Тёмный

Exclusive : अम्बिकाको बुढाबुढिको अन्तरवार्तामै पर्यो लफडा , लाज पचाएर आईन श्रीमती  

Zoom Tv Nepal
Подписаться 386 тыс.
Просмотров 134 тыс.
50% 1

Exclusive : अम्बिकाको बुढाबुढिको अन्तरवार्तामै पर्यो लफडा , लाज पचाएर आईन श्रीमती #ambika_gajurel
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : ambika, manisha
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : www.facebook.c...
©ZOOM TV NEPAL
All Right Reserved

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 418   
@barshagurung2489
@barshagurung2489 3 месяца назад
यो दाइ नै खत्तम छ, उसको बानि कहिल्यै सुध्रिनेवाला छैन, बिचरा श्रीमतीले के गरोस् त यस्तो बेवारिसे मान्छेलाई
@deepakraut9919
@deepakraut9919 3 месяца назад
Ho shahi Bhanu bhayo yo dai pane Galat ho aane tyo patukur ni ho sab begarna
@ghimirelaxmi4081
@ghimirelaxmi4081 3 месяца назад
Yati ramro garna sakidaina thiyo vane kina aafaile kura gari gari bihevgarera lagnu ta yesto manxe ho vanne ta taha thiyo ta pahile nai
@user-my1xp7bu7p
@user-my1xp7bu7p 3 месяца назад
सबै जनाले यी आइमाइलाइ कमेन्ट्मा गाली गरे ,बास्तबिकता बुझेर मात्रै गाली गर्नुपर्छ!यी दाइलाइ पनि बेवारिसे भएर हिड्ने बानी परेको छ एउटा परिवारमा जोडीएपछी सबै जिम्मेवार हुनुपर्छ !
@user-sp4xw4vc1v
@user-sp4xw4vc1v 3 месяца назад
Umm k Malai pni testai lageko xa
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
yes
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
​@us er-sp4xw4vc1v yes
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
यो गजुरेल राम्रो मान्छे भयको भय यस्को पहिलो बुडि पनि किन छोड्यो त
@innocentgirl5737
@innocentgirl5737 3 месяца назад
होनी पत्रकार पनि कस्ती हो नखरमाउली
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 месяца назад
गल्ती त यो बुढोको पनि छ।किन घर छोडेर हिडेको??अनि उल्टै ठूलो कुरा गर्नी 😡😡
@nilrai7700
@nilrai7700 3 месяца назад
Celebratey bhaye samjidako..
@udayalimbu4011
@udayalimbu4011 3 месяца назад
अरु को बारे मा किन बोल्नु
@DrgsGaming
@DrgsGaming 3 месяца назад
अरुको चासो लिने नगर्नुस आफ्नो बारेमा सोच्नुस अदालत बनेर फैसला गर्ने तपाइको औकात छैन र तपाईको बिषय हैन।
@sharkikumar7861
@sharkikumar7861 3 месяца назад
मत यो सन्चालक दिदी ले बोलेको पनि मन परेना हौ । कुरा भन्न ता दिनु पर्छ
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 месяца назад
यो पत्रकारको तरिका के हो??किन कुरा प्रष्ट पार्न नदिएको यी महिलालाई ??कति रोक्न खोजेको हौ बोल्दाबोल्दै??😡😡😡
@Nainaofficial789
@Nainaofficial789 3 месяца назад
हो भनेकाे
@shilaadhikari719
@shilaadhikari719 3 месяца назад
सबै सुनिसकेपछि अन्त्यमा पत्रकार नानिले बोलेकि हुन सुरुमा हैन
@shantisubedi2046
@shantisubedi2046 3 месяца назад
यो पत्रकारको सोध्ने तरीका के हो यस्तो????
@Munaneupane123
@Munaneupane123 3 месяца назад
पत्रकार बैनी प्रश्न गर्दा कस्ताे चर्केकाे हामीलाई सुन्दा पनि नराम्राे लागेकाे
@harkakhati4938
@harkakhati4938 3 месяца назад
जति कुरा गरे पनि अम्बिका दाइ ले पुर्व जन्म को कर्म भोग्दै हुनुहुन्छ ।अब धर्म कर्म तिर लागेर हुन्छ।
@ritapokharel300
@ritapokharel300 3 месяца назад
पत्रकार ले तो दिदीलाई त्यसरी थर्काउन मिल्छ ? कसरी थर्काएको ? तो मान्छे आफै गतिलो छैन। घर छोडेर हिड्ने, अनि अरुको कुरा सुनेर बिचरा तो दिदीलाई सबै मिलेर थर्काउने !
