ब्रो खासमा हामी नेपाली अल्पग्यानी छौ ,हिन्दु धर्ममा गाई लाई माता मान्नु पर्ने लजिक छ ,हाम्रो धर्ममा गाई मात्र हैन,रुख ,बिरुवा ,लाई पनि भगवानको रुपमा लिइनछ ! पिपल लाई भगवान बिष्णु को अबतार मानिन्छ ,किन भने पिपल बाट मान्बजाती लाई अक्सिजन दिन्छ ,गाइको दूध बालक देखि बृद सम्मलाई डाइजेसन हुन्छ हाम्रोमा जे जती कुरालाइ मानिरहेका छौ सबैमा केहि अर्थ र लजिक हुन्छ त्र हामी आफ्नो कुराको ज्ञान लिनु छैन खाली हावामा आफ्नो कुरा बोल्यो !