Тёмный

Difference between Theology & Doctrine || Bible Q & A in Nepali | Khulduli Show with PA Thomas 

GN TV
Подписаться 49 тыс.
Просмотров 33 тыс.
50% 1

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Contact us at: +977 9803931319 (WhatsApp)
#Khulduli_Show (He Can Fix It ) #PA_Thomas
Bible Teacher PA Thomas.
- Questions
1) एउटा मानिस्ले येशूमा विश्वास गर्यो तर उसमा पवित्र आत्माहरूको फलहरू फलेको छैन, झुटो बोलि , रिस , राग , डाह , वैमनस्यता मा जिईरहेको हुन्छ उ परिवर्तन भएन भने के उ स्वर्ग (उहाँको राज्यमा) जान सक्छ ?
2) म एउटा संस्थामा काम गर्छु अफिसको रिपोर्ट बनाउने बेलामा इमान्दार तरिकाले बनाउने गर्छु तर बोसले अलि हिसाब बढाएर बनाउन दबाब दिनुहुन्छ मलाइ काम गर्न धेरै गारो हुन्छ यस्तो अवस्थामा म के गरू ?
३) येशूले ५ हजारलाइ कसरी प्रचार गर्नु हुन्थ्यो ? कसरी त्यत्रो जनाले विना माइक सुन्न सक्थे होला ?
४) १ शमूएल २८:१४ मा शमूएलको अात्माले तन्त्र मन्त्र गर्ने केटि बाट बाहिर निकाल्छ । के त्यो शमूएल कै आत्मा थियो ? how is it possible ?
५) १ शमुएल ३१: ४ मा शाउलले सुसाइट गर्यो लेखेको छ, २ शमूएल १:१० मा अमालेकीले मारेको लेखेको छ । कुन सहि हो ?
६) उत्पति 1:5 मा सुर्य (sun) नै बनाएको थिएन तर कसरी साँझ पर्यो र बिहान भयो ?
७) मत्ति 3:11 र लुका 3:16 मा लेखिएको अागोको बप्तिस्मा के हो ? यो कसरी पाउन सकिन्छ ?
८) बाइबलिय अन्यभाषा कसरी पहिचान गर्ने ? अनि अन्यभाषा सामुहिक आराधनामा बोलिन्छ तर अर्थ खुलाइदैन । बाइबलले त अर्थ खोल्दा मात्र सामुहिक रुपमा बोल्न अनुमती दिन्छ ? यसको बारेमा प्रष्ट पारिदिनुहोस ।
बिशेष गरि अहिले अमेरिका , अफ्रीका र इंडिया को शिक्षाहरुको कारणले , मान्छे धकल्ने र ढाल्ने , अभिषेकको धाक लाउने , साँचो सुसमाचार हैन तर निको पार्ने , चंगाई गर्ने , अगम्बानी बोल्ने , प्रेरित बन्ने, अगम्बक्ता बन्ने प्रतिस्पर्धा मण्डली र अगुवाहरुमा चलि रहेको छ अनि यो शिक्षाले अमेरिकाबाट सेवाकाइ गर्न जाने भनेर नेपालमा गएर पनि मण्डली र बिश्वासी बिगारेको देखिन्छ , के सुसमाचार र बाइबलिय सेवकाई येही हो ?
९) येशूले दिनुभएको योनाको चिह्न वास्तवमा के थियो ?
१०) अय्युबको पुस्तकमा उल्लेख भएका बिहेमथ र लिव्यातान के जीव थिए ? त्यसबाट परमेश्वरले के सिकाउन खोज्नु भएको थियो?
११) भूत प्रेत द्वारा हुने समस्या र मानसिक एवम् मनोवैज्ञानिक द्वारा हुने समस्या बीच भिन्नता कसरी जान्न वा चिन्न सकिन्छ ?
१२) के ख्रीष्टियान जीवन मा motivational प्रवचन सुन्नु गलत हो ?
१३) Difference between theology and doctrine, and why it is important to know in contemporary society of Nepal.
१४) Women should be or should not be Pastor ?