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 3 месяца назад
बुझ्दै नबुझी महिलालाई मात्रै दोष दिन मिल्दैन! श्रीमान श्रीमती भएपछि झगडा जसको नि हुन्छ! यी केसमा श्रीमती दोषी छैन!मन मिल्छ भने एक अर्काको साहाराको आवस्यकता भएर मिलेर बस्नु नभए राजीखुशी छुटेर बस्नु!त्यतिकै एकपक्षीय चरित्रहत्या गर्ने मिडियावाजी गर्ने उचित हैन!
@AratiFilms
@AratiFilms 3 месяца назад
सुगुरलाई स्वर्ग ? नदुखेको टाउको डोरी लगाएर दुखायौं दिदी ।पत्रकार भन्नेहरु पुरै तयारीका साथ बसेका रहेछन कि अम्बिकाकी बुढीलाई गलत नै बनाएर पठाउनु पर्छ भनेर । उनलाई आफ्नो कुरा राख्नै दिएनन् । जबर्जस्ति राखेको कुरा पनि सुनिदिएनन्। अनि महासय अम्बिकाजी सार्है महान! लोग्नेमान्छे भएर घर- ब्यवहार र जिम्मेवारी पुरै निभाउने । ईज्जत ????
@nirmalapariyar6549
@nirmalapariyar6549 3 месяца назад
मिडिया वालले नि कस्तो थर्काएको हो बुढाबुढीको कल परालको आगो हो।
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 месяца назад
कुरो यहि आश्रमकि नानिले बिगार्न खोज्दैछिन।किन बोल्न नदिएको ती आरोपित महिलालाई ??😡😡
@user-gk9ul9ws5b
@user-gk9ul9ws5b 3 месяца назад
Yo Bainee le didi lai bholna bai dinna ta
@udayalimbu4011
@udayalimbu4011 3 месяца назад
तिम्रो किन टाउको दुखाको
@user-wi9fs3uk2w
@user-wi9fs3uk2w 3 месяца назад
तेराे दिमाग चाहिँ गु ले भरिएकाे रैछ केटा,नेवार त यस्ताे गु नहुनु पर्ने हाे,आईमाईकाे खुरापाते बाेली बुझ्दैनस?
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
यो पत्रकार पागल्नी यस्को पोइ यो गजुरेल भन्दा खतम परोस ❤ अनि बल्ल चाल पौछेस । कति हेपेर कुरो गरेकी मनिशा दिदी लाई
@ramkhadka4792
@ramkhadka4792 3 месяца назад
Bichara , Manisha ka Aaphna Bhanauda Nalayak haru ?
@deepakraut9919
@deepakraut9919 3 месяца назад
Ho Maro man ki kura garnu bhayo
@mobilerepair8320
@mobilerepair8320 3 месяца назад
श्रीमती ले जस्तो अरुले भोगेको हुन्न हो श्रीमान कस्तो हो श्रीमतीलाई थाहाहुन्छ
@RamaRai-er7uk
@RamaRai-er7uk 3 месяца назад
गोरुलाई पडाएर गाई हुनन अमबिका दाइ गतिलो भए सुरुमा नै तेसतो बेहुरा छाडेर नै हिडनु हुनन थियो जसळे जे भने पनी अमबिका दाई नै खतम हो
@Waterview480
@Waterview480 3 месяца назад
ho yo thik vaya kina pailasko budi bichara dikka vayar xodthi
@user-qo9ml7cd9p
@user-qo9ml7cd9p 3 месяца назад
ekdamai sahi bhannu bhay ko xa yo manxe thik bhay asko pariwar sit kin basdain jahile aaimai lai nai chepnu khojxa yo ghatiya samajle
@deepakraut9919
@deepakraut9919 3 месяца назад
Ho Sach Bhanu bhayo tyo dai pane Galata raha6 sabi tyo deede Lai matri dos denu hun6 6ada man6a Lai sudharna sakdin
@premkarki781
@premkarki781 3 месяца назад
