Тёмный
No video :(

Ep 150 Dr Yogi Vikashananda Ji आज सम्म कै उत्कृष्ट अन्तर्वाता Manokranti Eco Spiritual Ashram Barang 

Swadharma TV ∞ Suvas Agam
Подписаться 87 тыс.
Просмотров 71 тыс.
50% 1

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 292   
@SuvasAgam
@SuvasAgam 2 года назад
genesesolution.zoom.us/j/97035756530?fbclid=IwAR3zmfOjXSZhuEpLbcDFV0Z-D0jsI_fnCivElccZvNJvyDC29QagB58zN90#success Meeting ID: 970 3575 6530 - Passcode: 111 घरमै बसी हर समस्याका समाधान एवं साधना गर्नका लागि… हरेक दिन बिहान ०५:०० बजेबाट ०६:०० बजेसम्म । (१-घण्टा) हरेक दिउँसो ११:०० बजेबाट ११:४५ बजेसम्म । (४५-मिनेट) हरेक साँझ ०५:०० बजेबाट ०५:४५ बजेसम्म । (४५-मिनेट) रात्रीकालिन समय ०९:०० बजेबाट ०९:४५ बजेसम्म । (४५-मिनेट) आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरु-ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ जय होस् ! -Meeting ID: 970 3575 6530 - Passcode: 111 Our Daily Gava Meditation Schedule; गुरु उर्जा Live; Morning Shift (5-6)am :- गुरु उर्जा Live; Day Shift (11-11.30)am:- गुरु उर्जा Live; Evening Shift(5-5.30)pm:- गुरु उर्जा Live; Night Shift (9-9.30)pm:- Please Share and Invite your Relatives for Their AWAKENING... जय होस् !---- ---------------------------- ---
@laxmiadhikari2903
@laxmiadhikari2903 Год назад
L)
@chandrikashahi
@chandrikashahi Год назад
Sikkha parda interview really good
@pradipghimireamulya1646
@pradipghimireamulya1646 2 года назад
योग गुरु डा विकासानन्दज्यूको अमृतमय पुष्पवाणीहरुले यो शरीर नै अर्चन भएको महशुस भएको छ । गरुको जय होस् । हामी सबैले उहाँबाट आफूलाई परिवर्तन गर्न जरुरी छ ।
@dadiramchaulagai1175
@dadiramchaulagai1175 2 года назад
कति आनान्द आयो गुरु आफै भित्र हुन्छ भन्दा बहिरी गुरु भन्दा आफू भित्र को गुरु नै सर्बोपरी हुन्छ मेरो भोगाइ रामकृष्ण परमहङ्स सबैभन्दा उत्कृष्ट साधक हुनुहुन्छ सबै धर्मका ज्ञाता।।।।आज बल्ल आनन्द आयो योगि बिकासानन्द को ज्ञान बाहिर आउदा ।।।
@nanditatamang9444
@nanditatamang9444 2 года назад
अनेकौ प्रश्नहरुको पनि कति सरल र बुझ्ने गरि जवाफ् दिनुहुने हाम्रा आत्मिय गुरु डा.योगि बिकाशानन्द ज्यु लाई हृदय बाट नै नमन्🙏🙏🙏🙏🙏✌️✌️✌️
@thaneshworpokhrel2758
@thaneshworpokhrel2758 2 года назад
आज ठुलो दिन रहेछ गुरुको सत्य बचन का कार्यक्रम को दर्शन पाइयो र योगि गुरु विकासानन्द ज्यु दर्शन
@radhaadhikari6317
@radhaadhikari6317 2 года назад
प्रिय देवा चरण स्पर्श गुरू मेरी पुजा गुरू गोविन्द गुरू मेरा पार ब्रम्ह गुरू भगबन्त 💞💞💞💞💞सुवास जि कृतज्ञ छु हजुर प्रति
@balkrishnabaral4370
@balkrishnabaral4370 Год назад
Hardik Naman AAti Sundar Prastuti.
@dayalama8664
@dayalama8664 2 года назад
गुरु जि ले भन्नु भयकै जस्तै हजुरमा पात्र ता छ्, माहुरीले लाखौं फुल बाट जम्मा पारेको मह जस्तै गुरु ज्यु को ४२ बर्ष सम्म को तप बाट जम्मा भयको अमृत रुपी मह हजुर मार्फत हामीले पनि चाख्न पायौं, मलाइ गुरुको बाणी बाट महसुस भयो, आनन्द आयो जय होस् गुरुज्यु को ! मंगल् होस् सबको !!
