सस्क्राइब धेरै गर्न लाई राम्रो राम्रो जानकारी मुलक भिडियो बनाए अनि धेरै राम्रो हुन्छ ब्रो।भिडियो हेर्दा सोल्भनिय भने मात्र नाम को रैछ जानकारी मुलक भिडियो एउटा पनि रैनछ।कहाँ बाट हुन्छ
@@JhappukoVlogs त्यहाँ जानकारी भिडियो बनाउनु होला जस्तै उदाहरण को लागि रोमनिया को कति राम्रो राम्रो जानकारी मुलक भिडियो बनाउनु भाको छ नेपाली दाजु भाइ हरु ले।हजुर ले पनि हामी नेपाली दाजु भाइ दिदिबहिनी हरु लाई सहजीकरण हुने गरि भिडियो बनाउनु होला सुभकामना।सायद सोल्भनिया देश कम मात्र मा नै थाहा होला सायद अहिले सम्म।