१६) येशूको मृत्य पछि ३ दिन उहाँ कहा हुनुहुन्थो ? बाइबलले येशु बाहेक कोहि स्वर्ग गएको छैन भनेको छ अनि संगै क्रुसमा भएको चोर अाजै तिमी मसंग हुनेछाै भनेको छ यसको अर्थ के हो ?
१७) Is drinking a sin ? If it's sin why Jesus himself turned water into wine at wedding ?
उरिम तुम्मिम, नेफिलिम र सर्प हव्वासङ्ग बोलेको विषयमा के हो ?
अन्य भिडियो लिंकहरू
सावधान ! तपाइको मण्डली झुटो त होइन ? एक पटक भिडियो हेर्नुस् signs of a false Teacher
• सावधान ! तपाइको मण्डली...
मदिरा पिउनु पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् । What the Bible Says About Alcohol
• मदिरा पिउनु पाप हो ? ...
के इसाइहरूले सेकुलर गीत सुन्नुहुन्छ ? के यो पाप हो ?
• के इसाइहरूले सेकुलर गी...
के पास्टर बन्न सजिलो छ ? पास्टर हुनु अगाडि थाहा पाउनुपर्ने २० कुराहरू || How to Become a Pastor
• के पास्टर बन्न सजिलो छ...
स्वर्गदूतको बारेमा १२ रोचक जानकारी | भिडियो हेर्नुस् | Amazing facts about Angels
• स्वर्गदूतको बारेमा १२ ...
सुँगुरको मासु खानु के पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् | Should we eat Pork or Not ?
• सुँगुरको मासु खानु के ...
बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- १ ) || Bible Reading Tips | Ep 1
• बाइबल पढ्दा बुझ्नु भएन...
बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- २ ) || Bible Reading Tips | EP 2
• बाइबल पढ्दा बुझ्नु भएन...
पा.सामुएल तामाङसंग कडा अन्तर्वार्ता | Interview with Samuel Tamang I Samuel Tamang
• पा.सामुएल तामाङसंग कडा...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य RU-vid Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 190   
@nirmalasingh1680
@nirmalasingh1680 Год назад
थोमस सरले दिनु भएको उत्तर सार्है चित्त बुझियो ,यस्ता बाईबलिय ज्ञान भएको सङ यो कार्यक्र्म निरन्तर होस् ।धन्यवाद ।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@dipengurung8716
@dipengurung8716 Год назад
Jaimashi यहाँहरुलाई धेरै धेरै धन्यबाद धेरै कुरा सिक्ने अवसर पाउन सके। परमेश्वरले गुरुबा र कार्यक्रम प्रस्तोतालाई धेरै आशिष दिनु भएको होस्।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@pchrist3640
@pchrist3640 Год назад
जयसिंह तपाईहरूलाईप़भूले धैरै‌ आशिष देउन
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@sumantamang7804
@sumantamang7804 Год назад
जयमशिह गुरु बुबालाई परमेस्वरले धेरै ज्ञान् बुद्धि दिनुभएको देखेर धेरै आशिषमय भएको छु। सबै प्रस्नहरुको सजिलो तरिकाले सरल बुझ्ने गरि प्रष्ट पार्नु भयो।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@danbdrgurung9390
@danbdrgurung9390 Год назад
धन्यवाद हजुर हरु लाई , खुशी लाग्छ नजानेको कुरा जान्न र सिक्न पाउँदा, आउने कार्यक्रम हरु मा पनि यस्तै धेरै कुरा सिक्न र जान्न सकौ हजुर हरु बाट धन्यवाद हजुर हरु सबै जनालाई।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@amen5572
@amen5572 Год назад
एकदमै सहि र असल प्रश्नको उत्तर । धन्यवाद रे.पास्टर थोमोस ज्यु । परमेश्वरले प्रशस्त आशिष्दिनु भएको होस
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@phulmayapraja4353
@phulmayapraja4353 Год назад
राम्रो कार्य क्रम ।
@kabitathapa8946
@kabitathapa8946 Год назад
Yasto Aasal kuraharu liyr Aayi rakhnus la hajurharu.katti derai Samy pachi balla aaunuvyo.please continue aaunus Ra aasisi banaunos haiii.thank you
@bsmagarr
@bsmagarr Год назад
अहिलेको बिस्वासिहरुको बहुमतिय जिवनशैली अनुसारको प्रष्न र गहन र चुनौतिमय उत्तरले दुधको दूध पानीको पानी छुट्याईदिनुभयो अर्थात येशूको नजरमा म कतिको योग्य र अयोग्य रहेछु भन्नेकुरो ऐनाजसरी देखाईदिनुभयो पाष्टरज्युलाई धेरै धन्यावाद । 🙏🙏🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@ritusunuwar9434
@ritusunuwar9434 Год назад
GN TV लाइ धन्यवाद अति आशिषित शिक्षा सुन्ने अवसर प्रदान गर्नुभएकोमा🙏🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@nir3403
@nir3403 Год назад