यो गजुरेल नै उस्तो हो । यो मान्छे पढ्ये लेखेको एक शिक्षक समेत भएको मान्छे सहि र असल आचरणमा हुन्थ्यो र हिड्थ्यो भने आफ्नो श्रीमती बालब्चा समेत्ले त्यागेर किन बस्थे ? सम्पत्तिको नभएको सुकुम्बासी पनि त होइन । यो मान्छे जीवन् जिउन नजान्ने र आफू खुसी हिड्ने अब्यवहारिक अबुझ मान्छे हो । जीवन् सधै एकनाश चल्दैन कहिलेकाहीं मात्रै खुशी थोरै थोरै समयको लागि झुल्किन्छ फेरि हराइ जान्छ । जिन्दगीमा त्यो एक दिनको घाम , सयौं दिनको पानी र झरिले निथुर्क भिजेर बाच्नु पर्ने चै जीवन् भन्ने थाहा नभएको स्वाठ हो । घर ब्यवहार चलाएर थामी खाने मान्छे होइन । इ त लत्तो छाडेर आफै दुख निम्त्याउने र सडक छाप भएर हिड्ने
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
yes ❤❤❤
@jagatsaiju5274
@jagatsaiju5274 3 месяца назад
Merai gauko dai ho teacher hain
@saruthapa4779
@saruthapa4779 3 месяца назад
Sahi vannu vayo yo manxe ghar xodera hidne bani pareko xa Lastma yo manxe ghar nw ghatko hunxa yestai baani merobudo thiyo ahile U gharko nw ghatko vayera baseko xa.
@grabelex7367
@grabelex7367 3 месяца назад
यो मान्छे खराब हो
@gautamkafle9952
@gautamkafle9952 3 месяца назад
Zoom tv लाई लाज लाग्छ कि नाइ छि बिहे गरेर केटा ले लाने कि केटि ले लाने भन्नू त त्यो केटालाई श्रीमती को जिम्मा होईन बाउ आमा को जिम्मा लायर पठाउनु वाईयात भिडियो बनायर खुब गरे भन्ठाने को होला। यो सब जाड को ब्यथा हो छि
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 3 месяца назад
यो त मानव तस्कर गिरोह मा सक्रिय आइमाई हो जस्तो छ ,सचेत हुनुपर्छ,
@nanugaire4960
@nanugaire4960 3 месяца назад
जडिबुटी को पुल मुनि बस्दा कहाँ गको थिए दिदि बहिनि हरु आईमाई को मात्र दोष छैन
@Nainaofficial789
@Nainaofficial789 3 месяца назад
आज त यो अम्बिका दाई ले पनि कुरा चेन्ज गरे है
@shardashah8993
@shardashah8993 3 месяца назад
यो पत्रकार जज बन्ने रैछ
@valuabletime9693
@valuabletime9693 3 месяца назад
पत्रकारनि सङ्गै बिहे गरेर पठाइदे हुन्छ सोमत नभएकी आइमाई ।😡😡😡😡😡
@promobilelegends2015
@promobilelegends2015 3 месяца назад
ठिक भन्नुभो
@shardashaha652
@shardashaha652 3 месяца назад
100%right vannuvo
@sharmilabhandari1308
@sharmilabhandari1308 3 месяца назад
Ho vanya k saro tharkako
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 месяца назад
बिनिता जि को शैली प्रती उच्च सम्मान गर्छु,यस्ताहरलाइ यसरी नै तह लगाउनुपर्छ 🎉🎉🎉
@manusuba655
@manusuba655 3 месяца назад
याे बुडा बुडि ले सहयोग काे लागि नाटक पारेको हाे जस्तो लाग्यो है तर कसाईले सहाेग नगर्नुहोस् घर हुने मान्छे ले एस्ता कुरा गर्नुपर्ने लाज मान्नुपर्छ मनिसा दि 😡😡
@BhimsenSanjel
@BhimsenSanjel 3 месяца назад
यो आइएमइ आफ्नो घरको लोन तिर्नको लागि उपयोग गर्न खोजेको रहेछ। हिजो थाहा थिएन त यो सडकको मान्छे हो भनेर। सुधार केन्द्रमा राखेको बेलामा त धेरै राम्रो थियो। एक भाग मात्र सुधारिया भन्न मिल्छ सयमा ९५ प्रतिशत टारीसक्या थियो। रीमा म्यामले धेरै सहयोग गर्या हो।
@anitaneupane2354
@anitaneupane2354 3 месяца назад
यो पत्रकार को तरिका के हो ? यस्तो पनि पत्रकार हुन्छ ?
