यस गितमा मैले अभिनय गरेको छु ।के कस्तो लागेको छ हजुर हरुलाई यो गित ।कृपया प्रतिकृया दिनुहोला ।यो गित अहिले पछिल्लो समय TIKTOK मा "एक्लै हुन्छ राम्रो मान्छे,कालो रातले पर्खे जस्तै,ज्यान सुकेर लौरी भैगो" भनेर सुन्नु भयको होला राम्रो मार्केट लिरहेको बेला हामिले लिरिकल भिडिओ बनायरा हालेका छौ र चाडै एस्को अर्को भाग २ छिट्टै आउने तयारएए मा छ ।तपाईंहरुको माया र साथ सधै रहिरहोस । 💕💕💕💕मन परे शेयर गरिदिनुहोला..
Hajurko video dherai nai ramro xa.Malai hajur nai mann parxa.Yo videoko geet pani dherai nai mitho xa.malai dherai mann pareko video ra geet ho yo. Singerharuko vocal pani so sweet xa. I am waiting it's part 2 soon. Part 2 ma pani hajurlai nai dhekna pauu. LOVING N MISSING......... #THANKS YOU#