न प्रश्न सोधाइमा नै गम्भीरता छ न उत्तरमानै प्रश्टता ! टान च्योदो भने जस्तो भयो । सुन्नेले के ज्ञान प्रस्टता प्राप्त गर्ने ? छेउ न छन्दा'ब्राना ह्रान्दा !
म्हे म्हेले बोम्बो र गुरु रेन्पोछे दाजु भाइ भन्नू भयो तर लामा गुरुहरु र रिन्पोछेहरुको भनाइ र बौद्ध ग्रन्थको इतिहास अनुसार त गुरु रिन्पोछे अर्थात गुरु पद्म सम्भव को बुवा आमा नै छैन। उहाँ कमलको फुलमा आफ्से आफ उत्पन्न हुनुभएको राङ्ज्युङ ठुङसिगर्नु भएको रे गुरु रिन्पोछेको जिवानी बोम्बोको भनाइ भन्दा छुट्टै पाइन्छ ।