Deep Daju, these songs have touched everyone's soul... beautiful composition, Duet singing is wonderfully sounding up, and it's called the SONG of golden era.
बच्चा बेलामा सबै भन्दा धेरै सुनिने गीत हरू दिप श्रेष्ठ को .. अनि अहिले सुन्दा ती अतित मा रेडियो बोकेर बाख्रा चराउन हिडेको र ब्याट्री सिद्धिदा दातले टोकेर फेरी रेडियोमा राखेको याद आउँछ❤️❤️❤️❤️😘😘😘 ।
बाल्यकाल देखि नै दीप श्रेष्ठका गितहरु सुन्दै आइरहेको छु । यी गित हरुको रचना र सङ्गितकारको नाम पनि जान्न पाए हुन्थ्यो ।साथै दीप श्रेष्ठको चर्चित गित" नजाउ छोडी यो देश " भन्ने गित पनि खोजीरहेको छु ।
जिउँदो इतिहासलाई सलाम!!नेपाली सङ्गीतका अजर,अमर र अथक स्वरका सम्राट दीप श्रेष्ठ!!सधै यस्तै गित गाईरहेको देख्न र सुन्न पाऊ!! अजर,अमर र चिरञ्जीवीको आशिष भगवानले दिऊन्!!नेपाली सङ्गीतका बहुमूल्य पत्थर!!!💔💔💔💔💥💥💥💥
आमा म बहुला हैन! आमा म निष्ठुरी हैन! यो दुनियाँ को रितिथिति नै यस्तै रहेछ! कास! जन्मिनु भन्दा पहिले नै यो सृष्टिमा आउँनु भन्दा पहिले नै यो धर्तीको बारेमा मलाइ थाहा भाको भए जनम पनि लिन्न थिए न होला 😭😭😭! आज आमाबाबा देखी टाढा रहन परेको छ 😭😭 नयाँ बर्ष २०७८ वैशाख पछि आदर्णिय दिप श्रेष्ठ दाईको गीत सुन्ने कोही हुनु हुन्छ?
म 28बर्ष को भए तर हिजोका दिनमा मैले दीप श्रेष्ठ दाजु को गीत नै सुनेको थिएन वा नाम पनि सुनेको थिएन तर Voice of Nepal बाट उहालाइ बुझ्ने मौका पाय अनि उहाको गीत हरु आज भोलि खुब सुन्दै छु...बास्वतब मा दीप श्रेष्ठ दाजु गीत हरु निकै भावनात्मक..भाब हरु र सुन्दर रचनात्मक रहेछ्न...thnx u soo much...उहालाइ बुझ्न पाय अनि गीत हरु सुन्न पाय😊😊
I saw a lot of comments here saying they came here after voice of Nepal. It’s so sad that people didn’t even know about one of the best musicians of all time. On the other hand it’s positive that platform like voice of Nepal isn’t only giving opportunities to new comers, it’s also given an opportunity to great musicians like Deep daai for public exposure. #PEACE
subash karki yeah it’s sad I felt very bad while I didn’t recognize them while watching 1st ep of voice of Nepal cause might be I didn’t listen a lot music that’s why not because I don’t respect them . I respect them very much. They are gold 😍
O my god haamraa deep shrestha sir( nepali sangitko one of the legend) ta bahumukhi prativako dhani po hunuhudo rahechha ta! performer,composer ,lyricist and also popular singer. I feel proud to you sir tapai god gifted hunuhudorahechha nepali sangitko utthanko laagi,proud to be newar
it's not so compulsion to know everyone in this world ....it's our choice actually I was not habituated of listening neplai song so I didn't knew him before ... katina k vaniraw ho
Respected Legend Deep Sir, hajur VON ma as one of the judge hunubhayeko we are very thankful 🙏🙏 ...my senior family members Ama buwa and others are big fan of you.. Waha haru sanghai Hamiley hajur ko Gana Sundai hurkiyau and ahile hami Bidesh tira chau... Nepal ma huney hami bhanda junior ahile ko new generation bhaibahini haru not all Praya English songs or K pop bahek aru ko kurai gardainan 😔....yesto awasthama YO VON ko madhyam bata hajur jasto lagend Lai chinney ra anusaran garney awasahar payeka chan..... Long live our music legend Deep Shrestha... We love you 😍
हर रात सपनीमा बोलको गीत रेडियो एफएम हरुमा बज्न शुरु गर्दा म भर्खर किशोर अबस्था मा पाईला टेक्दै थिए आज यो गीत सुन्दा त्यति बेलाको बिगतका ति रमाईलो पलहरु झलझली यी मानसपटल मा आइरहन्छ
जुन समय मा अहिले हामी बाची रहेका छौ।। हामिले गर्व का साथ भन्न पाएका छौ ।। हामी दिप दाइ को युग मा उहाको गित सुन्न पाउने भाग्यमानी पुस्ताका मानिसहरु हौ भनेर ।। हामी त्यो युग का मानिसहरु हौ जुन युग मा दिप दाइ हुनुहुन्छ ।।
हामी सानो हुदा रेडियो नेपाल बाट अधिक्तम मात्रा मा बज्ने दिन दाजु दिप दाजु नारायण तारा दि र अरुणा दि लाई आज पनि उतिकै माया हामी माझ ती तिनै जना नरहे पनि आज दाजु दिप लाई नै उहाँ हरुको छबि देख्न पाएकोमा अति खुशी लाग्छ दाजु र हाम्रा श्रस्ठा हरुलाइ सधै माया 🙏🙏🙏🙏🙏🙏
म सानो छदा मेरो बाले हजुरको गित गुनगुनाउनुहुन्थ्यो मलाई कन्ठ थियो खि केही सब्दहरु सारै रामरो लाग्थ्यो।अहिले त झन हजुरको सबै गितहरु सुन्ने गर्छु,असाध्यै मन पर्छु।
नेपाली गीत त सुनिन्थ्यो तर धेरै सुन्न को निम्ति स्रोत थिएन। भारत मा जन्मिएर होला। र दीप श्रेष्ठ सर लाई चिन्दिन पनि थिए तर अहिले voice of Nepal गर्दा यस्तो Legendary गायक लाई चिनियो।
Tapiko geet maile suneko hu tar nam thaha thiyen . Aaj ek jana daju tapiko geet pthayer tapai sit pani parichit bhaye.. ma big fan bhaye. Tapai sanchai nai ekdamai hriday sparshi geet lekhnu , sgeetkar sathai melodies voice sabai gun bhayeo. Mata le sandhai ajhai uchhai dios.