मनमा लागेका खुल्दुलिलाइ निता भान्जिले आदरणीय पास्टरज्यु समक्ष राखिदिनुभएर सारै बुझ्नेगरी स्पष्ट सङ्ग बुझाइदिनुभयो धन्यवाद आदरणीय पास्टर बुवा अनि धन्यवाद निता भान्जिलाइपनि
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kalawatigurung8568
@kalawatigurung8568 Год назад
Praise the Lord! JMC both of you respected Pastor.Thank you so much for the real truth , I really appreciate I have learned so many things from the scripture according to your teachings.God bless you both of you so much.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@davidshrestha6774
@davidshrestha6774 Год назад
आमेन हलेलुया परमेश्वरले आशिष दिन थोमस p.s
@devakiayer5642
@devakiayer5642 Год назад
Amen 🙏 jaimasi
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@TulbahadurOli-sq1dj
@TulbahadurOli-sq1dj 7 месяцев назад
धन्यबाद सन्चालिका र थोमस सरलाइ
@click6220
@click6220 Год назад
Amen hallelujah
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kushalgahatraj8002
@kushalgahatraj8002 6 месяцев назад
आमेन 🙏🙏 🛐🛐🛐
@bishunepali4470
@bishunepali4470 Год назад
Amen
@maheshrai1605
@maheshrai1605 Год назад
praise the lord
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@prabeshghimire9380
@prabeshghimire9380 Год назад
Halleluyah आमेन❤❤❤
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@ritusunuwar9434
@ritusunuwar9434 Год назад
अति असल कार्यक्रम सुन्न हेत्न पाउदा अति आशिषित भयौ 🙏🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binalama82
@binalama82 Год назад
Thank you all answer is right massage. Amen
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
You are welcome
@pasanglepcha564
@pasanglepcha564 Год назад
जैमसी यो खुलदुलि शो बाट धेरै बाइबलिय शिक्षा हासिल गर्ने मौका पाए धेरै धेरै धन्यवाद कार्यक्रम प्रोस्तोता अनि थोमस सर लाई
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@chandrabdrgurung4095
@chandrabdrgurung4095 Год назад
धन्यवाद तपाई लाई प्रभू ले धेरै आशिश दियेको होस आमेन
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@subashrai3749
@subashrai3749 Год назад
Praise the lord Jesus 🙌..blessed 🙌 🙏 inspiring 🙏 ps.buwa
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@supeshtamang
@supeshtamang 11 месяцев назад
बाइबल मा मानिसको मृतु नभई सोर्ग देख्न पाउँदैन भनेको छ तर यहाँ धेरै मानिस ले दर्शन मा सोर्ग नरक देखेर आयो भन्ने धेरै छन् यो बारेमा बुझआइदिनुु पर्यो
@UmeshTamang-fn2kh
@UmeshTamang-fn2kh Год назад
Amen...everything is biblical that discussed in this vedio.Praise The Lord.God bless you both.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@user-os5fj6ug9g
@user-os5fj6ug9g Год назад
jaymasih
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@sureshsapkota2599
@sureshsapkota2599 4 месяца назад
आमेन❤❤❤❤
@Truthofthejesus3022
@Truthofthejesus3022 Год назад
dhannybad paster buwa 🙏🏻🙏🏻🙏🏻🙏🏻✝️ god bless you 😊🙏🏻
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kalawatigurung8568
@kalawatigurung8568 Год назад
It's very powerful to learn the Truth I hope and pray that this program should go continuesly.God bless
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@yamtamang2358
@yamtamang2358 Год назад
Thank you
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@birukali5381
@birukali5381 Год назад
धन्यवाद बाईबलिय शिक्षा को लागि ।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@ghanashyamsiwakoti5875
@ghanashyamsiwakoti5875 Год назад
प्रश्नका उत्तरहरु असल तरिकाले दिनुभएको छ धन्यवाद थोमस सर🙏 । प्रभुले प्रशस्त आशिष दिनुभएको होस्💖💖🙌 आउने दिनहरुमा पनि यस्तै आशिषित कुराहरु सिक्न पाइयोस् 💫💫 अनि Good news television लाई पनि धन्यवाद keep it up God bless you🇳🇵🇳🇵
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kumharmel6596
@kumharmel6596 Год назад
