If you enjoyed this conversation do me a favor and hit the subscribe button. This helps us to get bigger and better in everything we do with this podcast, by subscribing that helps the channel bring you everything we have planned. Thank you!
तर कुरा गर्दा हावा लाग्ला हामी नेपालीहरु लाई ,आजको यो interview हेरर हामी नेपालीहरु ले धेरै कुरा सिक्न सक्छौ , धेरै राम्रो लाग्यो दिदि हजुरको आजको यो interview हेरेर ! जय नेपाल 🇳🇵
महान दिदी लाई सलाम 🙏🙏कसैको साथ सपोर्ट पाए मान्छे धेरै अगि बढ्ने रैछ भन्ने थाहा भो तेसैले एकल नारीलाई हेप्न 😭गिराउन 😭खसौना होइन 😭साथ दिन माया दिन सिकौ सबै परिवार 🙏आफन्त ले 🙏सदै सफलता प्राप्त होस् तपाइलाई 🙏
ईशा दिदिले सबै भन्नू भयाे पुरै सुने दु: ख पनि लाग्याे खुसि पनि लाग्याे। हाल हजुरकाे छाेरि कता छिन नेपालमा कि दुबैमा छिन जान्न मन िथयाे । हजुरले भन्नू भएन। फेरि पनि हजुरकाे ईन्टरभ्यु सुन्न मन छ ।❤ love u didi
कोहि को बारेमा धेरै बोल्ने बानि छ बैनि को तर सत्ते बोल्नु हुन्छ तर नबोल्नु राम्रो लाग्छ किन कि यो जीवन मा दुख नपाउने साहेत कम नै छन मन छुने काहनि रहेछ यस्तै हो अाफ्नो दुख यता सेर गर्दा चाहिँ राम्रो हो अनि दुख लाग्यो 😢😢😢