चोखो माया को बिश्वास गर्नुस ,,यो गित को बोल झैँ संधै आफ्नो माया लाइ मन मा सजाउनु ,,किन कि माया गर्ने ले सीर्फ माया गर्छ धोखा होइन ...love is life ,,love song keep it up .ummmmmmmmmmmmmmmmma
तिम्रो साथमा हाँस्न पाए........... तिम्रो काख्मा रुन पाए तिम्रो साथमा हाँस्न पाए........... तिम्रो काख्मा रुन पाए सारा दुख्ख हाँस्दै झेल्थे, तिम्रो मन्छे हुन पाए .........सारा दुख्ख हाँस्दै झेल्थे, तिम्रो मन्छे हुन पाए ओ...... प्रिया...... तिमी नै हौ मेरो सन्सार....... ओ....... प्रिया........ तिमी नै हौ जिउने आधार तिमी बिना जिवन मेरो रात जस्तै हुन्छ होला ...........तिमी बिना जिवन मेरो रात जस्तै हुन्छ होला हाँगा बाट छुट्टिएको पात जस्तै हुन्छ होला..........हाँगा बाट छुट्टिएको पात जस्तै हुन्छ होला. तिम्रो मेरो मायाको फुल....... माला जस्तै गाँस्न पाए सारा बाधा हाँस्दै झेल्थे..... तिम्रो बनी बाँच्न पाए ........सारा बाधा हाँस्दै झेल्थे..... तिम्रो बनी बाँच्न पाए ओ...... प्रिया....... तिमी नै हौ मेरो सन्सार....... ओ....... प्रिया........ तिमी नै हौ जिउने आधार मैले देख्ने सपना छैन तिमी बाहेक अरु कुनै........ मैले देख्ने सपना छैन तिमी बाहेक अरु कुनै. मन्को मालिक बनाउन छैन लायक अरु कुनै..........मन्को मालिक बनाउन छैन लायक अरु कुनै तिर्खा लाग्दा मुल्को पानी........ तिम्रै हात ले पिउन पाए भागयमानी हुन्थे होला........ तिम्रो बनी जिउन पाए ........भागयमानी हुन्थे होला........ तिम्रो बनी जिउन पाए ओ......प्रिया....... तिमी नै हौ मेरो सन्सार....... ओ....... प्रिया........ तिमी नै हौ जिउने आधार ओ...... प्रिया....... तिमी नै हौ मेरो सन्सार....... ओ.......प्रिया........ तिमी नै हौ जिउने आधार ओ...... प्रिया....... तिमी नै हौ मेरो सन्सार....... ओ....... प्रिया........ तिमी नै हौ जिउने आधार