Singer : Purushottam Neupane I heard this song few years ago when was in Palpa for Dashain, I searched this song in RU-vid but couldn't find, so I'm uploading it here. Enjoy !
ऐक जमाना को याड आऐऊ अहिले सम्झडा त्यो बन जंगल को बिचमा ठुलो ढुङ्गा थियौ तेसमा बसेर मकै र कोडोको रोति खादै गाई गरूँ बाखरा चराऊदै रेडियो मा गित सुन्दै बसेको त्यो बेलाको साथि हरु सबैलाई नमनछ कताकता हुनुहुन्छ यो गित सुनेर त्यो डिन सम्झनु होला ल घाँस कातडा हात कातेको सानो जाले रूमाल्ले बानेको
अाज अाद्रणिय दाजु ईन्द्रेणिमा अायकाे देखेर चिन्ने र देख्ने माैका पायियाे ।अनि दाजुले याे ढुङ्गे धारामा भन्ने गित गाउनुभाे मलाई अझै सुन्ना धितमरेना तेयस्कार दाजुकाे नाम युटुबमा स्रर्चगरेर फेरि सुने र चेयानल लाई लाईक र सस्क्राईब पनि गरि सके ।