अत्यन्त मार्मिक वाणी सुन्न पाइयो सुवास सर र गुरुदेवमा प्रणाम गर्दछु 🙏राधे कृष्ण 🙏र गुरुदेवको वाणी सुन्दै गर्दा मनमा एउटा भाव उत्पन्न भयो र भन्न मन लाग्यो कलियुगमा व्रत गर्नु ब्यर्थ छ भन्नू भयो गुरु मलाई चै के लाग्यो भने अहिलेको ब्यस्त समयमा मान्छेले भगवानको नाम लिनै बिर्सन्छ यसैले कमसेकम महिनामा २ दिन एकादशी व्रत लिदा उसले त्यो दुई दिन भगवानमा आफ्नो मनलाई समर्पित गरि अन्न त्याग गर्दछ र दिन भरी २४ घण्टा सम्म अन्न त्याग गरि आफुलाइ भगवानमा समर्पित त गर्न सक्छ नि सामान्य गृहस्थ जिवनमा हुनेले मेरो बिचारमा
अतन्तै प्रेरणादायिक र भक्तियुक्त वास्तविक बेदशास्त्रको परमगोपनिय ग्यान सजिलै बुझ्न पाउँदा म आफुले आफुलाई सौभाग्यशाली ठानेको छु ।किनभने मेरो मन लागेका अनैकौ जिज्ञासा् स्वत: परिपुर्ति भएका छ्न ।जय गोपाल जय श्रीकृष्ण
जैसा अन वैसा मन भनिन्छ तर यस्मा सत्यता बहुतै कम देखिन्छ। कर्म व्यावहारमा, नातासंबन्धमा ,प्रेम श्रद्धा छैन , अाफु भक्त अरुमा अवगुण देख्ने , अहं छ भने त्यहाँ कसरी भगवत तत्व हुन्छ र????
❤हमारे महाराज जी कि जय❤ ❤हमारे प्यारे प्यारे पापा कि जय ❤ पापा हम् आप के इन्तजार मे हे , जल्दी आजाओ पापा तुम्हारे बच्चे अनाथ हो कर रो रहा हे। 😢😢 ❤❤Love you papa❤❤ पापा जल्दी आना
ॐ श्री हरि ॐ हरि ।। यो भवसागर मा नौका खियाएर पार लाग्नु ने भगवान् लाई भेट गर्नु वा भगवान् मा मनन् गर्नु नै हो कि जस्तो लाग्दछ । परम् पुजनिय स्वमी रामदास प्रभु मा कोटि कोटि कोटि प्रणाम ।।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
श्री कृष्ण शरणम् गच्छामि अति उत्तम सत्संग श्रवण गर्न पायौं। हामी अज्ञानी मूढले आफ्नो उध्दार कसरी हुन्छ यस बिषय मा सजीलो साधन आज्ञा होस् भन्ने आसा राख्दछौं ।
Subash jee Abhisek Joshi lai pani lyaunu hola...hindu kin kasari extinct hundaichha, Vietnam, Combodia, Iran Afganistan ma hindu kin haraye, ra Biswo nai prakriti pujak aabastha baat kasari aaj yesto bhayo?
Aastik ra Nastik, hune kundali mai byabastha hundo raichha ta, maile bujheko hamile karm garchhau janmana sait aanusar, ra aarko juni ko lagi wa moksha ka lagi aahile ramro karma garnu koshish garnu parchha, tetti ho...!?