भोजपुर की चेली सारै राम्राे नाच्ने सञ्जु बैनी लाई सबैले भोट गर्न को लागि आवन गर्छु म तपाईं हरूको थोपा थोपा भोटले सञ्जु की जिंदगी बन्छ पिलिज भोट गर्दिनु होला ❤❤❤
I'm very happy to see Nirmal Tamang as a guest judge on Dance Champion. He was the best dancer in DiD 5 from Nepal and was the First Runner-up. I was a fan of his back then and still am now. I'm just happy to see him these days!😍🤗
कस्तो डाइरेक्टर होला निर्देशक होला ? एंकर वा होस्ट ले जजहरु लाई गेस्टहरु को निमन्त्रणामा कुनै धुन साउन्ड पनि छैन। कुनै मिठो रमाइलो म्युजिक धुन हुनुपर्ने केहि छैन सुनिन्दैन। के मलामि घरमा आएको सो होर?नेपाल को हर कुरामा के के नपुगेको जस्तो लाग्छ । नुन बिनाको तरकारी को झोल जस्तो खल्लो लाग्छ । त्यसैले सो दर्शक ले हेर्न मन गर्दैनन् ।
अहो मित्र हजुरको भनाइमा सहमती जनाउदै मलाई खुब हासो लाग्छ यो शो हेर्दा होस्ट हेर्दा त झन हासो लाग्छ धन्न राजारामलाई भए पनि राखेछ्न केही बिसेक छ अर्को हनुमानको मुर्ति जस्तो केही बोल्न आउदैन होला खाली वा बन्धु भन्नी ताली हान्नको लागि राखे जस्तो पो छ।
Makasam jhuto boleko hoina tara yo show ma herney nai thiyena yedi sajan gurung participate nabhako bhayo I watch only for sajan dance so Vote for sajan @sajangurung ❤❤❤❤❤🎉🎉
अगाडि को id, sponsorship को नाम हरु खोइ? 0:01 खोइ अगाडिको music राजा राजेन्द्र बन्धुले खाएकी के हो ? 13:37 guest कमल खत्री र उहाको श्रीमती ज्यु को lipsing किन out? @director साब के गरेको यो ? अति भएन र ? editor साब के गरेको यो ? अति भएन र हेलचक्राइ ?
@nirmaltamang best judgment and he professionally choreographer and dancer & he is behind IBD as a choreographer as well he had choreographed samarpan lama and he know well about techniques so i am happy what he talk about to dancer in nepal a lot respect nirmal bro ❤
मन परेन । ड्यान्स कि के हो 1990`s भन्या छ सब गित मिक्सिङ छ । पुरानो गित को पुरानै फिल र त्यही जमानामा पुग्नु पर्ने हो । यो मुला 2 वटा होस्ट जोक्कर हरु । अलि साहित्य ईतिहास देस बोक्ने होस्ट ल्याउनु हैट मन परेन ।
Why not make the voting very simple just missed calls through SMS from Ncell or NTC, where millions of Nepali use. Complicated Voting Systems from Apps are confusing, especially for villagers and elderly folks. Who does not use this app or knows how to download the needed apps?
90 को हिरो हिरोनिको बिल्ला गरेको होकि क्या हो😠90को थिम भन्या छ तर 90को स्टेप मुभ्सहरु खै😠अनि अर्को कुरा एहि अहंकारले त साजन गुरुङ सेमि फाइनलमा पुग्दैन कि क्या हो यसपाली त झन अनि अर्को कुरा राजा राजेन्द्र चाहिँ ठिकै छ तर विशाल चाहिँ फितिक्कै भयन है🙏