छोरीलाई जन्म दिनको अनगिन्ती हार्दिक सुभकामना।म भाईको प्रतेक भाग हेर्दछु। राम्रो छ।दाबा दन मज्जाको लाग्दछ। म बेल्जियम बस्दछु। नेपाल मा छुट्टी आउने बेलामा सम्पर्क गर्ने प्रयास गर्ने छु। एकदुई दिन घुम्ने धोको छ् भाइ सहित अन्य तीन साथीहरू सित ।सुभ रात्री भाइ सहित सम्पुर्णमा ।
जन्म दिनको धेरै धेरै शुभकामना साथै धेरै धेरै आशिर्वाद बोईनीलाई🎂🍰आजकल हाम्रो छरछिमेकमा खानपानमा धेरै परिवर्तन भएनी सेलरोटी बनाएर जन्म दिनमा खुवाउनु भएर गाउँ घरको याद आयो😊