प्रिय सुवाश भतिजप्रति गर्व छ । यति राम्रो प्रस्तुति जीवनको अत्यन्तै स्वादिष्ट खुराक पाउँदा गद्गद छु । सायद पहिलोपटक गुरुसँग जानू भनेर मैले नै सुझाएको थिएँ । अब एकपटक फेरि डा कृष्णचन्द्र शर्मा र नेपाली केन्द्रीय विभागका नारायण गड्तौला सरलाई सुन्ने तीव्र ईच्छा छ । यो कार्यक्रमले अविश्रान्त निरन्तरता पाइरहोस !
गुरु प्राध्यापक शिवगोपाल रिसालका मुखारबिन्दबाट यो महान ग्रन्थ दुई पटक सुन्ने अवसर मिल्यो जीवनमा | यदि देहं पृथक्कृत्य चिति विश्राम्य तिष्ठति । अधुनैव सुखी शान्तः बन्धमुक्तो भवष्यसि ॥ यदि तिमी शरीरबाट आफूलाई अलग्याएर आत्मचैतन्यमा स्थिर हुन सक्छौ भने अहिले नै आनन्दले परिपूर्ण , सबै किसिमका तनावबाट र सबै प्रकारका बन्धनबाट मुक्त हुने छौ ।
सत्य, बाटो र जीवन संसारमा दुई बस्तु चलायमान छ धर्म र पाप यहि नै हाम्रो सस्कृती र सस्कार ले दियको उपज हो, परापुर्ब कालका ऋषिहरुले देखायको बाटो आजका बैज्ञानिक ले बिज्ञान लाई डाेर्याइ रहेका छन,आजको बिज्ञानले अङ्गालेको बाटो मानव अस्थित्वका का लागि अर्थपुर्ण छ पुर्ण छैन तर सनातन धर्मको सार बेदमा मानव अस्थित्वका लागि अपुर्ण छैन, बिज्ञानले मानव समाजमा अस्थिरता सृजना गरि राखेको छ, बिज्ञान आफै सुरु र अन्त्य को व्याख्या गर्छ तर कारण जान्दैन त्यसै कारण बिज्ञान जगतले मानव समाजलाइ भुलभुलैया मा मस्त राख्न सफल छ यो मानव अस्थित्वका लागि घातक छ त्यसैले बिज्ञानले गरेको काम ले मानव अस्थित्वका लाई रछ्या गर्न सक्दैन त्यसकारण बिज्ञान लाइ अनुसर गर्नुनै मानबका लागि घातक बन्न सक्छ किनकी यो भौतिक जगत नै नासबान छ, बुझ्न यो जरुरी छ कि यो भौतिक सन्सारमा परिबर्तन को चक्र छ तेसैले यो चली रहन्छ, बैज्ञानिक युगमा बिज्ञान नै जिबन दर्शन बन्न सक्दैन र बिश्वास पनि म राख्न सक्दिन किनकी सुरु र अन्त्य को कारण बिज्ञानले जान्दैन, सुरु र अन्त्य देखाउने बिज्ञान नै कारण को बाधक हो त्यसैले यो नासको बाटोमा छ भन्ने बुझ्नु पर्छ, म मान्छु सत्यलाइ किनकी बेदमा सत्यको सार छ सत्य नै आत्मा हो म जान्दिन बेदको व्याख्या किनकी धर्म नै मानबको बाटो हो भन्ने मैले बुझेको छु, बिज्ञान ले अनन्तको व्याख्या गर्न सक्दैन किनकी न आदि छ न अन्त, बिज्ञान ले भौतिक देखिने बस्तुको मात्र व्याख्या गर्न सक्छ त्यसैले देखिने सबै बस्तु सत्य होइन भ्रम र यथार्थ हो, यथार्थ र भ्रममा बाचेको मानिसले आत्मबोध गर्न सक्दैन बिज्ञानले घमण्ड को बिकाश गर्छ घमण्डको बाटोले मानबलाइ पतनको बाटो तर्फ लैजान्छ यश अर्थमा बिनाशकाले बिपरित बुद्धि ले काम गर्छ तेसैले मानिसलाइ सत्य चिन्न गारो पर्छ म मान्दिनकी बिज्ञान गलत हो भनेर,म बुझ्छु सत्य स्थिर हुन्छ स्थिर बस्तुको नास हुदैन, जो स्थिर छ त्यो सत्य हो अस्थिर बस्तु सत्य हुन सक्दैन सत्य नै ब्राह्मण्ड को केन्द्र मा छ यसै बाट सबै चराचर जगत चलायमान छ, बुझ्छन् मानिस सत्य मर्यो भनेर यो मानिसको बुझाइको कमि हो भन्ने मान्ने मान्छे हो म, सत्यलाइ चिन्दछु किनकी आज सत्यलाइ चिन्ने मानिसको कमि छ मैले बुझेको अर्थमा आत्मा नै सत्य हो सत्य कहिलै अस्थिर हुदैन हामिले बुझ्ने भनेको पाप र धर्म मात्र हो पाप अस्थिर छ धर्म स्थिर र सत्य संग सम्बन्धित छ तेसैले सत्य अन्त खोज्ने हैन सत्य आफुभित्र खोजौ र आफुलाइ चिन्ने कोसिस गरौ, धर्ममा बिश्वास राखौ मात्र त्यति हो त्यसैले आफू भित्रको आत्मा लाइ चिन्ने प्रयास गरौ स्वधर्मको अनुसरण गरौ। जय होस... बिचारक देवि प्रसाद चौंलागाँइ
गुरुजीलाई ध्यान दिएर सुन्दा वास्तविक ज्ञान कतै शब्दजाल भन्दा बढी केही होईन जस्तो लाग्यो। जब यो पनि होइन त्यो पनि सत्य होइन भन्दै अन्तिममा पुगिने नै सत्य हो भने यो पनि हो त्यो पनि हो भनेर भनिने कुरा को सृष्टि कस्ले कसरी र किन भएका होलान्? अनुभव गर्न सकिने सबै मिथ्या नै हो भनेर कुनै अमुक ऋषि, माहात्मा, गुरु, शास्त्र ...को दुहाइ दिएर सृष्टिकै अपमान गर्न किन हो किन मलाइ ढंटुवा बन्न मेरो चालीस वर्षको आफ्नो औकात को अध्ययन चिन्तन मनन ले प्रोत्साहन गर्नै सकेन। शब्दजालमै अल्मलिएर मस्तिष्कले सोच्नै नसक्ने गरि बांउडिए पछि जे जस्तो सोच्यो त्यो पाइएको स्वघोषित अनुभव गरेर र त्यसैको सानो सामुहिक समुहबाट प्रमाणित ठहर गरि अगाडि बढ्ने परम्पराले हाम्रा ऋषिमुनीहरुले दिएका वास्तविक ज्ञान छायांमा पारिएको महषुष हुन्छ मलाइ त।
झापाकाे माहारानि झाेडा इस्कुलचाैन बजार मा एकजना अदाेइत सस्थाका परम पुज्य गुरु श्रि दयाराम काेइराला ज्यु हुनुहुन्छ वहाँ काे पनि वाणी सुन्न मनलागेकाे छ जाइदिनुहाेस्न सर ठेगना माहारनि झाेडा इस्कुलचाैन बजार इस्कुल देखि मुन्तिर काेइराला चाेक नमर था भएन