आजै अंग्रेजी बोल्न शुरुगर्नुहोस् सबै भिडियोहरू ru-vid.comvideos?sort=p Grammar Videos ru-vid.com/group/PLSOpieAtRG9myBiSLKVE8BB9OF7c0UYUb Hamro Online Class ru-vid.comvideos?sort=p Hamro GK ru-vid.comvideos English Channel ru-vid.comvideos?sort=p
म एक दृष्टि बिहिन मानिस हु मैले मेरो स्कुले जिवनमा राम्ररि English पढ्न र सिक्न पाईएन कारण हाम्रो पुस्तक Brel मा भएको र तेस्मा पनि फरक तरिकाबाट लेखिएको कारणले गर्दा साथै हामिले अंरेजि पुस्तक कक्षा 9मा गएपछि मात्रै पाईएको थियो र सरकारि स्कुलमा तेति राम्रो पढाई नहुने कारण ले गर्दापनि मेरो अध्यन तेति राम्रो हुन सकेन साथै कलेजमा आएपछि पनि बिकास गर्न सकिएन तर हजुरहरुले तयार पारेको भिडियो त हेर्ने गर्दछु तर मलाई भिडियो हेरेर मात्रै पनि पुगेन तेहा लेखिएका speling हरु पनि आवसेक पर्दछ तर भिडियोमा हेरेर थाहा पाउन नसक्ने भएको हुदा मलाई मिल्छ भने हाल सम्म हजुरहरुले भासा सम्बन्धी जतिपनि भिडियो बनाउनु भएको छ सो भिडियो मा लेखिएका कुराहरु मलाई जस्तो हजुरहरुले नेपालिमा र सोहि कुरालाई English मा लेख्नु भएको सामाग्रि उपलब्ध गराईदिनु भयो भने मैले सो सामाग्रि बाट अध्यन गर्नुको साथै सोहि कुरा भिडियो मा पनि सुनेर तयार गर्दै मेरो भासा सम्बन्धि ज्ञान लाई बिकास गर्ने मेरो लक्ष लाई पुरा गर्न पाउने थिए मलाई मिल्छ भने word फाईल नै पठाईदनु भयो भने मलाई अध्यन गर्न सजिलो हुनेथियो मेरो बिनम्र अनुरोध हजुरहरुलाई मेरो कुरालाई मनन गरि सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु
Great salute Guru Ma'am thank you so much this video today is very important interesting and usefull teaching style is second to none Excellent all lessons are taught in a very easy way.
मैले तपाईंको भिडियो हेरेर धेरै कुरा सुधार गरे तर अब कुनै phrases words ko बारेमा कुनै भिडियो पनि बनाउनु हाेला sir phrases word KO वाक्य बुझ्न लास्टै गारो हुँदो रहेछ 🙏🤔
I should buy a pair of slippers. I have to buy a pair of slippers. I suppose that l will buy a pair of slippers. I am supposed to buy a pair of slippers. I was supposed to buy a pair of slippers. I used to buy a pair of slippers in a week. I am used to buy a pair of slippers daily.