Lalit Kashyap म पनि अहिले मोन्टेनेग्रो छु । मैले company change गरेको पहिलाको कम्पनी को trc date सकियो तर visa छ। यो कम्पनीले entry & exit भएर stamp हानेर आउन भनेको छ,कसरी सम्भब छ कसैलाई थाहा छ भने भनिदिनु न साह्रै गाह्रो परेको छ मलाई। यो कम्पनीले offer letter पनि दिएको छ।