जय डोलेश्वर बाबा( केदार नाथ)🙏🌷🌼🙏सबैप्रानिको रक्षा होस् प्रानिहरुमा दयाभाब जागृत होस् ,धर्मको रक्षा होस् 🌼🙏हर हर महादेव 🌼🙏 धेरै धेरै धन्यवाद हजुर हरुलाइ🌼🌼🙏🙏
जय श्री राम 🪔 जय श्री उमाशंकर महादेव 🌿🌿🌿🌿🌿🌿🌿 जय श्री डोलेश्रवर महादेव शंभो 🙏🙏🙏 प्रभु आपकी चरणों में मेरा कोटि कोटि प्रणाम स्वीकार करें और अपनी आषिष में आपकी निर्मल भक्ति से झोली भर दीजिए बाबा इसी जीवन में सारे भक्तों कि 🌿🌿🌿🌿🌿🌿🌿
द्वादश ज्याेतिर्लिङ्ग मध्ये केदारनाथ पनि एक ज्याेतिर्लिङ्ग हो।केदारनाथ काे प्राचीन शिराेभाग पशुपतिनाथलाई मानिन्छ।तसर्थ अन्य समस्त ज्याेतिर्लिङ्गकाे दर्शन गरे पछि जवसम्म शिराेभाग पशुपतिनाथकाे दर्शन गरिदैन तवसम्म पूर्ण फल प्राप्त हुदैन। यश प्रसङ्गलाई शिव माहापुराणमा प्रष्टसंग वेदव्यासजीले राखिदिनु भएको छ। नयपालाख्यपुर्यां तु प्रसिद्धायां महीतले। लिङ्ग पशुपति शख्यं सर्वकामफलप्रदम्।। शिराे भाग स्वरुपेण तदस्ति वै। (वेद व्यस,शिवमाहापुराण/काेटिरुद्र संहिता ।पृष्ठ ६९२ अ ११,श्लोक १८,१९)
पौराणिक कथाहरूमा बर्णन भएअनुसार पाँच पाण्डव हरुले भिम अर्जुन र युधिष्ठिरले राँगो कोरुप लिएको महादेव ठाहापाएपछि बलगरि समात्न खोज्दा महादेव ति टुक्रा मा बिभाजन भइ टाउको (डोलेश्वर) पुच्छर (भारतको ) केदारनाथ र विचको भाग कोटेश्वर महादेवको उत्पत्ति भएकाे ठाहा पाइन्छ ।
याे भिडियोमा केदारनाथकाे शिर डाेलेश्वर भनेकाेमा पुर्ण रुपमा गलत छ।भिउज बडाउन बनाईएकाे हो ।शिवमाहापुराणमा प्रष्टसंग लेखिएको छ।केदारनाथ काे शिर पशुपतिनाथ नै हाे।भक्तजनहररू द्विविधा मा नरहनु हाेला।सबै ज्याेतिर्लिङ्गकाे दर्शन पश्चात् केदारनाथकाे शिर पशुपतिनाथकाे दर्शन गर्नै पर्ने शास्त्रीय बिधानछ।नझुक्किनुहाेला।