Тёмный

Dukhyo Dilko Ghau Live Dohori गहभरी आँसु पार्दै गाउँदा सबै भावुक Asmita Dallakoti &Prakash Parajuli 

Asmita Dallakoti
Подписаться 226 тыс.
Просмотров 772 тыс.
50% 1

सुमधुर स्वरका धनी Prakash Parajuli र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_______________________________________________________
Official Song:
🎶 Audio Credits:- Sadhai Mero Dukhyo Dilko Ghau
➤ Singer - Ramu Nepali, Deepak Chhetri & Amrita Nepali
➤ Lyrics - Ramu Nepali
➤ Music - Deepak Chhetri
Official Song : • Dukhyo Dilko Ghau - Ra...
_______________________________________________________
#prakash_prajuli
#asmitadallakoti
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Prakash Prajuli
🎤 Asmita Dallakoti
_________________________________________________________
_________________________________________________________
Musician Team
Mayur Live Studio Team
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

25 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 612   
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial 2 месяца назад
नमस्कार 🙏 सबैमा मिठो सम्झना ❤️
@taraprasadnyaupane400
@taraprasadnyaupane400 2 месяца назад
Prakash sanga jodi dami huntho k aafno real ma pani❤❤
@sirjanaprajuli
@sirjanaprajuli 2 месяца назад
Wow maya asme bunu love you❤❤❤❤❤❤❤🎉🎉🎉
@Chammahara7
@Chammahara7 2 месяца назад
Asmita dd r Parkash parajuli dai lai yestai sead song ramro suwauxa 🎉❤❤😢😮
@tulsidevisharma6512
@tulsidevisharma6512 2 месяца назад
लाहुरे भएर कहिले हो सिस आएको पत्तै पाइएन त?
@RanjitaPathak-nv1rd
@RanjitaPathak-nv1rd 2 месяца назад
Yestai biraha git gaaunu hai sari maan choyo
@PrakashParajuli
@PrakashParajuli 2 месяца назад
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार सँगै मिठो मायाँ ❤🙏 अस्मिता बैनि सँगको यो दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है। ❤
@nirmalabhattarai471
@nirmalabhattarai471 2 месяца назад
अति भन्दा अति राम्रो छ भाइ, आउँदा दिनहरू मा नि येस्तै राम्रो राम्रो गित सुन्न पाउ👌😍
@hiladalana3430
@hiladalana3430 2 месяца назад
कति राम्रो छ brother गीत गाउने हजुर लाई कस्ले जिन्न्न सक्छ र ❤❤❤❤❤🎉🎉🎉🎉
@user-go6sw1qz5x
@user-go6sw1qz5x 2 месяца назад
गजब छ । प्रकाश जि हजुरको स्वर -शब्दको बयान जति गरे पनि कम हुन्छ।
@sonugurung4993
@sonugurung4993 2 месяца назад
Muto ma kada umriyo
@jaganrashali3373
@jaganrashali3373 2 месяца назад
Akdam ramro xa vai geet sunera annada bhayo Ani Halka bhabuk ni baye ❤❤❤
@suminapoudel432
@suminapoudel432 2 месяца назад
प्रकाश दाइ काहा बाट आउँछ यस्तो मुटुमा नै बिज्ने शब्द 😢😢😢
@KushalNeupane-uu3oi
@KushalNeupane-uu3oi 2 месяца назад
मन छुने शब्द ❤❤❤🎉🎉🎉😢😢
@sarushrestha7690
@sarushrestha7690 2 месяца назад
हो मलाई पनि प्रकाश दाइ को शब्द अनि स्वर सारै मन पर्छ😮
@Samsher211
@Samsher211 2 месяца назад
😢😢😢 शब्द ले मन रोयो 😥😭
@Dipakrox1
@Dipakrox1 Месяц назад
nice dohore ❤❤
@crickinfo534
@crickinfo534 Месяц назад
@krishnabhandari4972
@krishnabhandari4972 2 месяца назад
मनपर्नी कलाकार अश्मिता डल्लकोटि अनि प्रकश पराजुलि कसैले सक्दैन यिनिहरु लाई ❤❤❤❤❤
@shankarsapkota4088
@shankarsapkota4088 2 месяца назад
राजु परियार पछिकाे दाेहाेरि काे राजा काेहि हाे भने त्याे प्रकाश पराजुली हाे।❤❤❤❤
@Gurungsanta-op4xe
@Gurungsanta-op4xe Месяц назад
स्वार ठिकै हो तर हान्न्नु पर्ने तुक्काको बाण भने छैन उस्मा !