@pusparajgurung2804
@pusparajgurung2804 2 года назад
खुशी लाग्याे सुवास जि वहाँ सगको दिव्य सत्सङ्ग हेर्ने सु-अबसर दिनुभयकोमा हार्दिक धन्यवाद स्वधर्म टि भि लाई ।
@mohanlamichhane4216
@mohanlamichhane4216 Год назад
अति उत्कृष्ट लाग्यो । म यही मंसिर महिनामा वाग्लुङ जाँदा गुरुदेवसँग संयोगले मा भेट भएको थियो । छोटो कुराकानीमा स्वधर्म टिभीको यो सत्सङको प्रसङ उठाएं, गुरुदेव निकै खुशि हुनुभयो र पोखराको आश्रममा आउनकोलागि मलाई निमन्त्रणा गर्नुभयो । अनुकुल मिलाएर छिट्टैनै उहाँको आश्रममा जान आतुर छु । स्वधर्म टिभी परिवार र स्वामी सुभाष आगमलाई धेरै धेरै अहोभाव ।
@SuvasAgam
@SuvasAgam Год назад
Swami ji Pranaam. Hajur ko comment ko lagi aavari chhu.
@hariadhikari2399
@hariadhikari2399 2 года назад
असाध्यै प्रीय व्यक्तित्व डा. याेगी विकासानन्दज्यू । उहांका धेरै प्रत्यक्ष र पराेक्ष प्रवचन सुनेकाे छु ।
@PushkalKumar-hn2rl
@PushkalKumar-hn2rl 10 месяцев назад
युवा पत्रकारअध्ययात्मतिर बिस्वास राखेको देख्दा खुसि लग्यो । सम्बाद सराहनिय छ । जय होस् ।
@brnkhd
@brnkhd 2 года назад
Guru and chela. But Mero lagi both Guru haru. Dr. BikasaNanda is spiritual gift for Nepal. Unfortunately Our nation didn't recognized him. Actually he is Maha Guru.
@dr.laxminarayandhakal4849
@dr.laxminarayandhakal4849 2 года назад
जय हो ! अत्यन्त महत्वपूर्ण अन्तर्वार्ता
@Nirmala615
@Nirmala615 2 года назад
यो अन्तरबार्ताले धेरै नै भावुक बनायो, जय बिस्व परिवार
@loveway7041
@loveway7041 Год назад
Jay biswoo pariwar!
@MyNarayan123
@MyNarayan123 2 года назад
उत्कृष्ट प्रश्न उत्कृष्ट प्रस्तुती अमूल्य उत्तर साधु साधु साधु !!!
@ceraliboom8848
@ceraliboom8848 2 года назад
🙏🙏💓💝💓 सवाल healing को होइन , सवाल awakening को हो .........
@prakashpradhanang1392
@prakashpradhanang1392 2 года назад
पक्कै पनि यो तपाइँ को one of the best सम्बाद हो। मलाइ त श्रीकृष्ण-अर्जुनको गितोपदेश जस्तो लाग्यो। मलाइ स्वामी विकाशानन्दको संदेश मा भएको मूल कुरो को clarity एकदम मनपर्छ।
@yashodapoudel7242
@yashodapoudel7242 2 года назад
भिडियाे पूरा हेरे अन्तिममा मलाइ पनि अाँशु अायाे संबाद हाेस यस्ताे जय हाेस
@Prabal347
@Prabal347 8 месяцев назад
हो साँच्चै हो ! Suvas Agam जि मा निकै फरक पन छ , अन्तर्वार्ता लिन लागेको हो कि दिन लागेको हो थाहा नै हुँदैन 🙏🙏🙏 गुरुदेवको अदभूत ज्ञान् पाइयो , जय गुरुदेव 🙏🙏🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏🙏
@Prabal347
@Prabal347 8 месяцев назад
एक बर्ष पछि भेटेको program भए पनि आजसम्मकै उत्कृष्ट अन्तर्वार्ता लाग्यो जय होस् 🙏🙏🙏🙏 कुनै दिन म यो ठाउँमा पुग्नेछु 🙏🙏🙏🙏🙏🙏
@SuvasAgam
@SuvasAgam 8 месяцев назад
Dhannyawad Hajur
@dayalama8664
@dayalama8664 Год назад
हजुरहरुको आलिंगनमा म आनन्दित भयँ, गुरुदेवको अमृत रुपि आसुँसङै मेरो पनि गुरुदेवसंगै आसुँ बग्यो आनन्दित भयँ, जय होस् गुरुवरहरु को ❤️🪷🪔🙏
