Sir, you people are mountaineering legends and respect for that. What happened to the Kapan fire case, is it solved now , how your company is fulfilling social responsibilities? 🙏
दाजु बडो दुखको साथ एउटा कुरा भन्न मन लागेको छ म यो कार्यक्रम प्राय हेर्ने गर्छु राम्रो छ राम्रो राम्रो मान्छे आउनु हुन्छ केही कुरा जान्न सिक्न पाईन्छ तर मैले नबुझेको कुरा हजुर यार जहिले यो कार्यक्रम १०० % मा लगभग ९०% अङ्ग्रेजी हुन्छ हामी नेपाली हो हामिले कसैलाई देखाउनु नि छैन कृपया कार्यक्रम नेपाली भाषामा बोलिदिएर गर्नु भयो भने यकदम खुशि हुनि भिए ! म जस्ता अङ्ग्रेजी नबुझ्ने मान्छेले पनि हेरिराको हुन्छ ! मैले यो कार्यक्रम हेर्नू र नहेर्नु मा केही फरक छैन ! भन्छन नि कालो अक्षर भैंसी बराबर कृपया नेपालिमा बोलिदुनु होला भन्ने पुर्ण आशा राख्दछु ! जय नेपाल जय गोरखनाथ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