आज हामी यो ठाउँमा छु , त्यो तपाईंहरूको माया , साथ सपोटले हो , हामीले तपाईंहरूलाई केही दिना नसके पनि हामी तपाईंहरूलाई राम्रो भिडियो ल्याउदै मनोरञ्जन दिने छु । यो भन्दा अरु केही दिना नसकुल😊 , तपाईं हरुको comment बाट हामीले धेरै हौसला , माया पाएको छु, विशेष गरि हाम्रो Channel मा जोड्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद अनि हामीलाई माया गरेर Comment गर्नु हुने सम्पूर्ण लाई पनि धन्यवाद 😊🙏 तपाईंहरूको माया साथ सपोटको अजै पनि खाचो छ , र माया गर्नु हुन्छ नै भन्ने आशा छ🙏 Love you so much all 😘🙏❣️
Muna lai aaux prank garna kk garx garx munale hasaux 😂😂 Manoj dada lai chai dhukyo hola tara malai chai yo prank herda jhandai hasera marena ma dami damii 👌❤️ mayalu Jodi lai hal UAE bata herdai ❤❤❤
Muna sister r Manoj brother ko aaja samma ko sabaii vanda dharii ramilo yo video lagyo hoii Mali chaii hjr haru li kasto lagyo Sathi ho Maro t hasho noi rokka ko xoina😊😊😊😊😄😄