@shyampandey9596
@shyampandey9596 Месяц назад
Of coss❤❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 2 месяца назад
प्रकास र अस्मिता को यो दोहोरि निक्कै राम्रो छ, यस्तै दोहोरि फेरि पनि सुन्न पाइयोस❤❤😊😅
@RamitKumar-sz1xe
@RamitKumar-sz1xe 2 месяца назад
A
@RamitKumar-sz1xe
@RamitKumar-sz1xe 2 месяца назад
I
@RamitKumar-sz1xe
@RamitKumar-sz1xe 2 месяца назад
I
@dasuthapa2503
@dasuthapa2503 2 месяца назад
प्रकाश भाइ को गित को शब्द ले आङ नै जिरिङग भयो
@kopilarajendra1195
@kopilarajendra1195 2 месяца назад
प्रकाश भाई दोहोरी सुनेर मज्जा आयो
@tikuvai6192
@tikuvai6192 2 месяца назад
आज फेरि उत्कृष्ट गीत सुन्न पाइयो ।कला भएकोले कला यसरी देखाउँछन्। कला नहुनेले हो चर्तीकला देखाउने।बधाई छ प्रकाश अस्मिता दुबैलाई❤️👍️👍️
@shaktikumargodar389
@shaktikumargodar389 2 месяца назад
आहा❤ यस्तो मिठो दोहोरीलाइ सबैले सपोर्ट गरौं ताकि अपाच्य दोहोरीहरु आफैं पाखा लाग्दै जाहोस
@gitadevibhusalneupane168
@gitadevibhusalneupane168 Месяц назад
दोहोरीमा छाडापन देखिएको अवस्थामा निकै मार्मिक र सभ्य शब्द चयन यो सधैं कायम रहोस् शुभकामना !
@bishnukunwar3045
@bishnukunwar3045 2 месяца назад
पार्ट 2 पनि आउनु पर्छ अब छिटै।।दाेहाेरि सुन्दा पनि आनन्द लाग्ने यस्तो पाे हुनुपर्छ त गीत❤❤सम्मान छ दुबै जना कलाकारलाइ
@milanmagar9091
@milanmagar9091 2 месяца назад
आहा कति‌ मार्मिक दोहोरी अस्मिता दिदि र प्रकाश दाईको धेरै मन मन छोयो आगमि‌ दिन हरुमा झन धेरै प्रगति गर्दै जानु होला ❤
@karunakunwar597
@karunakunwar597 2 месяца назад
प्रकाशजिको शब्द चयन अति उत्कृष्ट छ
@sapkotashiva8537
@sapkotashiva8537 2 месяца назад
❤❤"गयो खोली दोषि मै बगर अति गर अत्याचार नगर"❤❤कर्णप्रिय स्वरका धनि प्रकाश पराजुलिका मर्मस्पर्सि शब्दहरुमा बहकिदाबहकिदै ३१ मिनेट पनि ३१ सेकेन्ड जस्तै भयो!! ❤
@kasamparajuli1711
@kasamparajuli1711 Месяц назад
दोहोरी छेत्रको best combination...,प्रकाश पराजुली र अश्मिता दल्लाकोटी❤❤❤
@DammarBahadur-hi4yd
@DammarBahadur-hi4yd 2 месяца назад
सारै राम्रो गित प्रस्तुत गर्नु भयो।कुनै पनि ब्याक्तिले आफ्नो प्रेमिका बाटा अलग भएको बिषयलाई उठान गरेर यो गितले निकैनै भावुक बनायो।
@PurnaBc-ig5cs
@PurnaBc-ig5cs Месяц назад
अस्मिता बहिनि र प्रकास भाइ को म नि ठुलो फ्यान हु
@yamprasad9453
@yamprasad9453 2 месяца назад
आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@neupanemaya821
@neupanemaya821 2 месяца назад
तब पो लोकदोहोरि शब्द मार्मिक छ दुबैको।😢
@saruregmi5603
@saruregmi5603 2 месяца назад
आहा अति मार्मिक गित मेरो बुनु अस्मिता र प्रकाश जि को गित सुन्दा नि आँखा बाट आँसु झर्छ बुनु अस्मिता अझै धेरै प्रगति को कामना यो मौसम दाइ को तर्फबाट मेरो बुनु अस्मिता लाई शुभ आशिर्वाद छ नानी ❤❤❤❤