jayamasiha Guruba & sis praise the lord parmashor le hajur haru lai dherai kura parmashor ko bare ma sikaune gyan buddhi dinu vaya ko hos
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@smritisherpa7618
@smritisherpa7618 Год назад
Maan ma ubjheko dherai prashna haru ko utaar paye....dhanyabad hajur haru Lai yeti asal karyakram ko lagi... Jaimasiha 🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@ajayagyalang2408
@ajayagyalang2408 Год назад
स्तुति होस प्रभु को जयजयकार 🙌
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@BalbeerSingh-p5t
@BalbeerSingh-p5t Год назад
Jaymashi ki yaha harulai dherai dherai dhannebad dherai aasis mae kura sikne awsar paekoma prameswor le pastor Baba lagaet karekaram prastota jiu lai dherai dherai aasis dinuvaeko hos Amen Amen ❤🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@BalbeerSingh-p5t
@BalbeerSingh-p5t Год назад
@@GoodNewsTV-Nepal dhannebad 🙏😊
@overdozz288
@overdozz288 Год назад
Haleluya
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@एस.एल.राई
@एस.एल.राई Год назад
आमेन जयमसिह 🙏🙏 धन्यवाद
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@bhojchhetri8753
@bhojchhetri8753 Год назад
महिला ले पास्टरिय सेवाकाइ गर्न मिल्छ मिल्दैन ?कृपया बताइ दिनु त?
@somtamang2559
@somtamang2559 Год назад
Interviewer is beautiful and good But the interviewee not deep enough in biblical knowledge
@krishnalalthing3500
@krishnalalthing3500 Год назад
एक प्रकारको शक्ति आयेर अभिषेक हुदा मेरो मन्डलीमा कुनै चिसो भयेर बरफ जस्तै भाको छ र कुनै ज्वरो आएको जस्तै तातो भाको छ यो चै आगो र पानी को बप्तिस्म हो ताकि सक्ति शाली काम गर्न
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@simontamang7366
@simontamang7366 Год назад
So blessed to hear .Haleluha.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@surenmagar3217
@surenmagar3217 Год назад
Praise the lord amen
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@bishalsunuwar2003
@bishalsunuwar2003 Год назад
Thanku so much for Deep revelation apppa❤
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@rocksalvation1925
@rocksalvation1925 Год назад
अती नैसभ्य गँभिर र सालिन भाषामा प्रश्न र जवाफ सुन्दा आनन्द काे महसुस भयाे ।धेरै धन्यबाद । अझै पनि अन्यभाषा साच्चिकै बाइबलिय रुपमा केहाे के आजकल ब्याप्त एउटै Tone मा सबा राबा ...हाे वा प्रेरित 2 अध्याय मा पेन्तिकाेस मा दिइएकाे पृथ्वी काे भाषा हाे जसकाे अर्थ छ नकि copy pest ? literally लिपि बिना काे भाषा नै हुदैन तर तर प्रेरित दुई अध्याय काे भाषा भन्दा नि आजकल असपस्ट गाेलमाल काे भाषा के साच्चिकै बाइबलिय हाे ? याे भाषा कुन ठाउमा बाइबलमा प्रयाेग गरिएको छ? सान्दर्भिक र बचनअनुरुप काे जवाफ बिस्तृत ठाेस रुपमा बुझ्न पाए हुन्थयाे ! धन्यबाद!!🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@pushpapoudel6733
@pushpapoudel6733 Год назад
Praise the Lord Amen 🙏 Amen
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@sanjivrai3642
@sanjivrai3642 Год назад
Praise the Lord🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@minmagar6169
@minmagar6169 Год назад
God bless you , Hajur haru lai ramro kura haru ko thalani ma
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@gitakhadka8108
@gitakhadka8108 Год назад
Aaha question ra answer kati ramro ho 👏👏👏👏🙏🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@JurbelWikel-pm3he
@JurbelWikel-pm3he Год назад
Jai.mashi
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@iminbahadurgurung9406
@iminbahadurgurung9406 Год назад
Dherai dhaeai dhanyabad dherai ramro lagyo
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@jenirai6767
@jenirai6767 Год назад
Thankhu jayamasi
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@user-nx2md4yb6p
@user-nx2md4yb6p 8 месяцев назад
PA Thomos ज्यु . सेभेन्थ डे एडभेन्टिस्ट चर्छ कसरी झुठो हो। बताइ दिनु पर्यो?
