केवल मानसिक जाप मात्र ले सर्व मंगल (आफ्नो, अरुको, देवता, पितृको) कल्याण गर्ने , सबै को लागी सर्वोत्तम र सजिलो तारिका हो र संग संगै दीप दान ,अन्न दान पनी गर्नु पर्छ / दिव्य रहस्यमय सत्संग एकदम राम्रो छ, सबै ले मर्मा बुझनु हुदैन, सुभाष जी को स्वधर्म कर्म को दर्जा पनी अति उत्तम छ , सुभाष जी लाई धन्न्यवाद/
Jai Shree ram jai Shree ram jai Shree ram jai Shree ram 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Radhe radhe radhe radhe radhe ama ko jai hoss hami saba ko kalan garnu hola ama 🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ जय अम्वे जगदम्बाश्री माहाकाली माहासरस्वती माहागायत्री माहागंगा माहासावित्री धर्ती माता प्रमेश्वरी परमात्मा बिश्व सोरुपा शक्ती माताको जय हो जय हो जय हो। पार्वती सद् गुरु आमा को जय हो। सुवास सर तपाई पनि ठुलै तपस्या ले यो पुन्य कर्म गरिरहेको हुनुहुन्छ पर्मात्मा को तपाई दुत हुनु पर्छ।
नमस्कार दाजु hajurko प्रोग्राम सारै ramro छ साथमा एउटा कुरा भन्न मन् थीयो हजुर ले sabai दिब्य आत्मा हरुलाई interview लिरहदा एउटा दिब्य आत्मा chuteko mahasoos भएको छ इंडिया मा बसेर नेपाली लाई कोरोना ko time मा help गर्ने एउटा साधु जो नेपाल ko पहिलो नागा बाबा pani होइसिन्छ उहाको interview pani सुन्न पाए हुन्थ्यो वृन्दाबन मा बसेर संस्कृत ko अध्यन का साथै dherai ko सहयोग गरिसेको छ छुट्न सक्छ hajurko आखा बाट तेसैले भन्न खोजेको हु,
Awashya ma Nepal ma chhu Waha Nepal Kathmandu aaunu bhayo bhane awashya interview garne chhau Ra online garna ni milcha Waha ko what’s app ya Facebook I’d bhae pani send garnus na hai
हे प्रभु आमा कस्तो ग्यान प्रप्त हजुरको मेरोत मनै बाँधिदैन आमा के गर्नु आमा ऐक्जना माताले मेरो शिरमा हात राख्दा भन्नुभएको थियो धर्मकर्ममा शनि छ भन्नु भएको थियो तेतिबेला के गर्नेत मा भनेर सोध्न आएन मा अहिले पछुतो छ के गर्नु आमा उपाय बताइ दिनु आमा हजुर मा दिब्यको खानि छ । सुभास भाइ यसको प्रतिछ्यामा छु ।
धेरै राम्रो ज्ञान दिनु भो तर मलाई कहिलेकाही हजुर को कुरामात्र सुन्ने बेला रुवाउनु हुन्छ सुवास सर लाई पनि धेरै धेरै धन्यवाद छ आमा बस्ने कुन्ठाउ होला बाँके बाट कति दिन लाग्छ 🌺🌺🌼
यज्ञ प्रसाद अर्याल गुरुले भन्नू भएको गायत्री चेतना केन्द्र कहाँ पर्छ बाशबारीमा पनि गायत्री शाधना गर्ने ठाँउ छ भन्नू भएको छ कहाँ हो कता हो जानकारी दिनुपर्यो ।