@SuvasAgam
@SuvasAgam Год назад
Jai hos
@tikaramaryal5067
@tikaramaryal5067 2 года назад
योगि गुरु बिकाशानन्द ज्यूमा अभिबादन गरें प्रसितोता मित्र प्रति आभार ब्यक्त गरें प्रबचनबाट आत्मिक ऊर्जा जागरण भयेको अनुभूति भयेको छ यस्ता सुअवसरहरू निरन्तर प्राप्त भै रहुन् ओम्
@govindamajhi8213
@govindamajhi8213 2 года назад
ज्य गुरुदेव ज्य मोनोक्रती हजुरको च्यानल पूर्णता पाएको छ 150ओ अंकको ले हजुरको 3 अंक पूरा भएको छ
@rajivlama9233
@rajivlama9233 2 года назад
अहोभाव गुरुदेव 🌷🌷🌷🌷🌷मलाइ पनि आज सम्मकै उत्कृष्ट सम्वाद लाग्यो,,,,
@jonshusen8057
@jonshusen8057 2 года назад
🙇‍♀️🙇‍♀️ Suva sir Very presicious information thank . Thank you gurujikoti koti naman🙇‍♀️🙇‍♀️🙇‍♀️🌹🌹
@melakc9620
@melakc9620 2 года назад
आनन्द आयो । दुबै महापुरुषलाइ धंन्यबाद ।
@ramabhattarai3807
@ramabhattarai3807 Год назад
जय जय राधे कृष्ण। गुरु देब मा कोटि कोटि प्रणाम
@IndrenijaladMHN
@IndrenijaladMHN 2 года назад
हाम्रा आदरणीय लोकप्रिय कलाकार सर्जकहरुलाई हामीले सधै सम्मानीत गरिनुपर्छ
@harisharan11_11
@harisharan11_11 2 года назад
Ma regular srota hu Subas ji thank you so much for your kindness wishes for spiritual blessing and program
@ambikasapkota3260
@ambikasapkota3260 2 года назад
यो कार्यक्म हेर्दै गर्दा मेराई आँखा पनि रसाए गुरु, गुरुको जय होस
@sansardhungana8386
@sansardhungana8386 2 года назад
One of the best spiritual guru of nepal Dr yogi vikashananda❤️🙏🕉
@saritaupretyuprety9616
@saritaupretyuprety9616 2 года назад
आहा धेरै राम्रो सत्सङ्ग हजुरलाइ धेरै धेरै धन्यवाद सुभाष जी यस्तो राम्रो सत्सङ्ग सुन्न पायौं ।
@amritpariyar911
@amritpariyar911 2 года назад
कहिले काही यस्तो लाग्छ, सोध्ने गुरु हुन कि भन्ने गुरु हुन.......... हो पक्कै नी............ अन्तिम मा..... मुक्त कण्ठले जसरी हाँसो रुपी आशिर्वाद प्रदान गर्नुभयो गुरुज्यू ले त्यसरी नै सहज प्रेमार्शु आउँदा रैछन॥ धन्य धन्य धन्य॥
@SuvasAgam
@SuvasAgam 2 года назад
Amrit ji tyo pal adhbhoot- nai thiyo-. hajur le bhaneko sabai kura satya ho.
@LaxmiAcharya-ze3yw
@LaxmiAcharya-ze3yw 6 месяцев назад
जयगुरु देव जय मनोकान्ति❤❤❤
@preranashah6022
@preranashah6022 2 года назад
🙏🙏एक एक शब्दमा आनन्द अनुभब भयो गुरु को सत्सङ साधक हरु कै मन को प्रश्न गर्नु हुनुहुन्छ ! Suvas je धेरै धेरै धन्यवाद हजुरलाई
@dineshthapa7132
@dineshthapa7132 2 года назад
हार्दिक नमन गुरु
@shivagaihre
@shivagaihre 2 года назад
Sir मलाई रुवायो यो सम्बाद ले.... Please यो zoom class को link पाउन सके म आभारी हुन्थे।
@bharatacharya4136
@bharatacharya4136 2 года назад
नारायणम् ! म पनि पुगेको छु गुरुज्यूको आश्रममा ! गुरुज्यूको दर्शन बहुत मन पर्छ ।
@chetanapandit
@chetanapandit 2 года назад
Antim ma mero pani aankha Rasayo... Hari 🕉 Namaha Shivaya!
