Song - Dharan Ko Bazar Ma Vocal - Sindhu Malla Album - Kaha (कहाँ ) Lyrics - Sudham Thapa Music -Sudham Thapa Supperhit Nepali Lok Pop Song Dharanako Bazarama Maya Basyo Ekai Nazarama
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
थाहा छैन यो गित मा केछ तेस्तो जुन मलाइ सुन्ने बितिकै त्यो पल याद आउँछ जहाँ हामी रेडियो मा चक्क हालेर गित बजाएर सुन्त्येउ आज कहाँ गए खै त्यो पल मलाइ त यो आधुनिक जबाना भन्दा बरु त्यो पल ठिक लाग्त्यो जहाँ पैसा भन्दा ठूलो सम्बन्ध हुन्त्यो❤
करिब ६७,६८साल तिर मोबाइल बाट मित्रता भाको थियो हाम्रो,भेट्ने कुरो भयो अनि भेट्यौ पनि,घन्टाघर हुदै हामि पिन्डेस्वरि बुढासुब्बा पनि घुमिउ, कुराकानि भइरहन्थ्यो हाम्रो पछि पो था भो उ त married रैछ,उस्को बुढिले फोन उठाउएर सबै कुरा भनिन्,तेस् पछि मलै कुरा गर्न छाडे,यो गित सुन्दा उस्कै याद आउँछ 😊😊किन भने हामिले खाजा खाएको होटलमा यहि गित रेडियोमा बजिरको थियो,याद आउँछ खुब ढट्वा मुलाको 😄😄