@innocentgirl5737
@innocentgirl5737 3 месяца назад
रक्सी खाने अनि घर आफै xoder हिँड्ने होला यिनी महिलाको स्वार्थ तर पनि पुरुष को नि गल्ती छ है एकपक्ष र्याप र्याप नगर त पत्रकार आलुनि होकी भालुनि
@promobilelegends2015
@promobilelegends2015 3 месяца назад
😂😂😂😂
@shardashaha652
@shardashaha652 3 месяца назад
Malai ni patrakarprati ris uthyo
@KamalaRai-px4hu
@KamalaRai-px4hu 3 месяца назад
आफ्नो कुरा त राख्न दिनुपर्छ।
@munaghimire8188
@munaghimire8188 3 месяца назад
हैन बुडा बुडि भैसके पछि वेवारकाे कुरा गर्नै नहुने बुडाबुडि भैसके पछि केही त सुनाउनु पर्छ लाेन तिर्छ भनेर लाने हाे भने बाटाेमा मागेर खानेसग केकाे लाेभ ले लान्थिन र विचरि याे यकल महिलाले साथ र हात हाेला भनेरै हाेला तर छाेडुवा गाेरु बाधेर राख्न खाेज्याे भने दाम्लाे चुडाउछ यस्तै अम्विका दाइ
@dhanishathakuri
@dhanishathakuri 3 месяца назад
यो आइमाइले उस्को खुटा मालिस गर्न लाउथेरे अम्बिका दाजु लाइ। यो कुरा किन खुलायन????
@sitahingmang695
@sitahingmang695 3 месяца назад
सहि हो। बास बस्न यक तले घर छदै थियो। किन आफ्नो तिर्ने क्ष्यमता थियन भने किन तिर्ने आउकात नहुदा नहुदै रिन लियर तला थप्नु र तनाब लिनु? कस्को लागि रिण लियर घर बनाउनु? र अर्को कुरा आफ्नो जन्म दिने आमा अनि घर परिवार ले समेत सुधार्न नसकेर त्यागेको ब्याक्ति। लागु पादार्थ्को लत ले बिगृयको अनि ज्यान सकेको अम्बिका गजुरेल। कदापि सुधृदैन। झ्वाट्ट हेर्दा यो बहिनिको को देखिय पनि वस्तब मा अम्बिका गजुरेल घर परिवार मा मिलेर परिवार लाइ खुसि दिने ब्याक्ति होइन। यस्लाइ सम्हाल्न गार्हो छ।
@Shovakc123
@Shovakc123 3 месяца назад
राम्रो प्रर्शन सोधनु भयो दिदि👍️
@sanugurung4268
@sanugurung4268 3 месяца назад
यो दाई पनि राम्रो मान्छे होइन बुढा बुढी को झगडा पराल को आगो झऊ लाको
@lilaghimire3808
@lilaghimire3808 3 месяца назад
Patrakarko pani prasna sodhne tarika K ho?kina tharkai rako ho ?bistarai sodda pani hunxa ta hou.
