#तन्त्र #साधना को लागि #नेपाल को @दशमहाविद्या #दशमहाविद्या #सिद्धपीठ #बूढानीलकण्ठ #काठमाण्डौ स्थित #काली #तारा #शोडषी #भुवनेश्वरी #भैरवी #मातंगी #छिन्नमस्ता #बगलामुखी #धूमावती #कमला #आदिनाथ #विन्ध्यवासिनी #हनुमान #गुह्यकाली #कुब्जिका #गोपालसुन्दरी लगायत #महालक्ष्मी का दुर्लब भव्य #प्रतिमा हरु #जाग्रित रुपमा विराजमान यस #पीठ #शिवपुरीक्षेत्र मा अवस्थित छ । #सिद्धनाथ #गुरुपरम्परा मा आधारित यस पीठमा तन्त्रमा #आचार्य गरेका यहीँका #दीक्षित #साधक हरुले #पूजनाधिकार पश्चात यहाँ #नित्य #पूजा , #आरती गर्ने गर्दछन् । यो #आदिनाथ , #मछिन्द्रनाथ , #गोरखनाथ , #हरिनाथ हुँदै #अटुट #गुरुकुलीय #परम्परामा तन्त्र र #योग का दुबै मार्गहरुको मुल भूमिमा #सद्गुरुदेव #कमलयोगी यस परम्पराका आजका एकमात्र #गुरु हुनुहुन्छ जसले आप्mनो उमेरको १४ औँ वर्षमा #सर्वसामाज्यदीक्षाभिषेक बाट #आशिर्भिषेक भई #जनकल्याण का निमित्त #ब्रम्हसाधना सिकाउँदै आउनुभएको छ ।
maps.app.goo.gl/1rg7z3mTDcJyA...
/ dashmahavidhya
/ guhyeshwariktm
/ aumashram
27 июн 2024