व्यख्या सबैले गरेको सुन्छु मलाइ आत्मा ज्ञान भयो भन्ने चाही अहिले सम्म सुन्न सकियन शुभाष भाई त्यस्तो मान्छे ल्याउनु पर्यो जस्ले ज्ञान प्राप्त गरेको छ ।
He is indeed a learned scholar. Everyone should listen him carefully and follow his instructions. Hats off to the creator for bringing out such a valuable person into the social media.
स्वधर्मको अर्थ ति चीजहरुलाई धारण गर्नु हो जसले आफ्नो अर्थात् आत्माको उत्थान गर्छ, आत्मा भगवानको अंस भएको कारणले मनद्वारा भगवानको अनुकुल चिंतन गर्नु, भगवान प्रति श्रद्धा प्रेम र समर्पण भाव बढ़ाऊनु नै संपूर्ण मनुष्य देहधारीको धर्म हो र संपूर्ण वेद शास्त्र र पुराण को निष्कर्ष पनी यही हो
आत्मानुभुती हुँदा के कस्ता अनुभव हुन्छन् र कसरी हुन्छन् ? इन्द्रियजन्री विकृतिलाई सम्यमित कसरी गर्ने आदि प्रश्नका जवाफ र साधना अभ्यासका क्रममा के कस्ता अनुभूति हुन्छन् र हुन सक्छन् भन्ने बारेका सत्सङ्ग भएमा धेरैलाई लाभ हुन्छ कि भन्ने लागिरहेको छ 🤔🤗🙏 ।