@ghanshyampandey4270
@ghanshyampandey4270 3 месяца назад
बिम्बिका पनि खत्तम मान्छे हो
@KamalaKunwar-zz2ic
@KamalaKunwar-zz2ic 3 месяца назад
लाज पचेकी आईमाई यसलाई तुरुन्तै कार्वाही गर्नुस ।
@beliadhikari9820
@beliadhikari9820 3 месяца назад
बेबारिसे मान्छेलाइ सुधार्छु भन्दा उलटो फसायो नालिमा सुत्नेबानी परेकोलाइ महल्मा का पच्छ घर बेबार सबैको हुन्छ सक्दो काम त गर्नपर्योनित नेपाल गय कपाल सगै बर्म गए कर्म सगै गतिलो भए जेठी श्रीमती ले छोड्छ दुइटा सन्तान्को आमाले श्रीमतिको चाहा श्रीमान राम्रो होस भन्ने हो बिग्रोस हैन तनाब सबैलाइ हुन्छ एदि गतिलो भए बुढी आमा दिदी छोरा छोरी भको मान्छे केको नालिमा र अहिले मनिसालाइ एक्लो पारेर बोल्छ चार खुट्टेको त गोठालो लाग्न सकिन्न दुइखुट्टेको मिडियाले झन उथल पुथल पार्यो लु मिल्नी भन्दा छुट्टीएर बस्नु गुनगर्न लाएक गजुरेल होइनरैछ मेरो तर्क
@laxmibista6687
@laxmibista6687 3 месяца назад
ठूलाठूला कुरा भन्दा पनि निचाे ड मा जानुपर्छ मिडियामा चर्काउनु हुदैन ।
@user-sq7of4ve8k
@user-sq7of4ve8k 3 месяца назад
Yo dd lai k saro peleko yo ambika dai teti lata pani xaina hai
@khimlalpandey4096
@khimlalpandey4096 3 месяца назад
अरु केही होइन स्वार्थ को लागि गरिरहिछ बिहे अब यस्को बिस्वास पर्न हुदैन कैफती रहिछ हेरन कुरो गर्दै बुझिन्छ
@bishnusharma4123
@bishnusharma4123 3 месяца назад
याे आईमाईले यति धेरै कुराधुमायर यस्ताे याेआमाईले दाईलाई बाचन खान दिन्न है रिमा बैनि ।
@pramilabasnet502
@pramilabasnet502 3 месяца назад
बैमामी आइमाई पैले किन बिहे गरेकोत
@HiterSharma
@HiterSharma 3 месяца назад
कुरा सबै बुझिसक्यौ,याे अाईमाईलाई एक्लै लाेपारेर पठाईदिनुस,
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj 3 месяца назад
बिचारा दाई रिमा सिस तेहि राखनु❤❤❤
@beliadhikari9820
@beliadhikari9820 3 месяца назад
घर छोडेर हिड्नी अनि ठूलो कुरा गर्नी एस्ता कुरा गर्निले आफ्नो जिन्दगी सोच्नु पर्यो किन आस्रम बस्नु गरि खानुनी सबै एक मुख मनिसा एक्का
@tara_safalta06
@tara_safalta06 3 месяца назад
यो मुला अम्बिका दाइ भन्नेले धेरै नै घुर्की लगाउदो रहेछ क्यारे पछि गएर यो मान्छेले आश्रम छोडेर भाग्न बेर छैन कति पेलेको सबै जना भएर यो मनिशा दिदिलाइ त पुरै बोल्नै दिन्नन्🙏🙏घर छोडेर किन निस्केर हिंड्यो यो मान्छे🙏🙏 अनि किन सिधै आश्रम मा न आएर सडक म बसेको त पिडा भाको मान्छे ले रिमा बैनी को मा आउनु पर्ने नि यो अम्बिका दाइ भन्ने पनि🙏🙏🙏🙏
@ruthfogwill1723
@ruthfogwill1723 3 месяца назад
Don't make her madness, if you are good people just encourage her honesty.
@Shyamgurung9239
@Shyamgurung9239 3 месяца назад
यो आइमाईको कुरामा कतिको सत्यता छ अम्बिका गजुरेल ले बोलेको कुरा सबै झुट भन्छ खासमा सही को गलत को कमेन्ट गरम है
@jamunakunwar8983
@jamunakunwar8983 3 месяца назад
याे मान्छे गतिलो भए पहिलो परिवार छाेडेर गैह्रजिम्मेवार भएर हिडदैन। जिम्मेवारी लिन नचाहने रहेछ याे मानिस
@user-fp1vd1os7k
@user-fp1vd1os7k 3 месяца назад
मलाइ नि बिस्वास पुरै थियो कुनै स्वार्थ ले बिहे गरेको नाटक गरेकी हौ तिमिले भन्ने पैला नै थाहा थियो
@zeeyabeautysalon6199
@zeeyabeautysalon6199 3 месяца назад
अरु केहि होइन कनुनि रुपमा गयो भने मलाई अफट्या रो हुन्छ भनेर यो आइमाई टिक्क पार्दैछ
@user-xv9fs6ov1vAa
@user-xv9fs6ov1vAa 3 месяца назад
हराको मान्छेलाई किन खोज्ने रे श्रिमान हरायपछि रोज्नु पर्दैन किन खोज्ने रे भनेर बोल्छे पातकि आईमाई श्रिमान हराको छ श्रीमती चाई मजाले खुसि भयर घरमा बसेकि छ कसैले फोन गर्दा फोन पनि न उठाउने धेरै नाटक गर्न आउछ
@user-bn2iy4mb7c
@user-bn2iy4mb7c 3 месяца назад
हेट अम्बिका दाइ अब नजानु अाम हामी नेपाली छाै केही हुन्छ नि नअातिनु है
@prakritigyawali7635
@prakritigyawali7635 3 месяца назад
छि यो पत्रकार मैला पनि पीडा मा छ उस्को पनि कुरा सुन्नु न
@KalpanaSapkota-ub7ql
@KalpanaSapkota-ub7ql 3 месяца назад
लाज नभाकी हो यो आइमाई 😮
@bhawanipandey7500
@bhawanipandey7500 3 месяца назад
Yo patrakar baini ko kura thik lagena
@hiraniraula2516
@hiraniraula2516 3 месяца назад
जडिया र कुकुर्को पुच्छर उस्तै हो है न सुध्रिन्छ न सोजिन्छ ।
@Timro-Raja
@Timro-Raja 3 месяца назад
100% सहि कुरा गर्नु भो!
