आजको भिडियोमा eSewa Account बनाएर Verify गर्ने एकदमै सजिलो तरिका सिकाएको छु | तपाइहरुले यो भिडियो नकटाईकन हेरेर भिडियोमा भने अनुसार गर्नुभयो भने १००% eSewa आइडी खोलेर आफैले Verify गर्न सक्नुहुनेछ |
धन्यबाद !
- Sanmate
- By : @sanjibkarki33
#esewa #sanmate
#technicalnepal #true&factknowledge #youtube #sanjibkarki #technicalvideo
16 сен 2024