I watched Srinkhala Podcast in Sanjay Podcast and was hoping to informative about Urban planning and development.. but j paye tei k k kura garera 1 hr waste. Please bring her in Next podcast.
Dear Ambika sir. बैंकहरुले इक्विटी Capital मा suitable profit rate बढाउने monitory policy जरुरि छ । यसो गरियो भने बैंकहरूको Price Double, Triple हुन्छ । यसो गरे सबैको भलो हुन्च्छ । बैंकलाई Opportunity cost भन्दा कम कमाऊ भन्नु र मजदुर लाई कम ज्याला दिएर नाफा कमाउन रहर गर्नुले राष्ट्रको GDP मा उल्टो असर पर्दछ र परिरहेछ । जुन अहिले परिरहेको छ । यो सबै लगानीकर्ता, उद्योगीहरू तथा संगठनका पधाधिकारिहरुले आफनै खुट्टा मा बन्चरो हान्नु हो । सबै उद्योगी र तिनको संघले बैंकलाई दोष दिइरहेका छन्, बैंकले बढी कमाउँछन् । यो बिल्कुल गलत छ। त्यसैले शेयरको मूल्य बढाउनको लागि सबैभन्दा पहिले बैंकहरूलाई कम्तिमा उचित नाफा आर्जन गर्ने दिनु पर्ने मुख्य कुरा हो। इक्विटीमा न्यूनतम १२%। इक्विटी भनेको बैंकरहरूले लगानी गरेको कुल पैसा हो। कृपया उद्योगीहरू तथा संगठनका पधाधिकारिहरु आफु र् सबैलाई बचाउनको लागि यो मार्ग अनुसरण गर्नुहोस् । घर घर आगन आगनमा सेवा दिने बैंकलाई पनि टिक्न दिउ । तेसपछी अन्य सेक्टर आफै बढछ । बैंकको १५ खरबको बधोतरी हुन्च्छ । तेसो भएमा बजारमा लाखौ बैंकका लगानीकर्ताको पनि घरमा खुसी आउछ । अनि बजारको माग बढछ र उद्योगीहरू र ब्यापारीको पनि हित हुन्च्छ ।
He is probably the first Nepali I can call a smart investor who speaks like a professional rather than those fake Nepal's Rakesh Jhunjhunwala who doesn't know how and what to speak in public
Ambika jasto Rastriya fataha, insider, manupulator bata ke sikne ?? Better not to give such cunny folk any space.. Yo fataha nai ho .. Yesko investment ra worth ko ali kati history hernus ..