टिमलाई हार्दिक नमन छ।🙏♥️❤️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@lilaghatani514
@lilaghatani514 Год назад
आखाबाट आँसु आयो गीत गेर्दा हेर्दै कति मार्मिक गीत ।मन छोयो शब्दले ।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@kalimatisabinkunwar7631
@kalimatisabinkunwar7631 Год назад
Please part 2 pani banaunu hola😭😭 Kati ramro video 🙏🙏🙏🙏🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@timtense
@timtense Год назад
This must be one of Roshni's best videos! Top notch performance!
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@mohenabk9880
@mohenabk9880 Год назад
धेरै राम्रो छ यो गीत सफलता काे सुभकामना
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@rojit1232
@rojit1232 Год назад
Wow ka ramro git arko vagwan baba xori ko vet hos 🥰 🥰 Devi ghtri Didi ko voice mta jadu nai x
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@buse376
@buse376 Год назад
गीत ले सारै मन छोयो धन्याबाद सफलताको कामना
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sandipbk691
@sandipbk691 Год назад
निकै नै मर्मस्पर्शी कहानी! बधाई छ टिमलाई!
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@puskalsharma293
@puskalsharma293 Год назад
हाम्राे समाज मा हुने यथारत घटना मनै रुवाउने गित 😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिमलाई 💯💯💯👌
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@shantirana9659
@shantirana9659 Год назад
Aakha bata aasu nai jhryo 😭 1st time nepali geet ley mero aasu jharyo , mnn xuney ,nepal ma ghatney kathaa beythaa ko video ramro dherai laagyo ❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@urmilaaurmu
@urmilaaurmu 7 месяцев назад
यो गित को 2 भाग चाइयो😢😢😢😢
@razanmagar
@razanmagar Год назад
रोसनी कार्की अतिनै दर्दनाक अभिनय दर्सकले अपेक्क्षा गरेकै यस्तै हो जय गीत जय सङगित
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@Informative-susan
@Informative-susan Год назад
हाम्रो देशको कालो यथार्थ!! अति मार्मिक गीत र प्रस्तुती!!!👍️👍️👍️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@diamondsingh9267
@diamondsingh9267 Год назад
आहा सारै उत्कृष्ट सिर्जना सारै मार्मिक अनि यथार्त चित्रण गरिएको गीत, सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!!
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@ramurawat6063
@ramurawat6063 Год назад
अहिले सम्मकै उकृष्ट मुजिक भिड्यो हार्दिक बधाई 💞💞🙏🙏🙏
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@Rakeshvlognepal378
@Rakeshvlognepal378 Год назад
नमस्ते नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत बिदेशी दाजुभाई तथा दिदीबहिनीहरु लाई ,👏यो मनै छुने नेपाली लोक दोहोरी गीत लाइ माया गर्दिनु होला 👉♥️♥️♥️♥️♥️♥️👈💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@deelipoadofficial
@deelipoadofficial Год назад
अति राम्रो gewt
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
@pujabhandari265
@pujabhandari265 Год назад
बयान गरि साध्य नै छैन यति राम्रो गित अनि भिडियो को असाध्यै राम्रो लाग्यो अझै यस्तै राम्रो भिडियो बनिउदै जानु होला धन्यवाद 🙏♥️
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@tilagharti7592
@tilagharti7592 Год назад
एकदमै राम्रो लाग्यो शुभकामना अब 2 पनि लेउनु परो
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@kumarram1380
@kumarram1380 Год назад
नेपाली समाजमा भई परी आयको घटनालाई गीत संगीतमा उतार्नु भयकोमा सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई साथै सफलताको शुभकामना।।।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Год назад
Heart touching song best wishes.