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 3 месяца назад
यो आइमाई गलत हो अम्बिका दाइलाइ फसाको रहिछ स्वार्थी रहिछन
@bimalagurung1880
@bimalagurung1880 3 месяца назад
रिमा बैनी अब यो रिन दासी आईमाईसंग दाईलाई कुनै हालतमा नपठाउनु होस Please🙏🙏🙏 यो आईमाई ठिक छैन रहेछ कति मात्र झुटो बोल्न सक्दो रहेछ। श्रीमान हराय पछी आत्तिएर खोज्ने हो कि फोन नै नगरी घरमा बस्ने हो त? थुक्क रिन दासी आईमाई तलाई झुटो बोल्न लाज लाग्दैन?
@jhabishorregmi7027
@jhabishorregmi7027 3 месяца назад
किन त्यसरी धम्काई राछ ती बैनिलाई त्यो भाई पनि ठिक छैन
@1M.FARMER
@1M.FARMER 3 месяца назад
पत्रकारित सिक्न आउ थोरै भएपनि ग्यान छ।
@sharkikumar7861
@sharkikumar7861 3 месяца назад
होइना हौ यो दाइ को पनि गल्ती छ हौ जाबो मलम लगै देना भनेरा घर छोडेरा हिड्छ्न त हुना त श्रीमती को घर मा बस्ना जानू नै गलत हो । यो दिदी ले पनि यो दाइ यस्तो छ बिमार छ भन्ने थाहा पौदा पाउदै किना बिहे गर्ने त ।
@RajendraSigdel-rx1dr
@RajendraSigdel-rx1dr 3 месяца назад
Dherai dherai ramro kura garnuvayo hajurle
@puspadahal1085
@puspadahal1085 3 месяца назад
यस्ता घामट लाई बिहे गर्नु नै गलत भो ।
@gamalabista5196
@gamalabista5196 3 месяца назад
Fantastic aimai
@tejpudasaini8637
@tejpudasaini8637 3 месяца назад
यो पुलमुनि बसेको मान्छे लाई प्रयोग गरेर आर्थिक कमाउनि दाउपेचहो अरु कैहैन ।यटुबरहरुले कामपाय ।यस्ता असाहाय निमुखा दिनदुखि हरुलाई पालन पोषण गर्ने जिम्मा नेपाल सरकारकोहो ।यि ब्यक्तिगत संस्था मागिखाने ब्याक्ति धनिहुने मात्रहो यि सबै खारेज हुनुपर्छ ।
@harikc7715
@harikc7715 3 месяца назад
अम्बिका दाजु हजुर किन घर छाद्नु भको त हजुर को पनि केही कमिकम्जोरी छ
@user-lx1fv9xe7h
@user-lx1fv9xe7h 3 месяца назад
यो मनिसा दिदिको नि कुरा सुन्नु पर्यो नि एक तर्फी गजुरेलको मात्र पक्ष किन
@premjogi9087
@premjogi9087 3 месяца назад
याे पत्रुकार लाई पनि साेध्न लाज लाग्न पर्दैन ??? कसरी मिल्ने भन्ने त कता हाे कता झन मन बिगार्ने कुराे गर्दै छ हाे... यी बेकामे पत्रुकारले गर्दा धेरै घर बिग्रेका छन😖😖
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
यो पत्रकार भन्ने पागल्नी को ले यो अम्बिका सङै बिहे गर ।
@grabelex7367
@grabelex7367 3 месяца назад
जडिया दाइ
@suku564
@suku564 3 месяца назад
Rima sister you are right ❤❤❤🎉🎉🎉🎉🎉
@nareshbudha4750
@nareshbudha4750 3 месяца назад
Rima bahini ko bhanai yekdam thik lagxa safa man ko manxe ❤️❤️❤️❤️
@Shyamgurung9239