@lamsalrajendra
@lamsalrajendra 2 года назад
आद्यात्मिक अन्तर्बार्ता को लागी तपाइ (Suvas Agam) उत्कृष्ट ब्यक्तित्व हो भन्नेमा द्विबिधा छैन । यस्तै धेरै अन्तर्बार्ताहरु गर्नुस । बुद्धको देशमा जन्मेका हामीलाई बुद्धको शिक्षा बुझाउने गुरु को पनि अन्तर्बार्ता लिनुस है ।
@devendrakhadk5878
@devendrakhadk5878 2 года назад
सत्य कुरा गर्नु भो गुरु जि प्रणाम 🙏
@bhagawatishrestha5297
@bhagawatishrestha5297 2 года назад
jay guru dev🙏🙏🙏🙏
@user-py1vc1fb4s
@user-py1vc1fb4s 5 месяцев назад
Guru ko interview dherai herey.This is the best n heart touching n made me cry.Thank u brother for this interview and Guru dherai dherai naman 🙏
@NotoriousGarage
@NotoriousGarage 2 года назад
It’s happening bro. U are the मियो नेपाली स्वादमा सतसंगको जुन कमि थियो मुहारमा मेरो पनि मुस्कान ल्याईदियो एकै हागाम बसेका दुई चरा, कुन गुरू कुन चल्ला भुलीयो When both talk about THE BEYOo! nd Simply WoW 🤩. Round of applause 👏 for both of the gurus, the present 🎁 and the future one ☝️. Will meet you on the उर्जा ध्यान side . Thank you so much guys
@SuvasAgam
@SuvasAgam 2 года назад
हजुर को स्नेहको लागी आभारी छु हजुर। हजुर ले भने जस्तै होस । हामी सबै को जय होस
@sangitanjalikoirala
@sangitanjalikoirala 2 года назад
मेरा लागि दुवै जना गुरु हुनु भएकोले धेरै धेरै धन्यवाद हजूरहरूलाई। निकै राम्रो सत्सङ सुन्न पाएँ। यसरी नै अन्य राम्रा सत्सङ सुन्ने अवसर मिलि राखोस्। आभारि छु।
@SuvasAgam
@SuvasAgam 2 года назад
Sure dhannyawad hajur
@harishahi3907
@harishahi3907 2 года назад
धेरै पटक सुने यो सम्बाद❣️❣️
@Vaasturaj5
@Vaasturaj5 2 года назад
वहाँको अनुहार राम कृष्ण परमहन्स सँग मिलदो रहेछ ।
@bgsoham5119
@bgsoham5119 2 года назад
अति अविस्मरणीय सत्संग,, जय होस सबको,जीवन मंगल होस
@dineshkhadgi7219
@dineshkhadgi7219 2 года назад
भाब ले भरिएको !! भावना नै भोगाइ हो अनि भोगाइ नै जीवन , जीवन नै जगत अनि जगत नै अध्यात्म ! त्याग्नुस सबै थोक परामात्म लाई प्राप्त गर्न
@hskaudinya343
@hskaudinya343 2 года назад
बहुत राम्रो, धन्यबाद गुरुदेव नमोनमः ॐतत्सत्ॐ कल्याण होस सबैको।
@kalpanapanday5473
@kalpanapanday5473 2 года назад
नमन गुरु देब💐🌸💮🏵️🌹🌺🌻🌼🌷🥀
@shiva7483
@shiva7483 2 года назад
Wow यस्तो पो अन्तरवार्ता,जय होस्🙏
@rujanpoudel
@rujanpoudel 2 года назад
omm jaye guru dev 🤗🤗🤗🤗😍😍😍😍😍🥰🥰🥰🥰🙏🙏🙏🙏🙏👍👍👍👍👍
@sagarchand4341
@sagarchand4341 2 года назад
अहोभाग मेरो। आज यो प्रसङ्ग सुन्न र हेर्न पाए। 🙏
@uttamrimal927
@uttamrimal927 2 года назад
हाम्रो प्रेरणाको श्रोत प्रिय गुरुदेब 🙏🙏🙏♥️♥️🌹 अमृत , दिब्य सतसंग प्रिय आगम ज्यू लाई लाखौ, लाखौ धन्यबाद🙏♥️🌹
@udipkhaniya9004
@udipkhaniya9004 11 месяцев назад
Aba pheri dr yogi guru sanga sambad garnu paryo..great interview 🎉🎉🎉
@philharmonic15
