एस्तो राम्रो पढ़ाऊँने मेम तपाई का हराऊँनू भयो please अझई धेरै कुरा पढ़ाईदिनु पर्यो eps book भित्र को कुरा हरू जस्तई केकों बारेमा हो भन्ने 어휘 अनी 정보/문화 please पढ़ाईदिनु भए नेपाली हरूले एकदमै राम्रो बुझने थिए तपाई फेरी पनी आऊनु पर्यो पढ़ाऊँन
주라고 하다 अरुलाइ दिदा 달라고 하다 अाफुलाइ दिदा ex) 제가 그것을 민수씨에게 주라고 했어요 मैले त्याे 민수씨लाइ दिनु भनेर भने(give it to minsu) 제가 그것을 달라고 했어요 मैले त्याे मलाइ देउ भनेर भने(give to me)