@Shyamgurung9239 3 месяца назад
रीमा दिदी अब जति नै कुरा गरेपनि अम्बिका गजुरेल दाईलाई त्यो आइमाई संग नपठाउँदा नै ठीक होला है यदि फेरि पनि पठाउनु भो भने अम्बिका गजुरेल को जीवन नर्क जस्तै हुन्छ हजुरको समाज सेवा मा पनि नराम्रो छाप पर्छ
@Saruaaaaaaaa
@Saruaaaaaaaa 3 месяца назад
दुनियाँ ले जे पनि भन्छ दुइजना मिलेर बसो सकियो कुरा भ्यागुतो भ्यागुती
@bishnughimire613
@bishnughimire613 3 месяца назад
याे अाई माई मतलब पूरा गरि अहिले लाज सरम लाग्दैन ।लाज पचेकी
@manusuba655
@manusuba655 3 месяца назад
तै त खाली पैसाको मात्र कुरा गर्छ
@jsjssjsjajjsjsandsam_daboy287
@jsjssjsjajjsjsandsam_daboy287 3 месяца назад
यी पत्रकारहरूको पनि पारिवारिक विशयमा अनुसन्धान गर्नुपर्छ कतिका गतिला रैछन्?प्रस्न सोध्ने पनि एउटा ढंग हुन्छ नी!कुटुला झैं गर्छन् बा!आफ्नै आंखाले देखेर स्रीमतीकै गल्ती छ भने जसरी!बोल्न नी नदने ??? तिमरको अम्बिका दाई वास्तबमै राम्रो व्यक्ति होइन बुझ्यौ???
@user-lx1fv9xe7h
@user-lx1fv9xe7h 3 месяца назад
बेवारिसे मान्छेलाइ घरको छानो दिएर यी दिदिले गल्ती गरेछ।बेवारिसे हिड्दा एक शोक एक भोक थियो ।अहिले दुई भोक हुँदा त्यो समस्स्यालाइ जेल्न नसकेर घर छोडेर हिडेको हो ।नसुदृने मान्छे जे गर्दा नि सुदृदैन के
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
यो पागल्नी पत्रकार जहिले अम्बिका दाइ बोल्नु मात्र भन्छे त । अब तैले नै बिहे गर यो अम्बिका सङ
@bhabib.k5874
@bhabib.k5874 3 месяца назад
कस्तो ख्यार ख्यार पारेकाे हाे,घर ब्यवहारमा फसेपछि दुखसुख त भैहाल्छ नि,चार हातखुट्टा सग्लै छ पढेलेखेकाे मान्छे,बाेल्न राम्रै अाउछ,केही नगरि मुख मात्रै चलाएर थपक्क बसालेर जिन्दगी चल्छ र ? अाश्रममै बसेकाे बेस हाेला।गरिखान गार्है छ,बिहे गरेपछि लेनदेन हुन्छ,ऋण हुन्छ,ब्यवहार चलाउनुपर्छ,टेन्सन मानेर घरै छाेडेर हिडिहाल्नु,,हत्तनपत्त बिहे गराउने पनि यिनै अब छुटाउने पनि यिनै,,
@nirmalashah2224
@nirmalashah2224 3 месяца назад
Right kura garnu bho sis
@user-yg1ew2qr6m
@user-yg1ew2qr6m 3 месяца назад
RU-vid ko,boine ko music chai samlie,ra bonus hola from Hong Kong
@user-pw9be7tt1v
@user-pw9be7tt1v 3 месяца назад
मान्छे ठिकहैन रिमाले भाउजू भनेर संम्मान गरि तपाईं भन्नू भाछ उसलेभने नन्दलाई तिमी भनेर बाेलदैछिन।याे ठिक भयन।
@mobilerepair8320
@mobilerepair8320 3 месяца назад
तपाईहरुले आफू मिलेर बस्नुश दिदी दुनियाले त बिगार्न मात्रै खोज्ने हो
@user-kk9iq8rr3k
@user-kk9iq8rr3k 3 месяца назад
याे मान्छे नि सन्काहा लाग्याे हेेेेे।
@KedarHumagain-cp4cw
