हामी तमाङ एकता नहुनु को कारण नै यही हो यूल्ला गान्पा युल्ला ठीम गरेर हो , भन्नु को मतलब गाऊँ अनुसार को नियम चलनमा चलेर हो। एउटा गान्पा बोल्छन अर्को कुरा, अर्को गाऊको गान्पा ले बोल्छन् अर्को कुरा।
Saraf sabai eautai hunxa hjr. Dharma sir yo hamro nallu ko syangtan ko pani kura leyara aaunu pareyo nallu ko puranu laptaba chandra bahadur syangtan xa Dharma sir
Sodnea manchhe chai ali ramrro bayana rahixa kurai pura bako xaina arko kura sodo rahichha pura garnataw taw dinu ni ho sodnea manchhe ramrro bayana ho
यी तपाईले जति पनि प्रश्नहरू गर्नुभयो, यस्को सबै उत्तर तामाङ बोन्पोसॅग भएको भए त हामी वौद्ध धर्म अनुययी नै हुन्थेनौं नि। टिबेटमा प्रचलित यूङद्रुङ बोनकोचाहिॅ आफ्नै फिलोसफी भएकोले उनिहरूसंगचाहिॅ तपाईको तमाम प्रश्नको जवाफ हुनसक्छ।
अलि सुन्नेले सुन्द यथार्थमा मिल्ने कुरा हुनुपर्यो नि यो संसार कसरी सृष्टि भयो भन्ने प्रस्नमा कहाँ बिष्णु मधुकैडबको कुरा छ्य कोन्च्योसुम भनेको त त्यसो भए ब्राह्मण विश्णु महेश्वर भयो? यो गलत हो
Bomjan akhe gi lengmo zyaba ngamji tara nganba la bishnu lengmo khando se khaji, tamba gi sungkyam se chu rangba hindu mix lengmo khaimam thon angyanba muba. Ya lasso.