एकदम ठिक गरेछ हाम्रो शास्त्र भागवत गितामा पनि भगवान ले भन्नू भयको छ चाहे पुरुष हो या महिला बिबाह पछि यस्तो गलत काम गर्छ भने जो कोई ले मारे पनि पाप लाग्दैन उल्टो धर्म हुन्छ आर्को कुरा भगवान ले भन्नू भयको छ कसैको घरमा आगो लागायमा आर्काको जग्घा मिचेको मा अरुलाई बीस दियको मा कसैको पैसा खायको मा जो सुकैले मारे पनि पाप लाग्दैन बरु त्यो मान्छेलाई पाप लाग्दैन उल्टो धर्म हुन्छ
त्यो महिला गलत भयेता पनि कानुनी रुप मा जानू पर्छ तेसरी मार्नु हुदैन भोप बहादुर जि ले सहि कुरा गर्नु भयो हाम्रो नेपाल को नीति नियम कम्जोरी को कारन ले हुनि हो हाम्रो देश मा पनि बिदेस को गल्फ देश मा जस्तै नीति नियम हुने हो भनी बल्ल मर्न र मार्न बन्ध हुन्छ नत्र भने हाम्रो देश नेपाल मा यो कार्य सधै भैरहन्छ
जतिसुकै गलत भए पनि मार्नु चै हुन्न उसलाई पनि इच्छा भयो होला नि त छोड्दा हुन्छ नि त्यस्तो भएसी मार्नु पर्छ र त्यो आर्मी ले गल्ती गार्हो सजाय होस् त्यसलाई 🙏