@user-mi4tn5oy8v
@user-mi4tn5oy8v 2 месяца назад
Parkash is a good singer
@surajgiri3916
@surajgiri3916 2 месяца назад
म प्रकाश पराजुली को धेरै ठूलो फ्यान हो उँहा को हरेक शब्द धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@uttampraja2186
@uttampraja2186 2 месяца назад
आहा अति मीठो प्रस्तुति गित सुनेर मज्जा लिए बधाई छ कलाकार प्रकाश पराजुली अस्मिता डल्लाकोटी लाई सम्मान्🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💕💕❤️❤️❤️❤️💕💕💕
@prakashacharya9558
@prakashacharya9558 2 месяца назад
भाइ प्रकाश को शब्द छ्नोत ले मन छोयो
@tulbahadurthapa7715
@tulbahadurthapa7715 2 месяца назад
प्रकाश भाइको गितलाई सारै मन पर्‍यो !❤❤❤
@tulasaupreti6136
@tulasaupreti6136 2 месяца назад
दुबै जना मनपर्ने दाइ दि गित उस्तै मन छुने 😮😮
@basantathapa9594
@basantathapa9594 2 месяца назад
लोक गितको धरातल कहिल्यै नबिर्सनु होला तपाइ हरु बाट ठुलो आसा भरोसा छ धन्यवाद शुभकामना
@KRBGaming-
@KRBGaming- 2 месяца назад
अस्मिता र प्रकाशको प्रायः सबै दोहोरीमा एउटा भाव भेतिन्छ, पहिले सम्बन्ध मा बसेका रहेछन् यि दुई , मुटु चसक्क पार्यो त।
@Nabin1246
@Nabin1246 2 месяца назад
धादिङे चेलीको ठूलो फ्यान म , एउटा दोहोरी बाकी छैन होला उहाको, मैले नहेर्या😊❤❤❤
@RasanaRamdam-cr7yy
@RasanaRamdam-cr7yy 2 месяца назад
म त अस्मिता दि को जुन गीत पनि मन पर्छ कहिले आउँछ भन्दै बस्छु म हजुर को बिग फ्यान ❤❤❤🙏🙏🙏
@Onlyshorts005
@Onlyshorts005 Месяц назад
raja rani dohori ko❤❤❤king and queen of dohori industry ❤️❤️💖💖 prakash and Asmita ko jodi sarai man parxa❤❤
@khushithapamagar9384
@khushithapamagar9384 2 месяца назад
प्रकाश पराजुलिको शब्दले निकै छुन्छ्😥अस्मिता पनि उस्तै ❤miss u both
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 месяца назад
❤❤❤❤
@alishabohara970
@alishabohara970 2 месяца назад
सम्पूर्ण लाई मेरो नमस्कार छ ❤❤आहा कती राम्रो गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
@bikashkhanal8335
@bikashkhanal8335 2 месяца назад
मन छोयाे जिबनमा मेल खायो आँखाबाट आँसु आयो ❤❤❤❤
@user-xg1wz3ky1e
@user-xg1wz3ky1e 2 месяца назад
अमिता र प्रकाश को ठुलो फ्यान जति यता आजीर हुम 🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@nareshsaayari4011
@nareshsaayari4011 2 месяца назад
Amita haina yar Asmita ho ❤
@user-gq7du1pr6d
@user-gq7du1pr6d 2 месяца назад
❤​@@nareshsaayari4011
@Ashokbhai-nl3pq
@Ashokbhai-nl3pq 2 месяца назад
❤❤❤❤❤❤
@GyanSingali
@GyanSingali 14 дней назад
​लेख्न न जानेर होला नि
@user-or3ph3kc6b
@user-or3ph3kc6b 2 месяца назад