@heenashahi7427
@heenashahi7427 Год назад
Thik
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@marthalama8858
@marthalama8858 Год назад
Thanku Jesus Prise the lord
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@ramnpjumla
@ramnpjumla Год назад
धेरै राम्रो काम
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@achristianthinker9118
@achristianthinker9118 Год назад
wonderful answers 😊. blessed programme ☺️☺️☺️
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
Thanks for listening
@MrKewalrai
@MrKewalrai Год назад
2055 tira maile pani PA Thomas sir sanga Biratnagarma SMTC training liyeko thiye. He is a great teacher.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kumarlimbu9433
@kumarlimbu9433 Год назад
यस्तो कार्यक्रम सम्भव भए कम्तीमा हप्ताको एक पटक भए राम्रो हुन्थ्यो।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@JesusLovesYou365Days
@JesusLovesYou365Days Год назад
जानेर गरेको पाप क्षेमा हुन्छ कि हुदैन? आदमले जानेर गरेका थिए कि नजानेर ? दाउदले, सलोमनले, पिटरले, सबैले जानेरै पाप गरेका हुनु । क्षेमा भएको छ कि छैन ?
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@surendrarai2452
@surendrarai2452 Год назад
Praise the Lord
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@gitashrestha9785
@gitashrestha9785 Год назад
Thankyou.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@mohankarala6853
@mohankarala6853 Год назад
जयमसि मलाई लागेको कुरा सृष्टि को सुरुमा पहिलो समयमा मानिस आदम र हावा को कहिन हाबिल मा यकजना को मृत्यु भयो अर्को चाइले अर्को राज्यमा गयर बिहाबारी गरेको लेखेकोछ।तोराज्य को मानिस कोथिय मजान्न्चाहन्छु।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@rajanprajapati-gk4zo
@rajanprajapati-gk4zo Год назад
त्यो ब्यवस्था भन्दा अघिको कुरा हो। आदम र हव्वाबाट अरू छोराछोरीहरू जन्मेको थियो ती मध्ये एउटी कयिनले बिवाह गरे।
@NOT_BRUHANIME
@NOT_BRUHANIME Год назад
म हिन्दु हु तर मलाई यसुकाे बचनमनपर्छ घरमा म मात्र बाईबल पढछु र थप हजुरहरु काे ज्ञान सुन्छु के म दुई दुङ्गामा खुट्टा हालेकाे हुन्छु
@santoshregmi2467
@santoshregmi2467 Год назад
Tapai ko khutta 2 dunga maa xaina hajur,, tapai christ maa hunuhunna...
