भन्ने बेलामा १५ वर्ष भनेपनि पैसा १६ वर्ष मा पाउँने रैछ मेरा पनि १५ वर्षको लागी नेपाल लाईफमा गरेको थिए Premium turm 16 भनेर देखाउँछ। सबैको यस्तै हो कि मलाई एजेन्टले टोपी लगाको हो?
10 Lakh ko 10 years ma 20 Lakh aaudaina Insurance ko bonus kasari Calclate garne bhanera hamile video banayeka chhau herna saknu hunchha. Tax chahhi aafule payeko bonus ma 5% katne ho.
RP ji term insurance means you explained different way, investment after maturity applicant will get tital eith bonus incase of death nominee will get benefits, but in my understanding is in india term insurance plan mean once you take term insurance you will pay monthly, quarterly, yearly once after his or her life nominee will get full benefit therw will be no any benefits untill and unless he or she die. Please clarify if possible
Thank you, you are correct. The term 'term' means a limited timeframe wherein if the insured person were to die, their family could receive benefits. Conversely, in endowment policies, the insured individual would receive benefits upon maturity too.
नमस्ते 🙏मेरो समस्या भनु या जिज्ञासा् फाइल हरायो म परदेश मा छु स्वदेश फर्किन अझै 2/4 बर्स लाग्छ बिमा नम्बर का आधारमा बार्सिक पिर्मियम पनि तिर्दैआको छु मेरो एजेन्ट पनि सकृय छैन यानी सम्पर्कमा छैन यस्तो अबस्थामा के गर्ने होला जानकारी पाए आभारी हुने थिए
बिदेश मा बस्ने को लागो भनेर 10 बर्ष को लागि भनेर गरिने इन्स्योरेन्स रे जुन 4 बर्ष किस्ता हाले पछी बाकी 6 किस्ता चाहिँ आफुले हाल्न नपर्ने र बोनस आको पैसा ले नै बाकी 6 किस्ता कभर हुन्छ भन्ने सुनेर मैले पनि गर्ने बिचार गरेर नेपाल मा इन्स्योरेन्स कम्पनी मा नै खोल्न लागि आफ्नो मान्छे पाठउदा कम्पनी ले चाहिँ 10 किस्ता नै तिर्न पर्छ भनेछ खास मा साचो कुरा कुन हो 10 किस्ता नै तिर्नु पर्ने हो कि 4 किस्ता तिरेर 6 किस्ता बोनस बाट तिर्न पुग्ने हो बुजाइ दिनु भएमा आभारी हुने थिए 🙏🙏
कसैलेपनी इन्डोमेन्ट प्लान गर्दै नगर्नुस टर्म इन्स्योरेन्स मात्रै गर्नुस।यिनले चै आफू एजेन्ट भएकोले इन्डोमेन्ट नै राम्रो हो सन्सारभरी त्यै बिक्छ भने जुन झुठ हो। इन्डोमेन्ट स्क्यामिङ हो धेरै लगानीमा थोरै जोखिम बहन।