हेैन अस्मिता बैनि काे साेर,र टुक्कायति धेरै मनपर्ने कि सबै दाेहाेरि हेरिसके, भन्दा त अाज भाेलि माेबाईल खाेल्न साथै अस्मिता कै दाेहाेरि टिकट नभय फाेटा भयपनि हेर्ने मन लाग्छ,के भाकाे कुन्नि अस्मिता धेरै मन पर्ने हुनाले हाेला मेरै बहिनि जस्तै लाग्छ ❤❤
@PrakashSanjyal-hg8zo
@PrakashSanjyal-hg8zo 2 месяца назад
धेरै मन पर्यो र्शब्दमा गितमा व्याखा विश्लेषण गर्न ठाउँ छैन alll ❤❤❤ka dame ❤❤❤
@yaskechaudhary7350
@yaskechaudhary7350 2 месяца назад
यो गित आफैमा मार्मिक, सदाबाहार छ यसमा दोहोरी गाउने अस्मिता ,र प्रकाश सब्दको खानी हुन। मनै भरियो आज
@guptaac5201
@guptaac5201 2 месяца назад
प्रकाश मेरो गाउले भाइ हो शब्द चयनमा धेरै अब्वल छौ उज्जवल भबिश्यको शुभकामना।
@nabarajlamichhane5886
@nabarajlamichhane5886 Месяц назад
सधै मेरो दुख्यो दिलको घाउ अब पुन यहि जोडिबाट रानिघाटैमा दोहिरी हेर्न र सुन्न मन छ
@dilmagar8992
@dilmagar8992 2 месяца назад
दुवै जनाको शब्दका मिसाइल प्रक्षेपन भाको दोहोरि ...मज्जा आयो सुन्न
@SommayaSunar-ls2rv
@SommayaSunar-ls2rv 2 месяца назад
Ramro dohorii❤❤❤
@LilaKunwar-xu5mh
@LilaKunwar-xu5mh 2 месяца назад
नमस्ते ।गित सुन्ने तेति धेरै समय त मिल्दैन।आज शुक्रबार छुट्टि भयकोले यो मार्मिक गित सुन्न पाइयो । बिदेश तिर भको भयर होला निकै भावुक बनायो गितले। उन्नती प्रगतिको कामना❤❤❤❤❤❤
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 месяца назад
जहाँ मुसि त्याहा एति धेरै छ्न सबै दर्शक खुसि❤❤❤❤
@BhagiMagar-jk3sw
@BhagiMagar-jk3sw 23 дня назад
निर्जला गुरुङ सङ्ग य्यो गित गायको सुन्न मन छ है ❤❤❤
@madanbhandari8120
@madanbhandari8120 2 месяца назад
मार्मिक शब्द हरु ले सजिएको यो मन छुने प्रस्तुति को लागि मनै देखि salut सांगीतिक जीवन निरन्तर सफलता को सुभकामना ❤❤❤
@radhadhakal6512
@radhadhakal6512 Месяц назад
दुबै जनाको प्रस्तुती अति मार्मिक छ 🙏🙏🙏🙏
@gyanubhujel6202
@gyanubhujel6202 2 месяца назад
प्रकाश सर 🙏🌹🙏 प्रकाश सर कहाको हुनुन्छ अहिले सम्म मैले उहाको घर कहाँ हो थाहा छैन तर पिर नगर मन्जरी परान छन्जरी बात उहाको शब्द र स्वर को कुनै बयान गर्नी शब्द नै छैन यो दुख्यो दिल्को घाउ मा पनि पुरै गीत सुन्दा सुन्दै आँखा भरी आँसु आयो मेरो त्😭😭😭😭
@BamBahadur-rw2zt
@BamBahadur-rw2zt Месяц назад
प्रकाश भाईको गाउने शैली बबल राम्रो लाग्छ मलाई
@ssharmasabin7309
@ssharmasabin7309 2 месяца назад
Ahile ko dhohori king parkash parajuli 🎉🎉🎉🎉wa badhai xa all timlai
@UmeshBohara-ue1cd
@UmeshBohara-ue1cd Месяц назад
अस्मिता बैनि को ठुलो फ्यान हो म त ❤❤❤❤❤❤❤❤❤❤❤
@user-gp1cj2io9y
@user-gp1cj2io9y 2 месяца назад
हरेक टुक्का मा दम छ मनै छुने शब्द यस्तो दाेहाेरि सुन्न सारै माजा लाग्छ दुबै जना लाई सफलताको शुभकामना !!