@bhupendrapunmagar2476
@bhupendrapunmagar2476 Год назад
जयमसिह हजुर हरु लाई यो कार्यक्रम बाट महिले धेरै कुराहरु सिक्ने मौका पाए हजुर हरु लाई प्रमेश्वरले आशिष दिनु भएको होस्
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@somtamang2559
@somtamang2559 Год назад
Beautiful interviewer
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@pukku6613
@pukku6613 Год назад
Good question and answer
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@roshanibhujel3868
@roshanibhujel3868 Год назад
कस्ता कस्ता मान्छे हुन्चन नि प्रभु पबित्र आत्माको फल नभय स्वर्ग जान्छन रे अरु कुरा सोधनु त ठिकै हो तर स्वर्ग जानेर नजाने त पर्मेसोरलाई बाहेक कसाईलाई था छोइन
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@sarahlawati8747
@sarahlawati8747 Год назад
जयमसिह 🙏मेरो प्रस्न: विवाह हुनु अगाडि नै लिबिङ मा बसेर पछी बिबाह गर्दा कसरी गरिन्छ ? साधारण गरिन्छ कि? पबित्र बिबाह भनेर गरिन्छ?? यो भनी दिनुहोस् न????
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@parjunrai8757
@parjunrai8757 Год назад
आउने एपिसोड मा यो प्रश्न राखिदिनु होला है नाना,,पाप लाई अदनको बगैचामा प्रवेश गर्न दिने आदम कि हव्वा थिए??र आदम पाप मा फसे पछि मात्र परमेश्वर ले मृत्यु लाई ब्यवस्था गर्नु भयो कि?अदन को बगैचा मा पहिले देखिनै मृत्यु थियो प्रष्ट पार्दिनु होला??
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@kamalnagarkoti1355
@kamalnagarkoti1355 5 месяцев назад
@sujan-e1z
@sujan-e1z 8 месяцев назад
❤❤❤❤❤❤❤
@user-mw7ce6si3r
@user-mw7ce6si3r 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤
@aarojbk
@aarojbk 9 месяцев назад
lordship god's
@pitamgurung3551
@pitamgurung3551 Год назад
ke hamile baptisma linu pardaina? Yedi perdainabhane pita putra pabitra atma duwara paniko baptisma linu bhaneko keho.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@kaminrai1772
@kaminrai1772 Год назад
🙏🙏
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@samuyalrokaofficial
@samuyalrokaofficial Год назад
malai yeuta prasna sodna man layo yo annya vasa bara bara garni sakharaba sandralaba matrai hoki anya vasa vaneko bujne nepali english japanis annye ho pentikosko dinmat eakarkale bujeko xat vasa
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@lookfor6613
@lookfor6613 Год назад
अन्य भाषाहरुमा बोल्ने प्रथम घटना पेन्तिकोसको दिनमा प्रेरित २:१-४,मा घटेको थियो। प्रेरितहरु बाहिर निस्के अनि भीडलाई, तिनीहरुका आफ्नै भाषामा सुसमाचार सुनाए: “अनि हामी आ-आफ्नो भाषामा परमेश्वरका महान् कार्यहरुको चर्चा तिनीहरुले( ती अन्य भाषा बोल्ने व्यक्तिहरू स्थानीय गालीली वासीहरू थिए कुनै विदेशी थिएनन्) गरिरहेका सुन्दैछौं” (प्रेरित २:११)। जब तपाइँ "अन्य भाषाहरूमा बोल्नु" जस्तो वाक्यांश सुन्नुहुन्छ, एक व्यक्तिले स्वाभाविक रूपमा सोध्नु पर्छ - की कुन भाषा बाहेक? तुलनाको बिन्दु के हो? यस घटनामा, तुलनाको बिन्दु ग्यालिलियनहरूको मूल भाषा, अर्थात् अरामाइकसँग छ। श्रोताहरूले चेलाहरूले आफ्नै मातृभाषा बाहेक अन्य मानव भाषामा बोलेको सुने। यहाँ पेन्तिकोसको दिन १६ भन्दा बडी देशहरूबाट मानिसहरू भेला भएका देख्न सक्छौं( प्रेरित २: ९-११) विश्वासीहरूले त्यो विदेशीहरूका मातृभाषामा परमेश्वरको महीमा गरिरहेका सुनेका थिए (हेर्नुहोस् प्रेरित २:८; ती विदेशीहरूले " हाम्रा आफ्ना मातृभाषा " भनेका थिए ।