@KedarHumagain-cp4cw 3 месяца назад
अब यो भैसकेको कुरा न गरौ कसरी हुन्छ कुरा टुङो लगाउ
@bishnuacharya2755
@bishnuacharya2755 3 месяца назад
इमाइ स्वास्नी जस्तो बन्न न सक्ने लोग्नी पनि लोग्ने जस्तो हुन नसके को हो कारण लोग्ने ले लगेको होइ न स्वास्निले लगेको हुनाले योसंबन्ध बिग्र्यो दुबै जनाका बिगत का दुख सुख बुझ्ने ले मात्र सुख मयजिवन हुन्छ त्यसिले गल्ती दुबै जनामा छ
@lilamijar8227
@lilamijar8227 3 месяца назад
अझै असले बीस खाने धम्की दिदैछ।यो जड्याहा।आई कर्बाही गर्नु पर्छ।यो पत्रकारले धेरै कुरा गरि।
@mitraforce-sr8iz
@mitraforce-sr8iz 3 месяца назад
Aama lai kahile pani paleko vannu mildain
@user-qj2xn5ge1g
@user-qj2xn5ge1g 3 месяца назад
लाज नभयकी आइमाई
@deepagurung4087
@deepagurung4087 3 месяца назад
Khatra raixa yo imai ta budo banaune Ane noker jasto Kam laune
@BuddhimanTamang-xq7yh
@BuddhimanTamang-xq7yh 3 месяца назад
Maile sabai kuro herda sunda ambika nai ghatiya dekhxu
@user-dz1jx2tr7q
@user-dz1jx2tr7q 3 месяца назад
Question shai ho hai
@sumidhungana9020
@sumidhungana9020 3 месяца назад
Loan le garda kati samma hunxa tyo prasta dekhinxa yaha
@user-qj2xn5ge1g
@user-qj2xn5ge1g 3 месяца назад
यो मान्छे राम्रो छैन दाइ लाई नपठाउनु रिमा मेम
@sherkhadka2126
@sherkhadka2126 3 месяца назад
म त सन्सार मा पुरुष मान्छे लाई के भन्न चाहान्छु भने यदि आफ्नो ज्यान मा महिला तह लाउन सक्ने बल छ पाल्न लाई यसो 2/4 हजार मैना मा आउने बाटो छ भने केटि होस तरुनी होस अर्काकी स्वास्नी होस साथ गर बिहे गर यदि छैन भने जिन्दगी एक्लै बिताउ साथ नगर महोदय
@nanugaire4960
@nanugaire4960 3 месяца назад
एक्लै बस्नु पर्थियो दुवै गलत छन् कोहि चोखो छैन
@youcanwin58
@youcanwin58 3 месяца назад
यो रोगी बुडाले हात्ती जस्तो आईमाई लाई पेल्न सकेन यदि पेलेर चरम सन्तुष्टि दिएको भए यो झगडा नै हुदैनथ्यो! अहिलेका महिलाहरुलाई लकड ठुलो नै पकड हो
@user-pt2bd2tg5q
@user-pt2bd2tg5q 3 месяца назад
ऋृणमा डुबेकि कारणले श्रीमानबाट सहयोग अाउने लोभले नाटकि बिहे गरेजस्तो गरेकि रहिछ तर पापिनी अाईमाई रहिछ।
@user-fo3yf4wb5n
@user-fo3yf4wb5n 3 месяца назад
Yo patrakar hoki raxesni ho..batoko manxe bato mai khusi huna sakxa.
@grabelex7367
@grabelex7367 3 месяца назад
यो पत्रका ( खराब कस्ता प्रस्न :
@TirthaKami
@TirthaKami 3 месяца назад
यो दिदीको पनि नामाकरण गर्नु पर्‍यो हो मनोज गजुरेल सर
Далее
OG Buda - Сабака (A.D.H.D)
02:19
Просмотров 119 тыс.