@bhagwatibkbhagwatibk-9441
@bhagwatibkbhagwatibk-9441 2 месяца назад
Parkss vi एती तीखा शब्द प्राहार नगरन मुटु दुखी सक्यो
@lamichhanejayaram281
@lamichhanejayaram281 2 месяца назад
आहा ! कति मिठा शब्द अनि मधुर स्वर । दुबै जनालाइ बधाई अनि आउँदा दिनमा पनि यस्तै गित सुन्न पाइयोस् 👍️👍️
@user-xg1wz3ky1e
@user-xg1wz3ky1e 2 месяца назад
आहा कती राम्रो गीत सम्पुर्ण लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@harikandel9876
@harikandel9876 2 месяца назад
अती मार्मीक गीत सुनेर मजा आयो ❤️❤️ टुक्का लाई त कले सक्नीर यीनी सॅग
@kabirajsubedi8395
@kabirajsubedi8395 2 месяца назад
प्रकाशको शब्द र स्वरमा जादुनै छ।
@NabarajBhatta794
@NabarajBhatta794 2 месяца назад
यति राम्रो शब्द चयन गरेर यति राम्रो प्रस्तुति दिनुभएकोमा प्रकाश पराजुली र अस्मितालाई धेरै धेरै धन्यवाद❤️❤️🙏🥹
@pratimapokhrel-no6hs
@pratimapokhrel-no6hs 2 месяца назад
Asmita prakash ko dohori herna ati ananda aaux.. sabda marmik niskanx.. love u both❤
@ArjunMahji-mb3pt
@ArjunMahji-mb3pt 2 месяца назад
Asmita dd ko dohori malai man parxa ramro xa dd👍👍👍👍👍
@shardabista1610
@shardabista1610 2 месяца назад
अस्मिता सिसको दोहोरी नहेरी चित बुझदैन मन❤❤❤
@lamsalsabitasabu3298
@lamsalsabitasabu3298 2 месяца назад
दुबैजना शब्दको खानि आफैलाई परेजस्तो महसुस हुन्छ😢❤❤जापानदेखि माया दुबैजनालाई❤
@lalbhatt9396
@lalbhatt9396 2 месяца назад
दुबै जनाको प्रस्तुति एकदमै राम्रो लाग्यो।❤❤🎉🎉
@kamalbahador2169
@kamalbahador2169 2 месяца назад
दुबै जना को सब्द मा दम छ अति गर अत्या चार नगर
@bishupaudel5280
@bishupaudel5280 2 месяца назад
अति सुन्दर पस्तुती छ अस्मिता बुनु अनि प्रकाश सर ।💐🥀🌹
@ShibaSubedi
@ShibaSubedi 2 месяца назад
Man paryo @Asmita
@minasapkota5964
@minasapkota5964 2 месяца назад
धेरै राम्रो शब्द अनी लय अस्मिता बैनी र प्रकाश भाईलाई धेरै बधाई र सम्मान छ🎉❤
@Samy_Arts2
@Samy_Arts2 2 месяца назад
Nice ❤❤
@rabintamang9948
@rabintamang9948 2 месяца назад
l:कति मार्मिक शब्द मनै छुने सोचेको🌹भन्दा पनि🍀सुन्दर होस🌹हजुरको🍀जिवन🌹चाहेका🍀सपना🌹कहिले अधुरो🍀नरहोस्🌹🌹प्रगती को दुबैलाई धेरै धेरै शुभकामना !!
@rukmangrg1240
@rukmangrg1240 2 месяца назад
Wow ati utkrishta dohori dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@BohoraSarita1234
@BohoraSarita1234 2 месяца назад
अस्मिता दिदि को big fan hoi ma tw ❤❤misss you sis ❤❤❤
@chandraprakashgharti1351
@chandraprakashgharti1351 Месяц назад
अति मार्मिक शब्द साह्रै मिठो दुवै जनाको ❤❤❤❤❤❤❤❤❤❤❤
@shantajaishi4005
@shantajaishi4005 2 месяца назад
Mitho sor asmita yo song sor mithoxa❤❤❤
@nawarajdhamala2002
@nawarajdhamala2002 2 месяца назад
कति राम्रो शब्द बनाएको प्रकाश भाइ सुरुको र अन्तिमको टुक्का मिलेको बहिनिको नि राम्रो छ
@saraswotiphuyal797
@saraswotiphuyal797 2 месяца назад
अस्मिता सिसकाे दाेहाेरि दिनमा २ चाेटि नसुनि त निन्दा् नै लाग्दैेन मलाई त हैन अस्मिता सिसले त मलाई माेहनिनै लाईदिनुभयाे केहाे❤🎉 हजुरसंग प्रतक्ष भेट्न मन छ अनि भेटेर फाेटाेखिच्न मन छ ❤मेराे ईच्छा कहिले पूरा हाेला 🎉❤🙏🙏🙏