अहिले विश्वासीहरूले दावी गरे जस्तै ती १६ देशबाट आएका मानिसहरूले स्वर्गको भाषा बोल्थे त ? ती विदेशीहरूको मातृभाषा स्वर्गमा बोलिने भाषा हो भने यहाँ विदेशी को होन् ? यूनानी भाषामा “अन्य भाषाहरु” को साँचो अर्थ “भाषाहरु”(मानिसहरूले दैनिक रूपमा बोल्ने साधारण भाषा अहिलेको ख्रिष्टियनले बोल्ने भाषा जस्तो होइन)भन्ने हुन्छ। अन्य भाषामा बोल्ने बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता हो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको,नजाने को,नबोलेको विदेशी ( तपाईको भाषा बाहेक) भाषामा बोल्न सक्नु हो,र सबैलाई अन्य भाषाको वरदान दिएको हुदैन( १ कोरिन्थी १२:३०)। यसकारण, अन्य भाषाको वरदान भनेको अरूको भाषामा बोल्न सक्नु हो जुन भाषा बोल्ने समुदायको माझ सेवाकाई गर्न उसलाई त्यो प्रदान गरिएको हुन्छ। १ कोरिन्थी १२-१४ अध्यायहरुमा, पावलले चमात्कारपूर्ण वरदानहरुका विषयमा वर्णनन् गर्छन, यो भन्दै, “भाई हो, यदि म तिमीहरुकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरुकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरुलाई के फाइदा हुन्छ?” (१ कोरिन्थी १४:६)। प्रेरित पावलको अनुसार, र प्रेरितका पुस्तकमा अन्यभाषालाई वर्णनन् गरिए अनुसारको, अन्यभाषामा बोल्ने वरदान चाहिँ आफ्नै ( मानिसहरूले बोल्ने उनीहरूकै भाषामा) भाषामा परमेश्वरको सन्देश (सुसमाचार) सुन्नेहरुका निम्ति महत्वपूर्ण हुन्छ, तर यसलाई अनुवाद गरिएन भने यो काम नलाग्ने हुन्छ। "बाइबले स्पष्ट भनेको छ अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, भनेर (१ कोरिन्थी‬ ‭१४: २२)। मानि लिनुहोस् की तपाई सुसमाचर सुनाउन भनेर कोरिया पुग्नु भयो। अब उनीहरूले नेपाली, हिन्दी, अंग्रेजी बुझेन अनि के तपाई "साकारा..बा..रा..होरीया..बा..साका...बा..बा..बा.." भनेर सुसमाचार सुनाउन सुरू गर्नु हुन्छ? “ पावलले स्पष्ट रूपले अन्यभाषा स्वरको होइन विदेशी भाषा (संसारमा जात-जातिले बोल्ले भाषा) हो भानेको छ " (१ कोरिन्थी‬ ‭१४: १०-११‬ )।
@TikaDewan-o7k
@TikaDewan-o7k 7 месяцев назад
K uha yeshu bhanda djolo ho ra prasna ko utter think tharikal lay. Dina sakcha khasari.besuwas gharanay
@minmagar6169
@minmagar6169 Год назад
Nepal ma poni panchayat ko samaya ma danda ma gayera urdi lagaune garthe , Arko Arab ka kehi des lai heryo bhane tyaha ka manis haru ko thulo Nikai thulo hune garxa tyasai le poni sunauna saknu bhayo hola!! Aru uha sanga 12 jana chela haru thiye.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@loiskhadka2880
@loiskhadka2880 7 месяцев назад
✝️❤️😘
@premkumal2310
@premkumal2310 Год назад
Theology ma bartaman ko aartha k ho? Yesko aartha parsta paridinu hos na
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@geetachaudhary2611
@geetachaudhary2611 Год назад
Mero manma Pani dherai prasna xa.secret ma sodhna ko lagi kasari sodhna sakinxa hola malai vandinusna. Please
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@bishnurai-t4s
@bishnurai-t4s Год назад
Hibru 10.26
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@premkumal2310
@premkumal2310 Год назад
Theology ma bartaman Kal ko uudar vaneko k hola?
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@overdozz288
@overdozz288 Год назад
Yeuta question Christian le churot gaza Khanna milxa?????????????