@philharmonic15 2 года назад
😍😍😍😍अझै तिर्खा मेटिएन , प्रणाम हजुर दुबै जनालाई
@parkashjaishi1921
@parkashjaishi1921 2 года назад
काेटिकाेटि नमन् गुरु अनि शुबास दाजुलाई हामी शबैई अात्ध्यातम का प्यशी हरुकाे जिग्शा मिटाई दिनुह्छ अाभारि छु गुरु अनि दाजु
@harshabogati7452
@harshabogati7452 Год назад
gurudev ko harek shabda haru amulya xan jay hos💗🙏
@sangeetamainali4983
@sangeetamainali4983 4 месяца назад
Jay guru dev jaya manocranti jaya vishwo pariwar aadbhut prabachan gurudev ko
@ambikapandey8966
@ambikapandey8966 Год назад
Aakha Bata aasu barsiya hajur haruko sambadle❤️❤️🌺🌺🙏🙏
@tigergharti2327
@tigergharti2327 2 года назад
ॐ नमो शिवाय्🌺❤️😊🙏
@sadhakbj
@sadhakbj 2 года назад
अनुपम दाईलाई फेरि पनि सुन्न पाउने इच्छा छ
@sitakarkari896
@sitakarkari896 Год назад
Guru deb manan gare🙏🙏🙏,kati santa ra saral gyanaka khani hajur jay guru dev🙏🙏🙏
@bibhushankumarkc1492
@bibhushankumarkc1492 5 месяцев назад
What a great conversation. Thank you Suvas ji . Please have a conversation with " 'Bramha Shree Mitra' and make a long conversation and let him speak. He is a hidden gem and has a lot to say.
@dewtechawake7886
@dewtechawake7886 2 года назад
Wow Manokranti guru Really appreciate.........
@dipendramalla8656
@dipendramalla8656 2 года назад
सत्संग निकै सुन्दर छ प्रवचन उत्कृष्ट छ होला किनकि गुरु देवको सत्संग हो नि त म भिडियो नहेरेरै comment गरे मैले बाँकी comment भिडियो पूरा हेरिसकेपछि गर्ने छु।
@cyrinesha2165
@cyrinesha2165 Год назад
Jay hos jay hos dhuru runu paryo khusi ma subhas ji sathai guruji ra babi jiu 😭😭
@santabirmajhi5305
@santabirmajhi5305 2 года назад
आजको शृङ्खला धेरै राम्रो लाग्यो 🙏
@sanilpokhrel1894
@sanilpokhrel1894 2 года назад
अद्भुत सत्संग। नमन गुरुदेव 🙏🙏🙏
@sudhadhunganakc5217
@sudhadhunganakc5217 2 года назад
Guru dev ko interview herna paauda ati aanand aayo jai guru dev jai manokraanti🙏🙏🙏
@lalitprasadlamichhane6947
@lalitprasadlamichhane6947 3 месяца назад
listening your prawachan anyone can understand the life and gress of the god .radhe radhe jay hos
@kumaradhikari4968
@kumaradhikari4968 2 года назад
जय होस् गुरुबा,अमुल्य बाणि सधैं पाई रहु।जय होस् पुनः 🙏🙏🙏
@teachingofhimalaya6491
@teachingofhimalaya6491 2 года назад
ध्यान बाट भक्तिको जन्म हुन्छ भक्ति बाट ध्यान को जन्म हुन्छ सबै मार्ग को उदेश्य मन लाई अमन बनाई परम शिथिलता को अनुभूत गर्नु नै उदेश्य हो। फरक केही छैन बुझ्ने बुझाउने को कमी कमजोरी भएको ले हो नमन् 🙏
@srijanapoudel3200
@srijanapoudel3200 2 года назад
WONDERFUL PERFORMANCE 💐😍 Mero aakha bat ni aasu jharyo thank you so much for upload video ☺️😍
@qalandarsanyasi753
@qalandarsanyasi753 2 года назад
Wow swami jee !!!
