डा . वाग्ले को भनाइ प्रति मेरो 2 शब्द:- १) बिदेशमा पढ्न जान चाहने बिध्यार्थि लाइ पढ्न जान अवसर नै नदिने? अर्को कुरा बिदेशमा पढ्न जाने सबै उत्तै बस्छ भने पनि छैन । नेपालमा हरेक दृस्टिकोणले हेर्नुस कि राजनैतिक बाताबरणले देश को स्थिति नै बिग्री रहेको छ । देशको स्थिति नराम्रो भए पछि अवसर त खोज्छ नै । बिदेशि मुद्रको सन्चिति भएन भन्नु भन्दा सम्बन्धित निकायमा बस्ने ले त्यो हुनु भन्दा अगाडि के हेरेर बसे????? ''जब पर्यो राति अनि ........ ताति '' भनेको जस्तै नेपालमा यो प्रथा नै भयो कि जब समस्य पर्यो अनि बिभिन्न कुरा गर्ने तर त्यस्को समधान नखोज्ने । २) डाक्टर साब लाइ यो पनि सोध्न चाहन्छु कि ह्जुरको छोरा छोरि नेपाल मै पढाउनु भयो वा पढ्दै हुनुहुन्छ? नेपालमा भए सरकारि वा प्राइभेट स्कुलमा ?
I would like to ask Mr Wagle to mention both sides of the coin. You only Talk about the currency leaving the country in regards to the students leaving the country. But, the same students along with studying, they support themselves in the foreign land and send money back home as remittance over the years. You fail to mention it. Leaving the country as a student to highly developed countries is just a glorified way of becoming migrant workers with an added option to become a resident of the country. Instead of spewing easy hate, a person of your stature should spearhead a discussion on how you could leverage these individual’s skills, dollars and experience and a diasporic clout,in enriching the nation.