Тёмный

DHARMAYATRA LUMBINI BHAIRAHAWA RAMAGRAM 

Subhay Media Infotainment
Подписаться 331
Просмотров 2,1 тыс.
50% 1

This program is brought to you buy Gahana Garden , Kathmandu .
अल्पकालीन श्रामणेरहरुको लुम्बिनी-भैरहवा -रामग्राम धर्मयात्रा
लुम्बिनी / लुम्बिनीमा श्रामणेरहरुको धर्मयात्रा सम्पन्न भएको छ ।पहिलो दिन चैत ३ गते भैरहवा पुगेको थियो । यसैबीच भैरहवामा एक धर्म सभाको आयोजना गरिएको । दोस्रो दिन रामग्राम स्तूप पुगेर बिशेष पूजा गरिएको थियो ।
यसभन्दा अगाडि बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना अल्पकालीन श्रामणेर धम्मयात्रा शनिबारदेखि शुरु भएको थियो । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार लुम्बिनीसँगै भैरहवा र आईतबार रामग्राममा दुई दिनसम्मभएको हो । श्रामणेरलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा । हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका थिए । अखिल नेपाल भिक्षु महासंघ तथा थाइ धर्मदुत संघको आयोजनामा भैरहेको १२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम अन्तर्गत यो धर्मयात्रा आयोजना गरिएको हो

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@surajgurung789
@surajgurung789 6 месяцев назад
🏵🙏🙏🙏🏵
@subhaymedia3433
@subhaymedia3433 5 месяцев назад
#everybody# thanks !
@Pokharameme2052
@Pokharameme2052 4 месяца назад
Army ly save garnu parni thau ho yo aru ly chorela lana sakxa khi matlab ni xaina koi lai laaj mardo kura ho
Далее