@Dikshasharma890
@Dikshasharma890 2 месяца назад
धेरै राम्रो छ ❤❤❤❤
@bishnubhattarai9049
@bishnubhattarai9049 2 месяца назад
मेरेा पनि सधै दिल दुख्ने भेा दुईवटा हात्ती कतारमा पठाउदा देश दिलकेा घाउ सधै दुखे केा छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 месяца назад
आहा अति नै मिठो मार्मिक दोहोरी आहा❤❤❤❤😢😢
@user-iu8hx6kz6f
@user-iu8hx6kz6f 2 месяца назад
आँखा बाट आशु झरेर सिरान भिजेको पतै पायन 😢😢😢😢😢कति सम्म रुवायको 😭😭😭😭
@SaritaParajuli-jp7tc
@SaritaParajuli-jp7tc 2 месяца назад
👍👍👍👍👍
@upendrathapa5970
@upendrathapa5970 2 месяца назад
जति सुनेनि सुनि रहु लाग्ने आहा अति मार्मिक दोहोरी बधाई छ ❤❤❤❤
@prakashp9511
@prakashp9511 2 месяца назад
Sabda Dubai ko marmika xa .aagami dinako pargati ko suvakamana x (Prakash and Asmita)❤❤❤❤
@balsingh5531
@balsingh5531 2 месяца назад
प्रकाश पराजुली भाईको सब्दले मन छोयो अझै सफलताको शुभकामना ।
@ramchandrapadal6565
@ramchandrapadal6565 2 месяца назад
सन्दर्भ सामग्रिले मन छाेयाे ,यस किसिमकाेसामग्रि पुनः प्रसारणकाे अनुराेध छ 🎉🎉🎉🎉🙏🙏🙏
@narbadhurshahi4125
@narbadhurshahi4125 2 месяца назад
प्रकाश दाइ र अस्मिता दिदी गित सुनेर मेरो अाखा नै रसायाे मेराे जीवन सङ्ग मेल खाने गित गाउनु भएछ
@madhupuri9280
@madhupuri9280 Месяц назад
Asmita ra prakash dubai malai man parni manxe❤
@bikashkhanal8335
@bikashkhanal8335 2 месяца назад
प्रकाश भाइ अनि अस्मिता बहिनीको दोहोरी मज्जा को छ सुभकामना छ धेरै राम्रो छ ❤❤❤
@GANESHSonar-mk1uw
@GANESHSonar-mk1uw Месяц назад
अतिनै मन छोने दोहोरि ❤❤❤❤❤❤
@narbahadurbk1540
@narbahadurbk1540 2 месяца назад
अस्मिता र प्रकाश दुबै लाई बधाइ
@prasamsakc3451
@prasamsakc3451 2 месяца назад
म पनि प्रकाश र अस्मिताको बिग फ्यान हो 🎉❤❤❤❤
@sukmayamagar3580
@sukmayamagar3580 2 месяца назад
😭😢हरेक शब्द मार्मिक 😢😢खुट्टा नदुखे जसरी हिडदै छु के गर्नु र यो आफै छाने जुत्ता हो।😢
@user-om5ep1pk8i
@user-om5ep1pk8i 2 месяца назад
Dami xa dhohori 🎉🎉🇺🇸🇺🇸
@user-zk4ig1yk5v
@user-zk4ig1yk5v Месяц назад
धन्यवाद देहाेरी भनेको यस्ताे हुनुपर्छ
@shantibhandari985
@shantibhandari985 2 месяца назад
Wow superb both of you ❤️❤
@MenukaTamang-lp9id
@MenukaTamang-lp9id 2 месяца назад
सारै नै मन पर्छ प्रकाश परजुलिको सोर अनि गीत हरु ❤❤❤
@roshandhamala7801
@roshandhamala7801 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤
@user-ej5cp9ch7w
@user-ej5cp9ch7w 2 месяца назад
Prakash king ho
@Sandip-nepal170
@Sandip-nepal170 2 месяца назад
सबै लाई नमस्ते कति राम्रो गित दुवै जना को❤❤❤
@Ishowri_adhikari
@Ishowri_adhikari 2 месяца назад
I am big fan of Prakash parajuli
@idscomputerkohalpurtechnol2603
@idscomputerkohalpurtechnol2603 2 месяца назад
Very Nice....💕💕😍
@ratnarajneupane1255
@ratnarajneupane1255 2 месяца назад
wow प्रकाश जि 🙏💞
Далее
Good job hero. #shorts #fyp
0:20
Просмотров 37 млн