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@nirajtamang6825
@nirajtamang6825 Год назад
Pastor le vannu vayeko 2 Corinthians 5:17 ma "purano kura bitigairakheko xa ra naya kura aairakheko xa" vannu vayo. Tara Bible ma "purano kura biti gayeko xa hera naya aayeko xa" vanera vaniyeko xa. Yesma ta farak vayo ni haina ra?
@amirpulami4544
@amirpulami4544 Год назад
Sadharan vasa gat farak vayko ho
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@arungurung6862
@arungurung6862 Год назад
Kati wota Bible ko confused vayako kura haru.queaction Answer ma Book published garako bhayako Dharai Ramro hunthayo
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@arungurung6862
@arungurung6862 Год назад
Holy Spirit gift ko Bara ma
@asherrai7656
@asherrai7656 Год назад
मैले पनि आज सुन्ने मौका पाएँ। शमुएलको आत्मा तन्त्र मन्त्र गर्ने स्त्रीले बोलाएकी बिषय को वर्णन ठिक लागेन। शमुएलले शाउल लाई भेट दिन बन्द गरेका थिए। अथवा परमेश्वरले अनुमती दिनु भएन। तन्त्र मन्त्र दुष्ट आत्माको काम अनि खेल हो। परमेश्वरको दासहरुको आत्मा परमेश्वरको हातमा हुन्छ। दुष्ट आत्माले परमेश्वरको जनहरुको शरिरबाट बिदा भएको आत्माहरुलाई छुनै सक्दैन। अधिकार गर्न सक्दैन। त्यो शमुएलको रुप धारण गरेको दुष्ट आत्मा थियो। शाउललाई परमेश्वरले त्याग्नु भएको कुरा र दाउदलाई स्थापित गर्नु हुन्छ भन्ने दुष्ट आत्मालाई थाहा थियो। र त्यसै अनुसार शमुएलको पारामा मर्नेछौं भनि दियो। ल जे भन्नू होला। मैले पाएको सत्य यो हो।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@georgemajhi9553
@georgemajhi9553 Год назад
Best of the best tnks
@asherrai7656
@asherrai7656 Год назад
@@georgemajhi9553 Thank you George for dropping supportive comments. I support this channel because it is trying to reach to the truth of the Word of God.
@asherrai7656
@asherrai7656 Год назад
​@@GoodNewsTV-Nepal पास्टर थोमस ज्यु लाई मेरो यो तन्त्र मन्त्र गर्ने स्त्री ले समुएलको आत्मालाई बोलाएको बिषय-बुझाई राखी दिनु होला। उहाँ अझ के भन्नू हुन्छ होला?
@KalpanaTamang-cu2gi
@KalpanaTamang-cu2gi Год назад
मेरो प्रश्न तपाई हरु लाई के परमेस्वर बाइबल मात्र सिमित हुनुहुन्छ ?
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@arungurung6862
@arungurung6862 Год назад
Video Choto banownu hosna Lamo sunna aju bhuli sarai chadaina.
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@sandeeppandey6759
@sandeeppandey6759 Год назад
Isu le Ukraine ma sabailai bachayo Ha ha ha ha ha
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@truthoflife7018
@truthoflife7018 Год назад
Hawa title. Paap janera wa najanera vanne hundaina
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@YamBahadur-h8u
@YamBahadur-h8u 2 дня назад
अन्य भाषा बोल्ने हरु ले ठिक छ छैन
@TikaDewan-o7k
@TikaDewan-o7k 11 месяцев назад
Yo ta manchay ho yeshu hoina us lai kina shodayko shoddy chai murkha ho
@kanchitamang3941
@kanchitamang3941 Год назад
Amen
@kamalnagarkoti1355
@kamalnagarkoti1355 5 месяцев назад
@कुरा
@कुरा Год назад
Amen
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal Год назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
@PratapTamang-yd4ro
@PratapTamang-yd4ro Месяц назад
Amen
Далее
УГОСТИЛ БЕЛКУ МОРОЖЕНЫМ#cat #cats
00:14
Real respect sig
00:48
Просмотров 1,4 млн
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ #cat
00:38
BISHOP DR. NARAYAN SHARMA | SNF CHURCH, SYDNEY
46:31
Просмотров 4,6 тыс.
УГОСТИЛ БЕЛКУ МОРОЖЕНЫМ#cat #cats
00:14