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sureshbswkrma
@sureshbswkrma Год назад
मनै छोयो मार्मिक शब्द रचना अनि स्वर उडेको चरीलाई सुभ कामना
@mrnobodywho8041
@mrnobodywho8041 Год назад
Yestai naya naya geet sunna paiyos.: best of luck @D.R Sujan
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@ShivaHamal
@ShivaHamal Год назад
यो मार्मिक गीतलाई सफलताको शुभकामना।
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@kusumoli2960
@kusumoli2960 Год назад
कति राम्रो हो शब्द अनि तेस्तै राम्रो अभिनय 😭आसुनै आयो😭😓
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@gangabohara4351
@gangabohara4351 Год назад
कत्ती राम्रो गित मनै रोयो आँसु आयो तर के गर्नु यो समस्या कहिल्यै हटेर जादैन कत्ती छोरी यसरी बेचिएका छन खै कस्ले बुझ्छर आमा बिनाको सन्सार रहदैन नारिलाई सम्मान गर्नुपर्छ भनेर
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@debikabudhathoki6372
@debikabudhathoki6372 Год назад
सारै मन छुने भाका शब्द अनि मिठो सोर जति सुने पनि सुनी रहम जस्तो लाग्ने
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@balarambik7601
@balarambik7601 Год назад
यो एउटा गीत मात्र नभई समाजको वास्तविक घटना हों यसले समाजको एक उदेस्य बोकेको पनि यो भिडियो हेर्दा साच्चिनै भावुक भए congratulations all timlai
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@ishasubedi8322
@ishasubedi8322 Год назад
Congratulations Good and great concept❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@user-fr2ek3yv4p
@user-fr2ek3yv4p Год назад
अहिले घटिरहेको घटनाको बास्तबिकता मा आधारित यो गितले असाध्यै मन छोयो 😴😴
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@surajrawalofficial2218
@surajrawalofficial2218 Год назад
Samajh ma yesto maseag dinu hunx Ramro dharm ho tar kukarmi haru le bujhdainan thankyou every one
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@shristisiwaYT
@shristisiwaYT Год назад
कति बेला पो आसु खस्यो खै पत्तै पाईन🥺❤️ No words 😶 Speechless just wow wow wow😮❤❤
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@bhawanachand6395
@bhawanachand6395 Год назад
She is really natural beauty ❤and her acting is also #natural ❤❤❤. I love her sooooo much ❤️❤️❤️❤️😍😍😍😍😍😍😍 best of luck 🤞 team
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sarbanbista647
@sarbanbista647 Год назад
Tiktok बाट RU-vid मा हेर्न आको म ❤️❤️❤️ सारै मन छोयो यो गित ले 🙏🙏🙏💔💕😍
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@jagattiruwa4455
@jagattiruwa4455 Год назад
हेर्दा हेर्दै आँखाबाटआँसु खसेको पत्तै भयन 😭😭 संपूर्ण टीम लाई धेरै धेरै धंन्यबाद
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@believeinyourself2382
@believeinyourself2382 Год назад
Bitter truth. Congratulations !!! whole team for providing such a masterpiece❤️. #Nailedit
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sankharnepali6128
@sankharnepali6128 Год назад
राम्रो छ गित सम्पूर्ण टिम लाई धन्यवाद
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@Rudra_Mobile_youtuber.
@Rudra_Mobile_youtuber. Год назад
Sarai राम्रो अनि marmeka video thank you 😍 😍
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@Spsharma262
@Spsharma262 7 месяцев назад
धेरै राम्रो छ सब्द संगीत अनि स्वर ।।के भनम खोई बयान गर्ने सब्द नै छैन हजुर । धेरै नै राम्रो छ आगामी दिनमा पनि यस्तै मिठो संगीतको साथमा आउनुहुन्छ भन्ने आशा छ । बधाइ छ हजुर 🎉❤❤❤
@shristipokhrel98
@shristipokhrel98 Год назад
मर्मिक सब्द अनि अभिनय 😥🙏 जय नेपाल
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@sbmsbm-jg2ze
@sbmsbm-jg2ze Год назад
Awesome story it's really touching my heart ..... Respect your sister mother aunty sister in law ....
@D.RSujan
@D.RSujan Год назад
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Далее
2DROTS vs WYLSACOM! КУБОК ФИФЕРОВ 1 ТУР
07:25
Выпускаем трек? #iribaby
00:14
Просмотров 164 тыс.
МИША ПЛИТОЧНИК
0:19
Просмотров 10 млн
Приятного аппетита 🤣
0:15
Просмотров 8 млн
Пранк над Махачевым🥶
0:19
Просмотров 6 млн