सुशील भाइ को माता माता पिता ,तपाइँ हरु का चरण कमल मा मेरो नमन!एक ऋषि पुत्र को जन्म तपाईं हरु बाट भयेको छा! तपाईं लाई अफ्नो पुर्ब जुनि को सत्कर्म याद छैन!भौतिक जीवन मा चिन्ता हुनु स्व्भाविक हो,अत्मा बाट खोजी गर्नुस,कुल र पित्री लाई तामा को अम्खोरा मा दैनिक सुद्द जल राखेर सुत्नु भन्दा अगाडि तीस चालीस मिनेट आफ्नो स्वास र अत्मा लाई मन को अँखा ले हेरेर ध्यान गर्नुस तपाईं को छोरा जहाँ तपस्या रत छन तपाई ले ध्यान मा वा सपना मा प्रष्ट देख्न सक्नु हुन्छ !तपस्या स्थान, ठेगाना सबै थाहा हुन्छ अनि भेट गर्न पनि सक्नु हुन्छ ! यो मेरो आत्मा मा प्रकट भएकालेे लेखे !गल्ती भय म माफी चाहन्छु !मा प्रकृति नम !