येशूको रगतले किनेको हामी मण्डली येशूको वचनले धोएको उनकी दुलही (हामी येशूको मण्डली हामी येशूको दुलाही) २ शिर हुन उहाँ, शरीर हामी उहाँसंग एक छौ अनन्त देखि उहाँमा रहन हामी बनिएका हौ हाम्रो अस्तित्व उहाँमा नै छ हाम्रो परिचय येशूनै हाम्रो अैाचित्य येशू नै उहाँकै द्वारा उहाँको निम्ति हामी बोलाइएका छौ पवित्र अनि चोखो रहन हामी चुनिएका हौ हाम्रो सुरक्षा उहाँमा नै छ हाम्रो उद्देश्य येशू नै हाम्रो गन्तव्य येशू नै
Ati mitho ra sundar sabaharu le baniyeko geet prabhulai Mahima hos. Hami Sachai mai christko mandali Hau ra hami uhama bhayera jiuchau. Thank you Dai for this melodious song my heart is full of joy listening to this song. God bless whole team of “yeshu manadali”