आहा 😢हाम्रो सुदूरपश्चिमको जनजीवन प्रभावित एक सत्य उदाहरण गीत,,,,बा❤आमा,,बालबच्चा र जीवन सङ्गेनी छाडि बोम्बै जाने हाम्रो परिस्थितीले पछाडी पार्छ,,गर्व लाग्छ म एक सुदुरपश्चिम हुनु मा❤❤
Kathai ...hamro sudur paschim. Kati sundar chha. साह्रै मिठाे छ । म बुझ्न त सकिन,। तर पनि कति मिठाे छ। हाम्राे संष्कृति वा..वा... म पुर्ब संखुवा शभाकाे भए पनि मेराे देशकाे संष्कृतमा गाैरब लाग्छ,। 👍️👍️🙏🙏
Sudurpaschim. The pride, The birthplace ❤️ proud of you all the artists who are saving and promoting our culture and language all over the country and world. Thank you for this masterpiece. 🇳🇵💪
million billion views pugeko song vanda यो मेरो लागि trillion imp xa jati sune pani sunam sunam hune गाउँ घरमा छ रमाइलो तर गरिबी छ Bidampana के गर्नु ।❤️❤️
यो गित रुकुममा मैले 2/4 दिन अगाडि मात्र पहिलो पटक सुने सार्है मन पर्यो ।। हुन त रुक्मेली हु रुकुमका पहिचान झल्काउने गितहरु पनि थुप्रै छन। यो गित पनि त्यसैमा पर्यो, जति सुनेपनी धित मरेन डाउनलोड गर्न खोजे मिलेन । जतिखेर मन लग्छ उतिखेर सुनौल भनेर मैले मेरो फेसबुक वालमा सेर गरेकी छु। गित निकै राम्रो छ।।
It is very difficult to understand bt it is really heart touching song.so thank u for those singer who sings this song. and ab aaune dinharu ma pani yastai song haru aaerahos. ......
Yo geet yeti marmik xa ki k vanam Western party dherai paxadi xa ani aaba hami youth haru le desh kai ramro part banaunu parxa Proud to represent western part❤
मेरो चौथो एल्बम मायाको आचल मा रहेको यो गित मनपराउनुहुने समस्त आदरणीय ब्यक्तित्वहरु लाई हार्दिक धन्यवाद मेरो youtube च्यानल chandani malla type गरि अरु गित हेर्न र सुन्न सक्नुहुनेछ