@AstroChitra
@AstroChitra 2 года назад
जय होस्। गुरुदेवा💖
@pradeeppranav5624
@pradeeppranav5624 2 года назад
Swadharma Televisionlai murimuri dhanyabad.
@techwebdevlopment2207
@techwebdevlopment2207 2 года назад
Subash dai ❤️ gurudev ko aasu paunu vaneko hjr ko tapasya noi ho.....
@radhaadhikari6317
@radhaadhikari6317 2 года назад
आज दोहोर्याई हेर्न मन लाग्यो
@teachingofhimalaya6491
@teachingofhimalaya6491 2 года назад
Observe without Judgement Be quite and Observe 🙏Krishna Murty 🙏Maha Guru Osho, Be aware, and Be thoughtless, Nirbiçhaar 🙏Vikashananda Guru 🙏Agam Jee
@Saraswati_bhattarai
@Saraswati_bhattarai 2 года назад
Jay guru dev🌹🌹🌹🙏🙏🙏🙏
@suryatamangtamang5961
@suryatamangtamang5961 2 года назад
Jay guru dev.......jay manokranti.....
@AkhileshKhapangee
@AkhileshKhapangee 2 года назад
Thank you for the wonderful satsang. 🌹❤️
@padambilashwagle3998
@padambilashwagle3998 2 года назад
29:51 ......question of every people.....nice interview.....loved it❤❤❤
@rajushrestha994
@rajushrestha994 2 года назад
जयहोस गुरु जय्होस स्वामी जी।
@krishnakc8972
@krishnakc8972 2 года назад
Jay hos Guru Dev. Your Parbachans are brilliant and guiding me in the real and meaningful path of life. Huge respect and honour
@ganeshkarki8392
@ganeshkarki8392 2 года назад
मर्हषि ऋषि मुनिहरू को देश मा अब फेरि योग, ध्यान तप गरै
@lotus7036
@lotus7036 2 года назад
Wonderful conversation👌🙏🌷no words to say.Thankyou so.. much 🙏🙏🙏
@SuvasAgam
@SuvasAgam 2 года назад
My pleasure---------------------------
@shyamshrestha2733
@shyamshrestha2733 2 года назад
Namaskar to both you It is such a great pleasure to see swami ji on this channel Best wishes
@binodroka1
@binodroka1 2 года назад
One of the best conversations with Guruji. It is my office time in New York City. However I am listening to this episode. . I am tearing and in silence . I believe you were able to dig depth of spirituality being yourself a good Sadhak🌺👏🧘‍♂️
@lokrajshrestha8637
@lokrajshrestha8637 2 года назад
I’m excited to see Guriji & visit ashram. Thank you sir
@sabitriadhikari5423
@sabitriadhikari5423 Год назад
जय मनोकान्ति✌️🙏💜💜💜💜
@sabitriadhikari5423
@sabitriadhikari5423 Год назад
जय विश्वपरिवर जय गुरु देब जय गुरु आमा जय होस धन्यवाद
@krishnagiri8605
@krishnagiri8605 2 года назад
मैले पनि बहुत चाहुन्छ गुरु
@dambarpradhan1531
@dambarpradhan1531 2 года назад
Naman gurudev🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@babinneupane
@babinneupane 2 года назад
great ❤🎉
@anuse4310
@anuse4310 2 года назад
मलाई पनि पुग्ने मौका मिलेको थियो ।
@kalpanagaire9887
@kalpanagaire9887 2 года назад
Very very nice 👍 🙏🏻🙏🏻
@narbadasubedi1027
@narbadasubedi1027 2 года назад
जय गूरू देब हार्दिक नमन
@mahendrakarki8305
@mahendrakarki8305 2 года назад
Thanks u so much hjr haru lai 🙏🙏🙏🙏🙏
@pradeepondemand580
@pradeepondemand580 2 года назад
Naman guru dev👏
@qalandarsanyasi753
@qalandarsanyasi753 2 года назад
Swami suvas jee lai dherai dhanyabad !!! Kasto ramro Aaj ko episode
Далее
ОБЗОР ПОДАРКОВ 🎁 | WICSUR #shorts
00:55
МАМА И ВАЛДБЕРИС
00:48
Просмотров 717 тыс.
Dr Yogi Vikasananda!! Biswa Limbu Podcast Ep 200
1:14:21
Просмотров 101 тыс.